काठमाडौं  ।   काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नेताहरूलाई  चोरको संज्ञा दिएका छन् ।

Screenshot_2023_0502_215933

 मंगलबार साँझ सामाजिक सञ्जालमा लेख्दै मेयर साहले नयाँ पुरा सबै नेताहरू चोर भएको उल्लेख गरेका हुन् उनी पनि नया नेतामा पर्छन। 

उनले देशको माया कसैलाई पनि नभएको बताएका छन् । मेयर साहले लेखेका छन्, 'नयाँ, पुराना सबै नेताहरू चोर हुन्, कसैलाई देशको माया छैन ।' 


पछिल्लो समयमा उनले नेताहरूप्रति आक्रोश पोख्दै आएका छन् । केही समय अघि मेयर साहले सिंहदरबारका नेताहरूलाई सिस्डोलमा डम्प गर्नुपर्ने टिप्पणी गरेका थिए । पछिल्लो समय उनले नेताहरुको विरोध गर्दै आइरहेका छन यसपाली भने उनले आफैलाइ नया नेतामा राखेर चोर भनेका छन।