सर्लाही / सर्लाहीको बलरा नगरपालिका–५ मा १४ वर्षीया बालिकामाथि सामूहिक बलात्कार भएको छ । सोमबार बिहान दाउरा खोज्न गएकी बालीकालाई ४ जना युवाले सामूहिक बलात्कार गरेको स्थानीयले बताएका छन् । तर, सर्लाहीका एसपीले दुई जनाले मात्र बलात्कार गरेको जिकिर गरेका छन् ।

सर्लाहीका एसपी कृष्ण प्रसाईँले बलात्कारमा संलग्न दुई जनालाई पक्राउ गरिएको बताए ।  उनले भने– ‘बालीकालाई मेडिकल गर्न पठाएका छौं, बलात्कारमा संलग्न दुई जनालाई पक्राउ गरेका छौं ।’

OM Sai Pathibhara Hospital

बलात्कृत बालीका बलरा नगरपालिका –५ घर भएकी मुस्लिम समुदायकी हुन् । एसपी प्रसाईँले आरोपीको नाम सार्वजनिक गर्न अस्वीकार गरेका छन् । बलात्कारमा चारजना संलग्न भएपनि प्रहरीले दुईजनालाई मात्र पक्रेर अरु दुईजनालाई उम्काउन खोजेको स्थानीयको आरोप छ । 