विदेश

    Showing 901-910 of 2,133 items.
  • लाहौंरवाट कराँचीका लागि उडेका मान्छे साउदीमा उत्रेपछि.....

    इस्लामावाद, ३० असार । पाकिस्तानमा बेलाबेलामा अनौठा घटनाको खबर आउने गर्छ ।यसैबीच, अहिले पाकिस्तान एयरलाइन्सको लापरवाहीले लाहोरदेखि साउदीसम्मको एउटा उडान हेडलाइन बनेको छ । लाहोरबाट कराँचीको उडान लिएका एक व्यक्तिलाई पाकिस्तान एयरलाइन्सको विमानले साउदी अरेबियाको जेद्दाह लगेको छ ।एआरवाई रिपोर्टका अनुसार यस यात्रुको नाम शाहजैन हो, जसले लाहोर एयरपोर्टबाट कराँचीको टिकट लिएका थिए तर उनलाई गलत विमानमा राखियो र शाहजैन भिसा र पासपोर्ट बिना सिधै विदेश पुगे।यो कुरा शाहजैनलाई उडानको बीचमा थाहा भयो । जब धेरै घण्टा बितिसक्दा पनि कराँची आइपुगेन, उनले क्याबिन क्रु सदस्यलाई प्रश्न सोधे, जसपछि पूरै उडानमा हंगामा म

    • प्रकाशित मितिः असार ३०, २०८२
    • 342 पटक पढिएको
  • इमरान खानलाई छुटाउन पाकिस्तानी बिपक्षी दलले अगस्ट ५ मा भब्य आन्दोलन गर्ने

    इस्लामबाद, ३० असार । पाकिस्तानको विपक्षी दल पाकिस्तान तेहरिक–ए–इन्साफ (पीटीआई) ले आफ्ना संस्थापक तथा पूर्व प्रधानमन्त्री इमरान खानको रिहाइको लागि राष्ट्रव्यापी विरोध प्रदर्शन गर्ने भएको छ । जसका लागि शनिबार देखी सो पार्टीका शीर्ष नेताहरू लाहोर पुगेका छन्, जहाँबाट यो आन्दोलन औपचारिक रूपमा सुरु हुने जनाइएको छ। खैबर पख्तुनख्वाका मुख्यमन्त्री अली अमीन गण्डापुरले यसलाई आन्दोलनको आधिकारिक सुरुवात भनेका छन् र उनका अनुसार अगस्ट ५ सम्ममा आन्दोलनलाई चरम सीमामा पुर्‍याउने बताएका छन्।शनिबार पीटीआई कार्यवाहक अध्यक्ष ब्यारिस्टर गोहर अली खान, केपी सीएम गंडापुर, र पञ्जाब विधानसभामा विपक्षी नेता मलिक

    • प्रकाशित मितिः असार ३०, २०८२
    • 519 पटक पढिएको
  • उत्तर कोरियाविरुद्ध गठबन्धन नगर्न रुसको चेतावनी, अमेरिका–जापान–दक्षिण कोरियालाई लक्षित

    काठमाडौं— रुसले अमेरिका, जापान र दक्षिण कोरियालाई उत्तर कोरियाविरुद्ध सैन्य गठबन्धन नगर्न चेतावनी दिएको छ । उत्तर कोरियाको पूर्वी सहर वोन्सानमा आयोजित उच्चस्तरीय भेटघाटमा रूसी विदेशमन्त्री सर्गेई लाभरोभले उक्त चेतावनी दिएका हुन् ।लाभरोभले भने, “हामी ती मुलुकहरूलाई चेतावनी दिन्छौं, जसले उत्तर कोरिया वा रुसविरुद्ध लक्षित सैन्य गठबन्धन बनाउन खोजिरहेका छन् । यस्ता सुरक्षा अभ्यासहरूले क्षेत्रीय अस्थिरता निम्त्याउँछन् ।”उक्त भेटमा उनले उत्तर कोरियाली सर्वोच्च नेता किम जोङलाई रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको सन्देश समेत हस्तान्तरण गरेका थिए । साथै, युक्रेन युद्धमा उत्तर कोरियाको ‘बिना सर्त समर्थन’ प

    • प्रकाशित मितिः असार २९, २०८२
    • 628 पटक पढिएको
  • अमेरिकी कर नीतिका कारण नयाँ तरंग

    एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कर नीतिमा कडाइ गरेपछि त्यसको असर देखिन थालेको छ । युरोपेली मुलुकहरुले ट्रम्प नीतिको आलोचना समेत गरिरहेका छन् ।अगस्ट १ देखि क्यानेडियाली सामानहरूमा अमेरिकाले ३५ प्रतिशत कर लगाउने निर्णय गरेपछि त्यसको जवाफ दिने क्यानाडाले चेतावनी दिएको छ । उद्योग मन्त्री मेलानी जोलीले क्यानाडाले आफ्नो ‘आर्थिक कूटनीति’लाई प्रवद्र्धन गर्ने लक्ष्य लिएको सुनाइन् ।युरोपेली समृद्धि तथा औद्योगिक रणनीति आयोगका कार्यकारी उपाध्यक्ष स्टेफेन सेजोर्नसँगको संयुक्त कार्यक्रममा जोलीले क्यानडाले आर्थिक कूटनीतिलाई प्रवद्र्धन गर्ने, अमेरिकामाथि दबाब बढाउने छ । त्यस्तै देशमा रोजगार

    • प्रकाशित मितिः असार २९, २०८२
    • 480 पटक पढिएको
  • गाजामा राहत केन्द्र नजिकै गोलीकाण्डमा परी २४ जनाको मृत्यु

    काठमाडौं— दक्षिणी गाजामा रहेको एक राहत केन्द्र नजिकै गोलीकाण्डमा परी कम्तीमा २४ जनाको मृत्यु भएको नासेर अस्पतालले जनाएको छ।स्थानीय समयअनुसार शनिबार, सयौँ प्यालेस्टिनीहरू राहत सामग्री लिन केन्द्रमा जम्मा भएका बेला इजरायली सेनाले गोली चलाएको प्रत्यक्षदर्शीहरूले बताएका छन्। उनीहरूको भनाइ अनुसार, मानिसहरू खाना लिनको लागि केन्द्रमा जम्मा भएका थिए, त्यहीबेला अचानक गोली चलाइएको हो।इजरायली रक्षा बल (आईडीएफ) ले भने घटनामा आफ्नो संलग्नता अस्वीकार गरेको छ। आईडीएफ का एक अधिकारीले भनेका छन्, “मानिसहरू तितरबितर पार्न चेतावनीस्वरूप गोली चलाइएको थियो। हाम्रो सुरक्षामा खतरा महसुस भएकाले मात्र कारबाही गरिएको हो

    • प्रकाशित मितिः असार २९, २०८२
    • 742 पटक पढिएको
  • आयरल्यान्डका कर्टिस क्याम्फरले पाँच बलमै पाँच विकेट लिएर इतिहास रच्दै कीर्तिमान कायम

    डब्लिन — आयरल्यान्डका अलराउन्डर कर्टिस क्याम्फरले व्यावसायिक पुरुष क्रिकेटको इतिहासमा एकै स्पेलमा पाँच बलमा लगातार पाँच विकेट लिने पहिलो खेलाडी बनेका छन्।उनले यो अद्भुत उपलब्धि इन्टर-प्रोभिन्सियल टी–२० ट्रफी अन्तर्गत मन्स्टर रेड्सका लागि नर्थ–वेस्ट वारियर्सविरुद्ध हासिल गरेका हुन्। क्याम्फरले २.३ ओभरमा १६ रन खर्चेर ५ विकेट लिँदै आफ्नो स्पेल समाप्त गरे।मन्स्टर रेड्सका कप्तानसमेत रहेका क्याम्फरले दोस्रो र तेस्रो ओभरमा मिलाएर यी पाँच विकेट लिएका थिए। १८९ रनको लक्ष्य पछ्याइरहेको वारियर्स टोली ८७/५ को अवस्थामा हुँदा क्याम्फरको यो विस्फोटक प्रदर्शनपछि एक रन थप्दै ८८ रनमै समेटिएको थियोउनको विकेट लिने

    • प्रकाशित मितिः असार २७, २०८२
    • 554 पटक पढिएको
  • पूर्वराष्ट्रपति युन सुक योलमाथि पुनः कारबाही, अदालतले दियो गिरफ्तारी आदेश

    सियोल – दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन सुक योललाई अदालतले पुनः पक्राउ गर्न आदेश दिएको छ। बिहीबार बिहान सियोल केन्द्रीय जिल्ला अदालतले प्रमाण नष्ट हुन सक्ने भन्दै विशेष अभियोजकको आग्रहमा गिरफ्तारी वारेन्ट जारी गरेको हो।डिसेम्बरमा 'मार्सल ल' घोषणा गरी सत्ता कब्जा गर्ने प्रयासको आरोपमा मुछिएका युनलाई यसअघि मार्चमा रिहा गरिएको थियो। तर पछिल्लो आदेशपछि उनलाई राजधानी नजिकको हिरासत केन्द्रमा फिर्ता पठाइएको छ।विशेष अभियोजक चो युन–सुकको टोलीले युनमाथि विद्रोह प्रयास, शक्ति दुरुपयोग, आधिकारिक कागजातको जालसाजी लगायतका गम्भीर आरोप लगाएको छ। यदि दोषी ठहरिए, उनलाई मृत्युदण्ड वा आजीवन कारावासको सजाय हुन

    • प्रकाशित मितिः असार २६, २०८२
    • 477 पटक पढिएको
  • मलेसियामा प्रहरी हेलिकप्टर नदीमा खस्यो, पाँचै जना चालक दल सकुशल उद्धार

    काठमाडौं – मलेसियाको जोहोर राज्यमा बुधबार बिहान एक प्रहरी हेलिकप्टर आपतकालीन अवतरण गर्ने क्रममा नदीमा खसेको छ। हेलिकप्टरमा सवार पाँचै जना चालक दलका सदस्य सकुशल उद्धार गरी जोहोर बारुको सुल्ताना अमीना अस्पतालमा भर्ना गरिएको छ।स्थानीय सञ्चारमाध्यमका अनुसार, दुर्घटना जोहोरको सुंगाई पुलाई क्षेत्रमा भएको हो। हेलिकप्टर नियमित सैन्य अभ्यासमा संलग्न थियो। मलेसियन नागरिक उड्डयन प्राधिकरण  का अनुसार, हेलिकप्टरले बिहान ९:५१ बजे तंजुंग कुपांग प्रहरी चौकीबाट उडान भरेको थियो, तर केही समयमै प्राविधिक समस्या आएपछि आपतकालीन अवतरणको प्रयासमा नदीमा खसेको हो।घटनाको छानबिन एयर एक्सिडेन्ट इन्भेस्टिगेसन ब्युरोले

    • प्रकाशित मितिः असार २६, २०८२
    • 363 पटक पढिएको
  • ट्रम्पले लगाए ब्राजिलमाथि ५० प्रतिशत भन्सार, आन्तरिक राजनीतिमा हस्तक्षेपको आरोप

    वासिङ्टन– अमेरिकी  राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्राजिलबाट आयात हुने सबै वस्तुमा ५० प्रतिशत भन्सार कर लगाउने घोषणा गरेका छन्। उनले यो कदम ब्राजिलका पूर्व राष्ट्रपति जाइर बोल्जोनारोलाई राजनीतिक प्रतिशोधस्वरूप दुःख दिइएको आरोप लगाउँदै चालेका हुन्।ट्रम्पले ब्राजिलका हालका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भालाई कडा शब्दमा पत्र लेख्दै बोल्जोनारोमाथि भइरहेको न्यायिक कारबाहीको विरोध गरेका छन्। उनले लुला सरकारमाथि बोल्जोनारोको अभिव्यक्ति स्वतन्त्रता उल्लंघन गरेको र "स्वतन्त्र निर्वाचनमाथि आक्रमण" गरेको आरोप लगाएका छन्।ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा लेख्दै भन्सार वृद्धि अगस्ट १ देखि लागू

    • प्रकाशित मितिः असार २६, २०८२
    • 390 पटक पढिएको
  • पूर्व प्रेमिकाको जन्मदिनमा सलमान : सामूहिक तस्विर र भिडियोको चर्चा

    एजेन्सी – बलिउड सुपरस्टार सलमान खान बुधबार साँझ आफ्नी पूर्व प्रेमिका तथा सहकर्मी कलाकार संगीता बिजलानीको जन्मदिनको पार्टीमा सहभागि हुँदा निकै रोमान्टिक देखिएका छन् । मुम्बई बान्द्राको एक रेस्टुरेन्टमा पुग्दा उनी ठूलो सुरक्षा घेरामा थिए । सलमान कालो टि–शर्ट र जिन्समा अनौपचारिक रूपमा सजिएर कार्यक्रम स्थलमा पुग्दा शुभेच्छुकहरुबाट पनि घेरिएका थिए ।  आफ्नो फिट शरीर र नयाँ कपालको रंगमा उनी निकै रोमान्चक देखिएका थिए । उक्त कार्यक्रमका भिडियोहरू सामाजिक सञ्जालमा भाइरल भएका छन्। एउटा क्लिपमा सलमानले पापाराजीका लागि पोज दिँदै गम्भीर अभिव्यक्ति देखाएका छन्। यद्यपि, कार्यक्रम स्थल बाहिर पर्

    • प्रकाशित मितिः असार २६, २०८२
    • 472 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.