विदेश

    Showing 1,491-1,500 of 2,133 items.
  • रुसी सेनाले दोनबासलाई पूर्ण नियन्त्रणमा लिन खोज्दैछ : युक्रेन

    एजेन्सी / रुसी सेनाले दोनबासलाई पूर्ण नियन्त्रणमा लिने प्रयास गरिरहेको युक्रेनले बताएको छ ।‘रुसी सेनाले पूर्वीयुक्रेनको दोनबास क्षेत्रमा आक्रमणको लागि पुनः संगठित र अनुसन्धान सञ्चालन गरिरहेको छ’, युक्रेनी सशस्त्र बलहरूले युद्धको ४२औँ दिनमा आफ्नो अपडेटमा भनेको छ ।रूसी सेनाको मुख्य प्रयास दोनेत्स्क क्षेत्रमा युक्रेनी फौजको प्रतिरक्षा तोड्नु रहेको पनि अपडेटमा उल्लेख छ । रुसी फौजले उत्तरपूर्वी खार्किभमा निरन्तर गोलाबारी गरिरहेका छन् ।सैन्य कार्गो द्रुत रूपमा सार्न रूसी सेनाहरूले रेलवे लाइनहरू प्रयोग गरिरहेका छन् । हतियार र अन्य उपकरणहरू रूसको बेलगोरोडको भालुयकी स्टेसनबाट उत्तरपूर्वी युक्रेनको कुप्

    • प्रकाशित मितिः चैत २४, २०७८
    • 181 पटक पढिएको
  • युक्रेनका सैनिकलाई एन्टी–ट्याङ्क ड्रोन चलाउन सिकाउदैछ अमेरिका

    एजेन्सी / अमेरिकाले  युक्रेनी सैनिकलाई उन्नत एन्टी – ट्याङ्क स्विचब्लेड ड्रोन चलाउन सिकाएको छ । अमेरिकाको रक्षा अधिकारीले यसबारे जानकारी दिएका हुन् ।यो तालिम युक्रेनका ती सैनिकलाई दिइएको छ जो पहिलादेखि नै अमेरिकामा थिए । एक ब्याकप्याक (सानो ब्याग) मा निकै सजिलै अट्ने यो ड्रोनमा अपरेटरबाट थुप्रै किलोमिटर टाढा हुँदा पनि लक्ष्यमाथि घुम्ने क्षमता छ ।आफ्नो लक्ष्यमा बिस्फोटकसहित यो ड्रोन जसरी खस्छ, त्यो देख्दा यसलाई कमकाजी पनि भनिन्छ ।  अमेरिकी अधिकारीले दिएको जानकारी अनुसार जुन सैनिकलाई तालिम दिइएको छ उनीहरुले प्रोफेसनल मिलिट्री एजुकेशन प्रोग्राममा पनि भाग लिएका छन् । यतिमात्रै होइन, युक्

    • प्रकाशित मितिः चैत २४, २०७८
    • 209 पटक पढिएको
  • श्रीलंकामा चर्कियो चीनविरोधी प्रदर्शन

    एजेन्सी / श्रीलङ्कामा संकटकाल हटाइएको छ । श्रीलङ्कामा बिग्रिएको आर्थिक स्थितिबीच राष्ट्रपति गोटबाया राजपक्षेले मंगलबार मध्यरातदेखि देशभर लगाएको संकटकाल हटाएको छ ।उनले गत अप्रिल १ तारिखदेखि देशमा संकटकाल लगाएका थिए । मंगलबार बेलुकी हजारौं विद्यार्थीहरुले राजधानी कोलम्बोमा भारी वर्षाबीच प्रधानमन्त्री महिन्द राजपक्षेको घरमा मार्च निकालेका थिए ।लगातर गिर्दो आर्थिक सङ्कटबीच श्रीलंकाभर चीनको विरोधमा प्रदर्शन भएको छ । श्रीलङ्काका मिडियाहरूका अनुसार प्रदर्शनकारीहरूले सरकारले सबै चीनलाई बेचेकाले केही पनि नबचेको बताएका छन् ।चीनले दोस्रो देशलाई उधारो दिएर सबै खरिद गर्दै आएको आरोप श्रीलंकाली जनताले लगाएका

    • प्रकाशित मितिः चैत २३, २०७८
    • 166 पटक पढिएको
  • इजरायलमा खानाको निहुँमा ढल्यो सरकार

    एजेन्सी / इजरायलको सत्तारूढ गठबन्धनकी अध्यक्ष इडिट सिलम्यानले पदबाट राजीनामा दिएपछि सरकार अल्पमतमा परेको छ ।इजरायली संसद् नेसेटमा नेफ्ताली बेनेटको सरकार जम्मा एक मतको झिनो अन्तरले बहुमतमा छ । स्वास्थ्यमन्त्री नित्जान होरोविजले यहुदीहरूको पवित्र चाड पासओभरमा शुद्ध खाना (कोशर) अस्पतालमा ल्याउन अनिवार्य नरहेको भनी निर्देशन दिएपछि आक्रोशित भएर सिलम्यानले राजीनामा दिएकी हुन् ।सिलम्यानले राजीनामा दिएपछि सत्तारूढ गठबन्धनसँग जम्मा ६० सांसद छन् र उसको बहुमत गुमेको छ । यस राजीनामाले प्रधानमन्त्री नेफ्ताली बेनेटलाई आश्चर्यमा पारेको छ । उनले सिलम्यानलाई फोनमा सम्पर्क गर्न समेत पाएनन् । 

    • प्रकाशित मितिः चैत २३, २०७८
    • 176 पटक पढिएको
  • रूसमा इन्टेलको व्यापार बन्द

    एजेनसी / कम्प्युटर कम्पोनेन्ट र इलेक्ट्रोनिक उपकरणहरूको विश्वको सबैभन्दा ठूलो उत्पादक मध्ये एक अमेरिकी टेक्नोलोजी कम्पनी इन्टेलले युक्रेनको अवस्थालाई लिएर रुसमा आफ्ना सबै प्रकारका व्यापारिक गतिविधिहरू स्थगित गरेको जनाएको छ। तत्काल हामीले रुसमा सबै व्यापार सञ्चालनहरू निलम्बित गरेका छौं, कम्पनीले भनेको छ।हामी रुसमा रहेका हाम्रा १,२०० कर्मचारीहरू सहित हाम्रा सबै कर्मचारीहरूलाई यो कठिन परिस्थितिबाट सहयोग गर्न आग्रह गरिरहेका छौं। हामीले हाम्रा विश्वव्यापी सञ्चालनहरूमा अवरोध कम गर्न व्यापार निरन्तरताका उपायहरू पनि लागू गरेका छौं यसले भन्यो।रुसले युक्रेनमा गत फेब्रुअरी २४ मा डोनेट्स्क र लुहान्स्क जन

    • प्रकाशित मितिः चैत २३, २०७८
    • 177 पटक पढिएको
  • रूसी ग्यास कटौती असम्भव : जर्मनी

    एजेन्सी / मस्कोले यूक्रेनमाथि गरेको आक्रमणको विरोधमा यूरोपले रूसी ग्यास आयातमा कटौती गर्नु प्रत्युत्पादक हुने बताएका छन् । जर्मनीका वित्त मन्त्री क्रिश्चियन लिन्डनरले सोमबार मस्कोले युक्रेनमाथि गरेको आक्रमणविरुद्ध स्वीकृतिका रुपमा रूसी ग्यास आयातमा कटौती गर्न ईयूले अहिलेसम्म सम्भव नभएको बताएका हुन् ।इन्धन कटौतीले रूसमा मात्रभन्दा पनि यसले बढी हानि यूरोपलाई गर्ने भएकाले यो सम्भव नभएको उनले बताएका छन् । लक्जेमबर्गमा आफ्ना युरोजोन समकक्षहरूसँग वार्ताका लागि आएका लिन्डनरले भने, ‘हामीले रुससँग सबै आर्थिक सम्बन्ध कटौती गर्नुपर्छ । तर, अहिले ग्यास आपूर्ति कटौती गर्न सम्भव छैन ।’ उनका अनुसार

    • प्रकाशित मितिः चैत २३, २०७८
    • 166 पटक पढिएको
  • श्रीलंकामा लगाइएको संकटकाल पाँच दिनमै खारेज

    एजेन्सी / आर्थिक संकटले चौपट बनेको श्रीलंकामा सरकार विरोधी प्रदर्शन रोक्ने उद्देश्यले लगाइएको राष्ट्रिय संकटकाल पाँच दिनमै खारेज गरिएको छ । गत शुक्रबार घोषणा गरी लागू गरिएको संकटकाल मंगलबार रातिदेखि खारेज गरिएको हो ।संकटकाल घोषणा भएको दुई साताभित्रै संसदबाट पारित गर्नुपर्ने प्रावधान अनुसार संकटकाल अनुमोदन नहुने भएपछि राष्ट्रपति गोताबाय राजापाक्षे निर्णय फिर्ता लिन बाध्य हुनुभएको हो ।संकटकाल लागू गरेर सरकार विरोधी प्रदर्शन रोक्ने प्रयास गरेका राष्ट्रपति राजापाक्षेलाई सत्ता सहयात्री दलहरुले समेत साथ छाडेका छन् भने उनको सरकार अल्पमतमा परेको छ ।राजापाक्षे सरकारका सबै मन्त्रीले राजीनामा दिएपछि सर्व

    • प्रकाशित मितिः चैत २३, २०७८
    • 179 पटक पढिएको
  • कङ्गोमा सेनामाथि विद्रोहीको आक्रमण हुँदा एक नेपाली सैनिकको मृत्यु

    एजेन्सी / शान्ति स्थापनार्थ कङ्गोमा खटिएका एक जना नेपाली सैनिकको विद्रोहीको आक्रमणबाट मृत्यु छ । अपरेसन ‘बाली’को दौरान प्रमुख सेनानी निकिल कुँवरको कमाण्डमा खटिएको नेपाली शान्ति सेनाको टोलीमाथि मंगलबार विद्रोही मिलिसियाले आक्रमण गरेका थिए ।संयुक्त राष्ट्रसंघले आक्रमणबाट एक जना नेपाली सेनाको मृत्यु भएको पुष्टि गरेको हो। तर ती सैनिकको परिचय खुलाइएको छैन । संयुक्त राष्ट्रसंघका महासचिवले शोक विज्ञप्ति जारी गरी मृतक नेपाली सैनिकप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । साथै शान्ति सेनामाथि गरिएको आक्रमणको निन्दा गरेका छन् ।नेपाली सेनाको मुख्यालयका अनुसार कर्डन एण्ड सर्चको कारबाही सञ्चालन गरी विद्रोहीको स

    • प्रकाशित मितिः चैत २३, २०७८
    • 181 पटक पढिएको
  • रुसको डरले अमेरिकाले गोप्य रुपमा गर्यो क्षेप्यास्त्र परीक्षण

    एजेन्सी / अमेरिकी सेनाले मार्च महिनामा हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण गरेको तर त्यसलाई चुपचाप राखेको खबर सार्वजनिक भएको छ। रुससँगको तनाव बढ्ने डरका कारण अमेरिकाले परीक्षणलाई गोप्य राखेको सीएनएनले जनाएको छ ।अमेरिकाका राष्ट्रपति जो बाइडनले युक्रेनमाथि रुसको आक्रमणका विषयमा चर्चा गर्न युरोपको भ्रमण गरेताका नै मार्च महिनाको मध्यतिर यो परीक्षण गरिएको हो । तर यसको विस्तृत विवरण सार्वजनिक गरिएको छैन । अमेरिकाको पश्चिमी तटबाट यो परीक्षण गरिएको हो । हाइपरसोनिक क्षेप्यास्त्रलाई बी–५२ बम्बर विमानबाट प्रक्षेपण गरिएको थियो ।क्षेप्यास्त्रका बुस्टर इन्जिनहरूले त्यसलाई उच्च गतिमा धकेल्छन् र त्यसपछि स्क

    • प्रकाशित मितिः चैत २२, २०७८
    • 184 पटक पढिएको
  • रुस–युक्रेन युद्ध : युक्रेनमा मालिकको शव रुङ्दै कुकुर

    एजेन्सी / हालै नेक्स्टा मिडिया सङ्गठनले पोस्ट गरेको एक तस्बिरमा एउटा कुकुर युक्रेनको किएभ क्षेत्रमा आफ्नो मालिकको शवको छेउमा बसेको देखिन्छ । पूर्वी युरोपेली मिडिया संगठन (नेक्स्टा) का अनुसार ती व्यक्तिलाई रुसी सेनाले मारेको थियो । सेनाले आफ्नो मालिकको हत्या गरेपछि पनि कुकुरले त्यहीँ कुरेर बसिरह्यो । यो फोटोले सन् १९३० को दशकमा आफ्ना मालिकको मृत्युपछि नौ वर्षसम्म आफ्नो मालिकको प्रतीक्षा गर्ने जापानी कुकुर हाचिकोको कथाको सम्झना गराउँछ ।युक्रेन र रुसबीच भएको युद्धका क्रममा किएभनजिकैका क्षेत्रबाट रुसी सेना फर्किएपछि त्यहाँ डरलाग्दो मानवीय क्षतिका तस्बिरहरु सार्वजनिक भइरहेका छन् । यी मध्य

    • प्रकाशित मितिः चैत २२, २०७८
    • 183 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.