विदेश

    Showing 1,471-1,480 of 2,133 items.
  • फिलिपिन्समा बाढी पहिरोमा परी २५ जनाको मृत्यु

    एजेन्सी  / फिलिपिन्समा बाढी र पहिरोमा परि कम्तिमा २५ जनाको मृत्यु भएको छ । मेगी नामक हुरीबतासले भारी वर्षा भएपछि बाढी र पहिरो आएको बीबीसीले जनाएको छ । देशको पूर्वी र दक्षिणी तटहरुमा फसेका मानिसहरूलाई बाहिर निकाल्न उद्धारकर्मीहरूले संघर्ष गरिरहेका छन् । आइतबार ६५ किलोमिटर प्रतिघण्टाको दर हुरीबतास चलेको जसका कारण बाढी र पहिरो आएको थियो । पूर्वी तटिय क्षेत्रका १३ हजार भन्दा बढी मानिस उच्च स्थानमा रहेका आश्रयस्थलमा भागेका थिए । वर्षा तथा हावाहुरीले विद्युत आपूर्ति अवरुद्ध हुनुका साथै बाढीका कारण ग्रामीण क्षेत्रमा माटो थुप्रिएको बताइएको छ । सबै भन्दा बढी  लेयट प्रान्तमा २२

    • प्रकाशित मितिः चैत २९, २०७८
    • 209 पटक पढिएको
  • युक्रेनबारे मोदी र बाइडनबीच वार्ता

    एजेन्सी / भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति जो बाइडनबीच वार्ता भएको छ । भर्चुल माध्यमबाट भएको वार्ता रुस र युक्रेन युद्धको विषयमा केन्द्रित रहेको प्रधानमन्त्री मोदीले बताएका छन् ।वार्तापछि मोदीले भनेका छन्, ‘आज हाम्रो अन्तरक्रिया यस्तो समयमा भइरहेको छ जुन अवस्थामा युक्रेनप्रति सर्वत्र चासो छ ।  केही साताअघि  २० हजारभन्दा बढी भारतीयहरू युक्रेनमा फसेका थिए । तीमध्ये अधिकांश युवा विद्यार्थी थिए ।’रुसी युक्रेन संकट अन्त्यको आव्हान र शान्तिको मार्गतर्फ अगाडि बढ्न आग्रह गर्दै मोदीले भने, ‘मैले युक्रेन र रुसका राष्ट्रपतिहरूसँग धेरै पटक टेलिफोनमा कुरा गरेको छु । मैले उन

    • प्रकाशित मितिः चैत २९, २०७८
    • 168 पटक पढिएको
  • मांसाहार गरेको भन्दै जेएनयूमा झडप

    एजेन्सी  / भारतको जवाहरलाल नेहरू विश्वविद्यालय (जेएनयू)मा वामपन्थी छात्र संगठन अल इन्डिया स्टुडेन्ट्स एसोसिएसन (आईसा) र हिन्दुवादी छात्र संगठन अखिल भारतीय विद्यार्थी परिषद् (एबीभीपी) बीच झडप भएको छ । एबीभीपीका छात्रहरूले रामनवमीको दिन विश्वविद्यालयको छात्रवासमा मांसाहार गर्न रोक्न खोज्दा झडप भएको समाचार संस्था द हिन्दूले जनाएको छ । झडपमा आफ्नो संगठनका केही कार्यकर्ता घाइते भएको आईसाको दाबी छ ।एबीभीपी सम्बद्ध विद्यार्थीहरूले होस्टलमा रामनवमी पूजा गरिरहेको समयमा मांसाहारका लागि मासु ल्याएपछि त्यसलाई रोक्न खोज्दा झडप भएको दी इन्डियन एक्सप्रेसले उल्लेख गरेको छ । अहिले दुवै पक्षका वि

    • प्रकाशित मितिः चैत २८, २०७८
    • 165 पटक पढिएको
  • बाइडन मोदीसँग भर्चुअल कुराकानी गर्दै

    एजेन्सी / अमेरिकी राष्ट्रपति जो बाइडेन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच सोमबार भर्चुअल कुराकानी हुने भएको छ । रूसले युक्रेन युद्धका विषयमा फरक-फरक पोजिसनमा रहेका अमेरिका र भारतबीच सोमबार कुराकानी हुने भएको हो । अमेरिकाले रूसी आक्रमणको भत्सर्ना गर्दै उसमाथि आर्थिक नाकाबन्दी लगाएको छ भने भारत तटस्थ बस्दै आएको छ । पछिल्लो समय भारतले रूससँग सस्तोमा पेट्रोलियम पदार्थ किन्न लागेको विषय पनि चर्चामा आएको छ ।बाइडेन-मोदी भर्चुअल संवाद अघि भारतका विदेश मन्त्री एस जयशंकर र रक्षा मन्त्री राजनाथ सिंह आइतबार वासिङ्टन पुगेका छन् । बाइडेन-मोदीको भर्चुअल संवाद सकिएपछि अमेरिका भारत टु प्लस टु अर

    • प्रकाशित मितिः चैत २८, २०७८
    • 166 पटक पढिएको
  • प्रहरीको चेकिङबाट जोगिन सडकमा गाई फाल्ने ५ तस्कर पक्राउ

    एजेन्सी / भारतको गुरुग्राममा गुडिरहेको ट्रकबाट सडकमा गाईहरूलाई फाल्ने ५ तस्करहरूलाई प्रहरीले पक्राउ परेका छ । पक्राउ पर्नेहरुमा बल्लू, तस्लीम, पापा, शहीद र खालिद रहेका छन् । गाईमाथि दुर्व्यवहार गर्नेहरूलाई प्रहरीले २२ किलोमिटरसम्म लखेटेको थियो । उनीहरु प्रहरीको चेकिङबाट जोगिनका लागि सडकमा गाई फ्याँक्दै हिँडेका थिए । प्रहरीबाट भाग्ने क्रममा दुईजना तस्कर फ्लाईओभरबाट हाम्फालेका कारण हातखुट्टा भाँचिएको छ । गुरुग्रामका डीसीपी राजीव देसवालका अनुसार, सेक्टर २९ बाट सातवटा गाई चोरी भएको जानकारी प्रहरीले पाए पछि प्रहरीले नाकाबन्दी गरेको थियो । पक्राउ परेकाहरुबाट एउटा बन्दुक समेत बरामद भएको छ ।

    • प्रकाशित मितिः चैत २८, २०७८
    • 233 पटक पढिएको
  • बिहारमा ६० फिट लामो फलामको पुल चोरी

    काठमाडौँ / बिहार राज्यमा रहको रोहतास जिल्लाको अमियावर गाउँको ६० फिट लामो फलामको पुल चोरी भएको छ । आरा नहरमाथि सन् १९७२ मा बनेको उक्त पुल शुक्रबार चारी भएको भारतीय सञ्चार माध्यम हिन्दुस्तान टाइम्सले जनाएको छ । प्रहरीका अनुसार चोरहरूले पिकअप भ्यान, ग्यास कटर, जेसिबी र सवारी साधन लिएर आई पुल काट्न पुल पूरै  तीन दिन लगाएका थिए । पुल काटिसके पछि उनीहरु फरार रहेको प्रहरीको भनाई छ । भारतीय सञ्चार माध्यम एएनआईका अनुसार चोरहरू  सिँचाइ विभागको अधिकृत भन्दै पुल मर्मत गर्न भनेर गएका रहेछन् । सोही क्रममा उनीहरूले उपकरणको सहायताले पूर्ण रूपमा पुल उखलेको राज्य सिँचाइ विभागका जुनियर इन्जिन

    • प्रकाशित मितिः चैत २७, २०७८
    • 174 पटक पढिएको
  • किभको सडकमा देखिए बेलायती प्रधानमन्त्री

    एजेन्सी / बेलायती प्रधानमन्त्री बोरिस जोनसनले रूसी आक्रमण सामना गरिरहेको युक्रेनको राजधानी किभ पुगेका छन् । उनी शनिबार अचानक त्यहाँ पुगेको बीबीसीले जनाएको छ ।रुसले युक्रेनमाथि गत फेबु्रअरी २४ देखि आक्रमण थालेको थियो । रूसी आक्रमण अहिले पूर्वी युक्रेन केन्द्रीत रहेको समाचारहरुमा बताइएको छ । बेलायतले प्रत्यक्ष/अप्रत्यक्ष रुपमा युक्रेनेको समर्थन जनाउँदै आएको छ ।बेलायती प्रधानमन्त्री जोनसन शनिबार पूर्वघोषणाबिनै युक्रेनको राजधानी किभ पुगेर युक्रेनका राष्ट्रपति जेलेन्स्कीसँग भेटवार्ता गरेका हुन् । बीबीसीका अनुसार उनले रूसी आक्रमणविरूद्ध जेलेन्स्कीको नेतृत्व र युक्रेनी जनताले देखाएको बहादुरीको प्रशंस

    • प्रकाशित मितिः चैत २७, २०७८
    • 178 पटक पढिएको
  • दक्षिण कोरियाली होटल भत्काउने उत्तर कोरियाको घोषणा

    एजेन्सी  / उत्तर कोरियाले दक्षिण कोरियाको स्वामित्वमा रहेको एउटा होटल भत्काउने घोषणा गरेको छ । सो होटल अन्तर–कोरियाली भेटघाट र बैठकको अन्तिम प्रतीकमध्ये एक हो ।उत्तर कोरियाली नेता किम जोङ–उनले कुमगाङ सहरमा रहेका दक्षिण कोरियाली सुविधाहरूलाई पुराना र जर्जर भनिरहेकै बेला उत्तर कोरियाको घोषणा आएको हो । सियोलका अधिकारीहरूले उत्तरको एकतर्फी कदम रोक्न आह्वान गरेका छन् ।उत्तिर कोरियाले एकतर्फी रूपमा होटल भत्काइरहेको घटनाप्रति दक्षिण कोरियाले खेद प्रकट गरेको एकीकरण मन्त्रालयका प्रवक्ता चा देओक–चेओलले बताए । यस विषयमा स्पष्टीकरण र वार्ता  गर्न सीउलले अन्तर–कोरियाली सञ्चार च्यानलहरू प्रयोग गरे

    • प्रकाशित मितिः चैत २७, २०७८
    • 195 पटक पढिएको
  • इमरान खानको उत्तराधिकारी को बन्ला ?

    एजेन्सी / विपक्षी दलका नेता शहबाज शरीफलाई पाकिस्तानको भावी प्रधानमन्त्रीका रुपमा हेरिएको छ। उनलाई पाकिस्तान बाहिर थोरैले चिनिन्छन्। तर, प्रभावकारी प्रशासकको रूपमा देभभित्र उनको उच्च प्रतिष्ठा छ।पाकिस्तानमा तीन पटक प्रधानमन्त्री बनेका नवाज सरिफका कान्छा भाई शहबाज इमरान खान नेतृत्वको सरकार ढाल्न विपक्षीहरूले गरेको प्रयत्नको नेतृत्व गरेका थिए। शनिबार राति संसदमा खानबिरुद्ध अविश्वसको प्रस्ताव पारित भएको थियो।शेहबाजको पाकिस्तानको सेनासँग राम्रो सम्बन्ध रहेको बताइन्छ । २२ करोड जनसंख्या भएको पाकिस्तानमा सेनाले विदेश र रक्षा नीतिमा हस्तक्षेप गर्ने बताइन्छ। पन्जाब प्रान्तको मुख्यमन्त्री हुँदा शेहबाजले

    • प्रकाशित मितिः चैत २७, २०७८
    • 180 पटक पढिएको
  • बाढीमा परेर कोलम्बियामा १३ जनाको मृत्यु

    एजेन्सी / कोलम्बियामा बाढीमा परेर कम्तीमा पनि १३ जनाको ज्यान गएको छ । बाढीमा परेर कोलम्बियाको उत्तरपश्चिमी क्षेत्रमा १३ जनाको ज्यान गएको र अरु केही हराइरहेका बताइएको छ ।त्यहाँ केही दिनदेखि अविरल वर्षा जारी छ । वर्षाका कारण बाढी आएको र शुक्रबारसम्ममा १३ जनाको ज्यान गएको यहाँको प्रकोप नियन्त्रण विभागले जनाएको छ ।यहाँ अकस्मात् भारी वर्षा सुरु भएको थियो । यहाँका विभिन्न स्थानमा वर्षा जारी रहेको छ । वर्षाका कारण यहाँको जनजीवन पनि प्रभावित भएको छ ।वर्षा अहिले नै रोकिने अवस्था नदेखिएको भन्दै यहाँको मौसम विभागले नागरिकहरूलाई सतर्कता अपनाउन सूचना जारी गरेको छ । बाढीका कारण यहाँका कतिपय सडकहरूमा पहिरो ग

    • प्रकाशित मितिः चैत २६, २०७८
    • 190 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.