विदेश

    Showing 1,421-1,430 of 2,133 items.
  • श्रीलङ्कामा पुनः संकटकाल घोषणा

    एजेन्सी / आर्थिक सङ्कटको सामना गरिरहेको श्रीलङ्कामा पुनः संकटकाल घोषणा गरिएको छ । श्रीलंकका राष्ट्रपति गोताबाय राजापाक्षेले पाँच सातापछि दोस्रोपटक आज फेरि संकटकाल घोषणा गरेका हुन्।कोरोना महामारीका कारण श्रीलंकामा अर्थतन्त्रको बलियो आधारका रूपमा रहेको पर्यटन उद्योग ठप्प भएको थियो । केही अर्थशास्त्रीले भने लगातार वैदेशिक ऋण लिने र अव्यवस्थापनका कारण अर्थतन्त्र धर्मराएको बताएका छन् । श्रीलंकाले सन् २०२० को मार्चमा विदेशी मु्द्रा बचाउन भन्दै आयातमा प्रतिबन्ध लगाएको थियो । राजापाक्षको राजीनामा माग्दै विभिन्न ट्रेड युनियनले देशव्यापी हड्ताल गरिरहेका छन् । राष्ट्रपतिले भने सार्वजनिक व्यवस्था सुन

    • प्रकाशित मितिः वैशाख २४, २०७९
    • 196 पटक पढिएको
  • ग्यास चुहावट भएर होटेलमा विस्फोट हुँदा २२ जनाको मृत्यु, ५० घाइते

    एजेन्सी / मध्यहवानाको पाँचतारे होटेलमा भएको शक्तिशाली विस्फोटमा परेर मृत्यु हुनेको संख्या २२  पुगेको छ । ग्यास चुहावट पछि भएको विस्फोटमा ५० जनाभन्दा बढी व्यक्ति घाइते भएका छन् ।साराटोगा होटेलमा शुक्रबार भएको सो विस्फोटमा फसेका व्यक्तिहरूको उद्धार प्रयास भइरहेको उद्धारकर्मीहरूले बताएका छन् ।विस्फोटमा दुर्भाग्यवश २२ जनाको मृत्यु भएको छ’, स्वास्थ्य मन्त्रालयको अस्पताल सेवाका प्रमुख जुलियो गुएराले पत्रकार सम्मेलनमा बताएका छन् । यसअघि विस्फोटका कारण ९ जनाको मृत्यु भएको जनाइएको थियो ।विस्फोटमा दर्जनौं घाइते भएका मन्त्रालय र क्युबाली राष्ट्रपति कार्यालयले जनाएको छ । घाइतेहरूको स्थानीय अस्पत

    • प्रकाशित मितिः वैशाख २४, २०७९
    • 235 पटक पढिएको
  • उत्तर कोरियाद्वारा पुनः क्षेप्यास्त्र प्रहार

    एजेन्सी / उत्तर कोरियाले शनिबार आफ्नो पूर्वी तटको सागरमा एउटा अज्ञात क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाली सेनाको संयुक्त चिफ अफ स्टाफले जनाएको छ । तीन दिनअघि पनि प्योङयाङले पूर्वी तटमा क्षेप्यास्त्र प्रहार गरेको थियो । उत्तर कोरियाले आफ्ना आणविक गतविधिलाई तीब्र पार्ने चेतावनी दिँदै आएको छ । सियोलका संयुक्त चिफ अफ स्टाफले भने , –‘उत्तर कोरियाले पूर्वीसागरमा कम्तीमा एउटा क्षेप्यास्त्र प्रहार गरेको छ ।’ जापानको तटीय गार्डले उत्तर कोरियाले प्रहार गरेको हतियार व्यालिस्टिक मिसाइल हुन सक्ने भन्दै आफ्ना जहाजलाई सचेत हुन चेतावनी दिएको छ । यो प्रक्षेपण सम्भवतः आणविक हतियार सम्पन्न देशको

    • प्रकाशित मितिः वैशाख २४, २०७९
    • 181 पटक पढिएको
  • जी सेभेनका नेताहरू युक्रेनका राष्ट्रपतिसँग छलफल गर्दै

    एजेन्सी / जी सेभेनका सात मुलुकका नेताहरूले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग छलफल गर्ने भएका छन् । अर्थतन्त्रमा मजबुत मानिएका ती देशका नेताहरूले युक्रेनलाई गर्न सकिने सहयोगका बारेमा जेलेन्स्कीसँग छलफल गर्ने भएका हुन् ।जर्मन सरकारका एक जना प्रवक्ताले आगामी आइतबार उनीहरूबीच छलफल हुने जानकारी दिएका छन ।यस वर्ष मात्रै अहिले तेस्रो पटक हुन लागेको बैठकको जी ७ को अध्यक्ष समेत रहेको जर्मनीले नै संयोजन गरेको छ । दोस्रो विश्व युद्ध अन्त्य भएको ऐतिहासिक दिनका रूपमा लिइने मे ८ कै दिन यस पटकको बैठक हुन लागेको जनाइएको छ । बैठकमा विश्वव्यापी समसामयिक विविध विषयमा सामान्य छलफल ग

    • प्रकाशित मितिः वैशाख २४, २०७९
    • 214 पटक पढिएको
  • चीनमा भवन भत्किँदा २ जनाको मृत्यु, ३२ बेपत्ता

    एजेन्सी / चीनमा पछिल्लो समय भवन भत्कने क्रम बढेको छ । फेरि एउटा भवन भत्किँदा २ जनाको मृत्यु भएको छ भने ३२ जना बेपत्ता भएका छन । भग्नावशेषमा फसेका १४ जनाको भने उद्धार कार्य जारी रहेको छ । कमसल निर्माण सामाग्री प्रयोग गरेर निर्माण गरिएको भन्दै भवन निर्माणमा संलग्न ११ जनालाई पक्राउ गरी अनुसन्धान थालेको प्रहरीले जनाएको छ । यसअघि पनि एक भवन भत्किँदा भग्नावशेषमा फसेका २३ जनाको उद्धार गरिएको थियो ।

    • प्रकाशित मितिः वैशाख २१, २०७९
    • 171 पटक पढिएको
  • पश्चिम युक्रेनमा सवारी दुर्घटना : १७ जनाको मृत्यु

    एजेन्सी  / पश्चिम युक्रेनमा भएको सवारी दुर्घटनामा कम्तीमा १७ जनाको मृत्यु भएको छ । एउटा बस, कार र  इन्धन बोकेको ट्रकसँग ठोकिदा अन्य केही घाइते भएका छन् । आफ्नो दैनिक सम्बोधनमा राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पश्चिम रिभ्निी क्षेत्रमा डरलाग्दो सडक दुर्घटना भएको बताए । ‘बस, कार र इन्धन बोकेको ट्रक ठोकिएका छन् । अहिलेसम्म १७ जनाको मृत्यु भइसकेको र मृतकको संख्या अझै बढी हुन सक्ने बताइको छ ।  

    • प्रकाशित मितिः वैशाख २१, २०७९
    • 166 पटक पढिएको
  • युट्युबले ल्यायो ’सुपर थ्याङ्क’को नयाँ फिचर

    काठमाडौं / सामाजिक सञ्जाल प्रति मानिसको लगाव र रुचि बढिरहेको समयमा सबैको सर्वप्रिय सामाजिक  सञ्जाल युट्युबले पैसा कमाउने सरल र सहज बाटो सहित नयाँ फिचर ल्याएको छ । गत वर्ष युट्युबको नयाँ फिचरको रुपमा सार्वजनिक भएको फिचरको पूर्ण भर्सन ल्याएपछि क्रिएटरहरुले आफ्ना प्रशंसाहरूबाट सिधै पैसा कमाउन सक्ने भएका हुन् ।केही सीमित प्रयोगकर्ताहरूले मात्र प्रयोग गरिरहेको ‘सुपर थ्याङ्क’ फिचरको फूल भर्सन अन्ततः कम्पनीले ६८ ओटा देशहरूको लागि सार्वजनिक गरेको छ ।सुपर थ्याङ्क फिचर मार्फत प्रशंसक अर्थात फ्यानहरूले आफूलाई मनपर्ने युट्युब क्रियटरलाई सिधै दुई डलर देखि ५० डलर सम्मको रकम पठाउन सक्ने व

    • प्रकाशित मितिः वैशाख १९, २०७९
    • 157 पटक पढिएको
  • भारतमा ४० यात्रु घाइते सवार विमान आँधीमा फस्यो

    एजेन्सी / भारतको मुम्बईबाट पश्चिम बङ्गालको दुर्गापुरतर्फ जाँदै गरेको स्पाइसजेट बोइङ बी ७३७ विमान आँधीमा फस्दा ठुलो दुर्घटना हुनबाट जोगिएको छ । ठूलो आँधीबीच पाइलटले विमानलाई सुरक्षित अवतरण गराएका थिए । घटनापछि विमानमा सवार करिब ४० यात्रु घाइते भएका उनीहरूलाई उपचारका लागी तत्कालै अस्पताल पुर्‍याइएको थियो । आइतबार दिउँसो विमान दुर्गापुरस्थित काजी नजरुल इस्लाम एयरपोर्टमा ल्यान्ड गर्न लागेको बेला आएको जहाज तुफानमा फसेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । त्यसपछि जहाज जोडसँग हल्लिएर र क्याबिनमा राखेका समानहरू झर्न थालेका थिए ।  पाइलटले सिट बेल्टको साइन अन गरेका थिए । यो सँगै फुड ट्रलीसँग ठ

    • प्रकाशित मितिः वैशाख १९, २०७९
    • 202 पटक पढिएको
  • रुसी सेनाको आक्रमणबाट युक्रेनको ओडेसा विमानस्थलको रनवे क्षतिग्रस्त

    एजेन्सी / रुस र युक्रेनको जारी युद्धका क्रममा रुसी सेनाको मिसाइल आक्रमणबाट युक्रेनको दक्षिण पूर्वी शहर ओडेसाको विमानस्थलको धावनमार्ग  (रनवे) पूर्ण रुपमा क्षतिग्रस्त भएको छ ।युक्रेनको मारियुपोल शहरको स्टिल कारखानामा फसेका हजारौं सर्वसाधारण मध्ये २० जना त्यस क्षेत्रबाट फुत्केका छन ।मारियुपोलको औद्योगिक क्षेत्रमा केही महिनादेखि फसेका उनीहरु युक्रेनी सेनाको सहयोगमा त्यहाँबाट भागेका हुन् । रुसको घेरामा रहेको सो क्षेत्रमा आवतजावत समेत ठप्प पार्ने निर्देशन रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले दिएका थिए । अझै पनि १ हजार सर्वसाधारण सो क्षेत्रमा फसेको र उनीहरूको उद्धार कार्य भने जारी रहेको युक्रेनले ज

    • प्रकाशित मितिः वैशाख १८, २०७९
    • 164 पटक पढिएको
  • भारतमा नयाँ प्रधान सेनापतिमा पाण्डे र विदेश सचिवमा क्वात्राले

    एजेन्सी / भारतमा मनोज पाण्डेले शनिबार भारतीय सेनाको नयाँ प्रधान सेनापतिको कार्यभार सम्हालेका छन् । पाण्डेले २९ औं प्रधान सेनापतिका रूपमा शनिबारबाट कार्यकाल सुरू गरेका हुन् । यस्तै नेपालका लागि पूर्वभारतीय राजदूत विनयमोहन क्वात्राले  पनि आइतबारदेखि भारतको विदेश सचिवको जिम्मेवारी सम्हालेका छन् । हर्षवर्द्धन श्रींगलाले अवकाश भएपछि क्वात्रा विदेश सचिव र मनोजमुकुन्द नरवणेले अप्रिल ३० मा अवकास पाएपछि पाण्डे नयाँ प्रधान सेनापति बनेका हुन् ।

    • प्रकाशित मितिः वैशाख १८, २०७९
    • 174 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.