एजेन्सी / चीनमा पछिल्लो समय भवन भत्कने क्रम बढेको छ । फेरि एउटा भवन भत्किँदा २ जनाको मृत्यु भएको छ भने ३२ जना बेपत्ता भएका छन । भग्नावशेषमा फसेका १४ जनाको भने उद्धार कार्य जारी रहेको छ ।

कमसल निर्माण सामाग्री प्रयोग गरेर निर्माण गरिएको भन्दै भवन निर्माणमा संलग्न ११ जनालाई पक्राउ गरी अनुसन्धान थालेको प्रहरीले जनाएको छ । 

OM Sai Pathibhara Hospital

यसअघि पनि एक भवन भत्किँदा भग्नावशेषमा फसेका २३ जनाको उद्धार गरिएको थियो ।