स्वास्थ्य

    Showing 971-980 of 2,504 items.
  • पोलियो मुक्त घोषणाको १० वर्षपछि काठमाडौंमा भेटियो भाइरस

    काठमाडौं— नेपालमा पोलियो मुक्त घोषणा भएको १० वर्षपछि पोलियो भाइरस भेटिएको छ ।प्रयोगशाला परीक्षणको नतिजाअनुसार पोलियो भाइरस पोलियो खोपबाट उत्पन्न पोलियो भाइरस पुष्टि भएको परिवार कल्याण महाशाखाका खोप शाखा प्रमुख डा. अभियान गौतमले जानकारी दिए । वातावरणीय निगरानीको क्रममा काठमाडौंको टुकुचा बागमती संगम नजिकबाट संकलन गरिएको ढलको नमूना परीक्षण गर्दा पोलियो भाइरस पत्ता लागेको गौतमले बताए । टेकु दोवानबाट संकलन गिरिएको नमूना परीक्षण गर्दा पोलियो भाइरस टाइप ‘घ’ को जीवाणु भेटिएको हो । नेपालमा १३ वर्ष यता पोलियो भाइरस पुष्टि भएको थिएन।विश्व स्वास्थ्य संगठनले १० वर्ष अघिनै नेपाललाई पोलियो उन्

    • प्रकाशित मितिः साउन ५, २०८१
    • 649 पटक पढिएको
  • यी हुन मानसिक बिरामीको उपचारमा खटिएका पुरुष नर्स

    मोरङ— मोरङको बुढीगंगा २ स्थित विराट मेडकल कलेज शिक्षण अस्पतालको मानसिक विभागमा दैनिक ३० जना बिरामी उपचारका लागि भर्ना हुन्छन । ती बिरामीहरुलाई सेवा गर्ने त्यहाँ महिला नभएर सबै  पुरुष नर्स छन् । उनीहरु नझर्की, अत्ताई धैर्यपूर्वक, शान्त र नम्रबोलिचालीमा बिरामीको उपचार सेवामा खटिन्छन् । उनीहरु दैनिक साँझ बिहानमात्र नभएर आकस्मिक रुपमा अबेर राति पनि बिरामीको नियमित जाँच गर्ने,  समयमा औषधी खुवाउने, रगत तान्ने, हिस्ट्री लिने, रेकर्ड राख्नेदेखि, ईसीजी गर्ने र शौच गरेको नगरेको जाँच लिने र रिपोर्ट पठाउने गर्छन । डाक्टरलाई बिरामीको अवस्था व्रिफिङ गर्नेदेखि  बिरामी र कुरुवाला

    • प्रकाशित मितिः असार २६, २०८१
    • 670 पटक पढिएको
  • कुलतका बिरामीलाई नसामुक्त्त बनाइँदै

    मोरङ— अस्तालमा उपचार गराएर नसामुक्त्त भै  पुनर्जीवन पाउन सकिन्छ भन्ने धेरै लागु औषधको कुलतमा परेर सिकिस्त भएका बिरामीहरुले अझै छैन । यसैले अझै धेरै कुलतका बिरामी उपचार अभावमा  शारीरिक र मानसिक रोगी बनिरहेका छन ।अस्पतालको उपचार अभावले अझै धेरै बिरामीहरु नसा मुक्त्त हुनसुधार केन्द्रको भरपर्न बाध्य छन् । तर  आजकल लामो समय लागु पर्दाथहरु रक्सी, गाँजा, ब्राउनसुगर र मेडिकल ड्रग्स (ब्याब्लेट र सुई , सिरप) प्रयोग गरेर शारीरिक र मानसिक रुपमा असक्त्त भएका बिरामीहरुलाई विशेषज्ञ चिकित्सकले अस्पतालमा भर्ना गरेर प्रत्यक्ष निगरामा  सफल उपचार गर्न थालेका छन ।सुधार केन्द्रका बिरामी अस्पतालम

    • प्रकाशित मितिः असार २६, २०८१
    • 755 पटक पढिएको
  • साइक्लिङ किन गर्ने ?

    साइक्लिङ शारीरिक तन्दुरुस्तीको उपर्युक अभ्यास हो । साइक्लिङलाई हामीले जीवनशैलीसँग जोड्न सके हाम्रो शरीर स्वस्थ र फूर्तिलो बन्नेछ। साथै मुटुरोग तथा उच्च रक्तचापको जोखिम कम हुने अध्ययनहरूले देखाएका छन् । नियमित साइकल चलाउँदा मुटुरोग, स्ट्रोक र उच्च रक्तचापको जोखिम कम हुन्छ।त्यस्तै साइकल चलाउँदा तपाईंको मांसपेशी बलियो हुन्छ। शरीरमा लचिलोपन बढ्छ। यसले समग्र शरीरको कसरत गराउँछ। साइकल चलाउँदा पर्याप्त क्यालोरी खर्च हुन्छ र तौल नियन्त्रणमा सहयोग पुग्छ। साइकल चलाउँदा पछिल्तिरका हड्डी सक्रिय रहने हुनाले ढाड र गर्दनको दुखाइबाट समेत राहत मिल्ने चिकित्सकहरू बताउँछन् । साइकल चलाउँदा मानिसको

    • प्रकाशित मितिः असार २३, २०८१
    • 520 पटक पढिएको
  • दैनिक पानी पर्न थालेपछि बढ्यो डेंगुको संक्रमण

    काठमाडौं— दिनहुँ पानी परिरहेकाले डेङ्गीको सङ्क्रमण बढ्न थालेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखा प्रमुख डा. गोकर्णप्रसाद दाहालका अनुसार ७३ जिल्लाका एक हजार चार सय ३२ जनामा सङ्क्रमण देखिएको छ । मुस्ताङ, डोल्पा, जुम्ला र हुम्लाबाहेक सबै जिल्लामा सङक्रमण देखिएको उनले बताए । सबैभन्दा बढी काठमाण्डौमा एक सय ५९ जनामा डेङ्गी देखिएको छ । झापामा एक सय २० र चितवनमा ८३ जनामा डेङ्गी सङ्क्रमण देखिएको छ । डाक्टर दाहालले पानी सङ्कलन गरेर राख्ने र पानीमा रहने त्यही लामखुट्टेले टोक्ने भएकाले डेङ्गीको जोखिम बढेको जानकारी दिए ।पानी जम्ने स

    • प्रकाशित मितिः असार २१, २०८१
    • 414 पटक पढिएको
  • डेंगु कसरी थाहा पाउने ?

    काठमाडौं— मनसुन सुरु भइसकेको छ। यो समय लामखुट्टे निकै सक्रिय रहन्छन्। लामखुट्टेको टोकाइबाट लाग्ने विभिन्न रोगहरूमध्ये डेंगु एक हो। डेंगु भएपछि धेरै दिनसम्म पनि अत्यधिक ज्वरो आइरहने, सिटामोल खाँदा पनि नघट्ने हुन्छ। समयमै उपचार नगर्दा डेंगुले थप जटिलता निम्त्याउने र ज्यानै लिन सक्ने भएकाले लामखुट्टेको टोकाइबाट बच्नका लागि सतर्कताका उपाय अवलम्बन गर्नुपर्छ। डेंगु एडिस जातिको पोथी लामखुट्टेको टोकाइबाट संक्रमण हुने भाइरल ज्वरो हो।डेंगु भाइरस चार प्रजातिका हुन्छन्: डेन १, डेन २, डेन ३ र डेन ४। एकपटक लामखुट्टेले भाइरस बोकेपछि उसले जन्माउने सबै लार्भा भाइरससहित जन्मिन्छन्। त्यहीकारण हामीले लार्भा नियन्

    • प्रकाशित मितिः असार ८, २०८१
    • 569 पटक पढिएको
  • मेथीको पानी पिउदा शरीरमा यस्तो परिवर्तन हुन्छ

    काठमाण्डौ  ।   मेथीमा भिटामिन सी, डी, पोटाशियम, क्याल्सियम र फाइबर जस्ता पोषक तत्व पाइन्छन् । जो स्वास्थ्यका लागि एकदमै फाइदाजनक हुन्छन् । यस्तोमा मेथीको पानीको सेवनले शारीरिक समस्या कम गर्दछ ।स्वास्थ्य विशेषज्ञका अनुसार मेथीको पानीमा एन्टीब्याक्टेरियल तथा एन्टीअक्सीडेन्ट गुण पाइन्छन् । मेथी पानी तयार गर्न रातभर आधा चम्चा मेथी एक गिलास पानीमा भिजाउनुहोस् । बिहान उठेर खाली पेट उक्त पानी पिउनुहोस् । साथमा छानेको मेथी दानालाई टुसा उमारेर पनि खान सकिन्छ ।मेथी पानीमा पाइने फाइबरले पाचन प्रणालीलाई एकदमै फाइदा गर्छ । यसले कब्जियत, ग्यास तथा एसिडिटी जस्ता पाचन सम्बन्धी समस्याबाट राहत पा

    • प्रकाशित मितिः माघ २६, २०८०
    • 501 पटक पढिएको
  • डाक्टरको लापरबाहीले सुत्केरीको पेटभित्र कपडा

    काठमाण्डौ  ।   जिल्ला अस्पताल संखुवासभाको लापरबाहीले एक सुत्केरीको पेटभित्र गज (कपडा) भेटिएको छ । गत १३ माघमा जिल्ला अस्पताल संखुवासभामा शल्यक्रिया गरिएकी पाँचपखपन नगरपालिका–६ की सुत्केरी ३१ वर्षीया तारा भण्डारीको पेटभित्र गज भेटिएको हो ।सुत्केरी भएको एक सातापछि उनको पेटभित्र एक पिस गज भेटिएको हो। शल्यक्रिया गरेर बच्चा जन्मेको चार/पाँच दिनपछि भण्डारीलाई औषधि दिएर अस्पतालले डिस्चार्ज गरेको थियो। तर, घर फर्केको दुई दिनमै सुत्केरी भण्डारीलाई पेट पोल्ने, ढाडिने समस्या भएपछि प्राथमिक स्वास्थ्य केन्द्र वाना भर्ना गरिएको थियो ।भण्डारीको पेटबाट गज निकाएपछि उनी पुनः २० माघमा जिल्ला अस्पत

    • प्रकाशित मितिः माघ २५, २०८०
    • 409 पटक पढिएको
  • हरिणको सिंङ र लागुऔषध गाँजा सहित पक्राउ

    मोरङ  ।   मोरङको रंगेली नगरपालिका-७ स्थितबाट हरिणको सिंङ र लागुऔषध गाँजा सहित एक जना माहिला पक्राउ परेकि छिन् । मङलबार दिउँसो बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले रंगेली-७ निचामारी टोल बस्ने ५५ बर्षीया सागर देवी यादवको घर खानतलासी गर्दा घरमा लुकाई छिपाई राखेको ४ थान हरिणको सिंङ र १ किलो ६९७ ग्राम गाँजा वरामद गरेको हो । अवैधरुपमा हरिणको सिंङ र गाँजा वरामद भए संगै पक्राउ परेकी सागर देवी यादवको इलाका प्रहरी कार्यालय रंगेलीबाट थप अनुसन्धान भईरहेको छ ।

    • प्रकाशित मितिः माघ २४, २०८०
    • 657 पटक पढिएको
  • आज विश्व क्यान्सर रोग दिवस

    काठमाडौं । आज विश्व क्यान्सर (अर्बुद) दिवस क्यान्सरविरुद्धको विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । यस दिवस हरेक वर्षको फेबु्रअरी ४ तारिखका दिन मनाइन्छ । ‘बढ्दैछ चुनौती क्यान्सरको, पहुँच बढाऔँ स्याहारको’ भन्ने नाराका साथ नेपालमा पनि विभिन्न सचेतनामूलक कार्यक्रम गरी यो दिवस मनाइँदैछ ।अर्बुद रोग भनेको शरीरको कोश या कोशिकाहरूको समूहको अस्वाभाविक वृद्धि हो । यदि यसलाई समयमै नष्ट गरिएन या हटाइएन भने शरीरभरि नै यो रोग फैलिन्छ र अन्ततः मृत्युको कारण नै बन्न पुग्छ । यस रोगको उपचार शल्यक्रिया, केमोथेरापी, रेडियोथेरापी अथवा यी तीनै विधि एकसाथ प्रयोग गरेर प्रारम्भिक अवस्थामा अर्बुद रोगको उपचार

    • प्रकाशित मितिः माघ २१, २०८०
    • 508 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.