स्वास्थ्य

    Showing 1,081-1,090 of 2,504 items.
  • कोरोना अपडेट : आज मात्रै थपिए ५६८ नयाँ संक्रमित, एकको मृत्यु

    बिर्तामोड / पछिल्लो २४ घण्टामा देशभर थप ५६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने एक जनाको मृत्यु भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ८ सय जनाको नमुना परीक्षण गर्दा ५६८ जनामा संक्रमण पुष्टि भएको हो । नयाँ संक्रमित भेटिएसँगै कोरोनाको सक्रिय सङ्क्रमितको संख्या ३५३४ पुगेको छ । यस्तै सो अवधिमा ९५ जना सङ्क्रमणबाट निकोसमेत भएका छन् ।

    • प्रकाशित मितिः साउन ९, २०७९
    • 194 पटक पढिएको
  • आज देशभर थप ३४७ जनामा सङ्क्रमण पुष्टि, दुईको मृत्यु

    बिर्तामोड  / पछिल्लो २४ घण्टामा ३४७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कुल तीन हजार ८८८ कोरोना परीक्षण गर्दा ३४७ जनामा सङ्क्रमण पुष्टि भएको हो ।दुई हजार ३६० जनाको पीसीआर परीक्षण गर्दा ३०३ र एक हजार ५२८ जनाको एन्टीजेन परीक्षण गर्दा ४४ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।त्यस्तै, पछिल्लो २४ घण्टामा ९५ जना सङ्क्रमण मुक्त भएका छन् भने सोही समयमा दुई जनाको मृत्यु भएको छ ।अहिले देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या तीन हजार १७७ पुगेको छ । पछिल्लो २४ घण्टामा ७८ हजार २२८ जनाले कोरोनाविरुद्ध खोप लगाएका छन् ।

    • प्रकाशित मितिः साउन ८, २०७९
    • 190 पटक पढिएको
  • नेपालमा कोरोनाको चौथो लहर प्रवेश : एकै दिन ३९१ जनामा सङ्क्रमण पुष्टि

    बिर्तामोड / नेपालमा चौथो लहरमा प्रवेश गरेसँग कोरोना सङ्क्रमणदर बढ्दो क्रममा छ । एक महिना अघि १ प्रतिशतभन्दा काम भएको सङ्क्रमणदर बढेर १० प्रतिशत पुगेको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयाका अनुसार पछिल्लो २४ घण्टामा ३९१ जना कोरोना सङ्कमित थपिएका छन् । मन्त्रालयका अनुसार तीन हजार ९८१ जनाको आरटी पीसीआर र एन्टिजेन परीक्षण गर्दा ३९१ जनामा कोरोना पुष्टि भएको हो ।जसमा दुई हजार ५६२ जनाको आरटी पिसिआर गर्दा ३४० जनामा र एक हजार ४१९ जनाको एन्टिजेन परीक्षण गर्दा ५१ जनामा कोरोना पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा ४६ जना सङ्क्रमणमुक्त भएका छन् मृत्युदर शून्य रहेको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा एक ल

    • प्रकाशित मितिः साउन ४, २०७९
    • 285 पटक पढिएको
  • कोरोना अपडेट : आज मात्रै थप ३५७ जनामा संक्रमण पुष्टि

    बिर्तामोड / पछिल्लो २४ घण्टामा थप ३५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ३२८ जनाको परीक्षणमा ३५७ जनामा संक्रमण पुष्टि भएको हो ।जसमध्ये १ हजार ८२८ जनाको पीसीआर परीक्षण गर्दा २६८ जना र १ हजार ५०० जनाको एन्टिजेन परीक्षण गर्दा ८९ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । योसँगै कोरोना भाइरसको सक्रिय सङ्क्रमितको संख्या १ हजार ९८२ पुगेको छ भने पछिल्लो २४ घण्टामा ६२ जना संक्रमणमुक्त भएका छन् ।मंगलबार थपिएसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल संख्या ११ लाख २३ हजार १५० पुगेको छ ।

    • प्रकाशित मितिः साउन ३, २०७९
    • 186 पटक पढिएको
  • कोरोना सङ्क्रमण दर बढ्दै : एकैदिन ४५७ जनामा सङ्क्रमण पुष्टि, एकको मृत्यु

    बिर्तामोड / नेपालमा पछिल्लो २४ घण्टामा थप ४ सय ५७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ६५१ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ३८६ तथा एन्टिजेन विधिबाट ७१ जनामा सङ्क्रमण पुष्टि भएको हो ।योसँगै कोरोना भाइरसको सक्रिय सङ्क्रमितको संख्या १ हजार ७७६ पुगेको छ । पछिल्लो २४ घण्टामा ४८ जना संक्रमणमुक्त भएका छन् ।

    • प्रकाशित मितिः साउन २, २०७९
    • 310 पटक पढिएको
  • झापाको बी एण्ड सीसहित ३ वटा अस्पतालमा स्वास्थ्य बीमा उपचार सेवा बन्द

    बिर्तामोड / स्वास्थ्य बिमामार्फत विरामको उपचार गरेबापत सरकारले अस्पतालहरूलाई भुक्तानी गर्नुपर्ने रकम महिनौँसम्म नदिएपछि पूर्वी नेपालका ठूला निजी अस्पतालहरूले सोमबारबाट स्वास्थ्य बिमा बापतको उपचार सेवा बन्द गर्ने भएका छन् ।विराटनगर स्थित नोबेल शिक्षण अस्पताल, मोरङको बुढिगंगा स्थित विराट मेडिकल कलेज र झापाको विर्तामोड स्थित बीएण्डसी अस्पतालले एकैसाथ स्वास्थ्य बिमा कार्यक्रम बन्द गर्ने निर्णय गरेका हुन् । तीन वटै अस्पतालले बिमा कार्यक्रम बन्द गर्ने भन्दै सूचना जारी गरेका छन् । आइतबार राती १२ बजेबाट बिमा मार्फतका उपचार सेवा बन्द गरिने अस्पतालहरूले जनाएका छन् । स्वास्थ्य बिमा कार्यक्रममार

    • प्रकाशित मितिः साउन २, २०७९
    • 633 पटक पढिएको
  • पछिल्लो २४ घण्टामा थप १३५ जनामा कोरोना संक्रमण पुष्टि , एकको मृत्यु

    काठमाडौं / पछिल्लो २४ घण्टामा देशभर थप १३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार १३५ जनामा संक्रमण पुष्टि भएको हो । तीन हजार ४१ जनाको कोरोना परीक्षण गर्दा उक्त सङ्ख्यामा संक्रमित थपिएका हुन् । एक हजार ४७३ जनाको पिसिआर र एक हजार ५६८ जनाको एन्टिजेन परीक्षण गरिएको थियो । अहिले देशभर एक हजार १४३९ जना सक्रिय संक्रमित छन् ।५९ जना संक्रमित निको समेत भएका छन् । कोरोना सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको छ ।

    • प्रकाशित मितिः साउन १, २०७९
    • 234 पटक पढिएको
  • आज थप २२९ जनामा कोरोना संक्रमण पुष्टि

    बिर्तामोड / नेपालमा पछिल्लो २४ घण्टामा थप २२९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीन हजार ७१८ जनाको नमूना परिक्षण गर्दा २२९ जनामा संक्रमण पुष्टि भएको हो । जसमध्ये एक हजार ६४४ जनाको पीसीआर विधिबाट नमूना परीक्षण गर्दा १६१ मा र दुई हजार ७४ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ६८ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । आज ४८ जना कोरोना मुक्त भएका छन् भने हाल सक्रिय सङ्क्रमितको संख्या १२८४ रहेको छ। त्यस्तै पछिल्लो २४ घन्टामा थप ८७ हजार ९७२ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्।

    • प्रकाशित मितिः असार ३१, २०७९
    • 259 पटक पढिएको
  • मोरङ कारागारमा कोरोनाका कारण एक कैदीको मृत्यु, १६ जनामा संक्रमण पुष्टि

    विराटनगर / पछिल्लो समय कोरोना संक्रमण दर उच्च हुँदै जादा मोरङ कारागारमा कोरोनाको जोखिम बढेको छ । विराटनगर महानगरपालिका –८, हाटखोलास्थित कारागारका १९ कैदीबन्दीमा कोरोनाको लक्षण देखिएपछि एन्टिजेन्ट विधिबाट परीक्षण गर्दा १६ जनामा संक्रमण देखिएको थियो ।उनीहरूको कोसी अस्पतालमा उपचार भइरहेको थियो । जसमध्ये कोरोना संक्रमित एक जना कैदीबन्दीको बिहीबार रति उपचारको क्रममा मृत्यु भएको छ । कोसी अस्पतालका अनुसार सुन्दरहरैँचा नगरपालिका –४ का ३९ वर्षीय कैदी नीरबहादुर नेपालको मृत्यु भएको हो । कोरोना संक्रमण पुष्टि भएका अन्य कैदीबन्दीलाई कोभिड अस्पतालमा सार्ने तयारी भइरहको मोरङका प्रमुख जिल्ला अधिकारी

    • प्रकाशित मितिः असार ३१, २०७९
    • 231 पटक पढिएको
  • बढ्दै कोरोना संक्रमण, एकै दिन २६० जनामा संक्रमण पुष्टि

    बिर्तामोड  / पछिल्लो २४ घण्टामा थप २६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ३ हजार ८४४ नमुना परिक्षण गर्दा २६० जनामा संक्रमण पुष्टि भएको हो । जसमध्ये २ हजार २७ जनाको पीसीआर परीक्षण गर्दा २१४ जना र १ हजार ८१७ जनाको एन्टिजेन परीक्षण गर्दा ४६ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । योसँगै कुल सक्रिय सङ्क्रमितको संख्या एक १७१ पुगेको छ । पछिल्लो २४ घण्टामा ४८ जना संक्रमणमुक्त भएका छन् ।

    • प्रकाशित मितिः असार ३०, २०७९
    • 182 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.