बिर्तामोड / पछिल्लो २४ घण्टामा देशभर थप ५६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने एक जनाको मृत्यु भएकाे छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ८ सय जनाको नमुना परीक्षण गर्दा ५६८ जनामा संक्रमण पुष्टि भएको हो । 

OM Sai Pathibhara Hospital

नयाँ संक्रमित भेटिएसँगै कोरोनाको सक्रिय सङ्क्रमितको संख्या ३५३४ पुगेको छ । यस्तै सो अवधिमा ९५ जना सङ्क्रमणबाट निकोसमेत भएका छन् ।