शिक्षा

    Showing 901-910 of 1,009 items.
  • आर्टिफिसिएल इन्टेलिजेन्स र खेलकुद विषयमा भर्ना खुल्यो

    बिर्तामोड / आर्टिफिसिएल इन्टेलिजेन्स र खेलकुद विषयमा अध्ययनका लागि विदेश जाने क्रम बढेपछि त्यसलाई रोक्नका लागि नेपालमा नै ति विषयमा अध्ययन गराउन दुईवटा विश्वविद्यालयले तयारी पुरा गरेका छन् ।काठमाडौँ विश्वविद्यालय र गण्डकी विश्वविद्यालयले ति विषयमा अध्ययनका लागि आवश्यक तयारी पुरा गरी भर्ना आव्हान गरेका हुन् । काठमाण्डौ विश्वविद्यालयले नयाँ शैक्षिक कार्यक्रम आर्टिफिसिएल इन्टेलिजेन्स र गण्डकी विश्वविद्यालयले खेलकुद विषयमा अध्ययनका लागि भर्ना आव्हान गरेका छन् ।काठमाडौँ विश्वविद्यालयको कम्प्युटर साइन्स एण्ड इन्जिनियरिङ विभागले आगामी सेप्टेम्बर २०२१ बाट आर्टिफिसिएल इन्टेलिजेन्समा स्नातक र स्नात

    • प्रकाशित मितिः साउन २९, २०७८
    • 254 पटक पढिएको
  •  अनलाइन शिक्षाबाट वञ्चित हुँदैछन् दृष्टिविहीन

    बिर्तामोड / झापामा रहेका २६ जना दृष्टिविहीन विद्यार्थी इन्टरनेट र डिभाइस खरिद गर्न नसक्दा अनलाइन शिक्षाबाट वञ्चित भएका छन् ।संवाद समूहले विर्तामोडमा आयोजना गरेको एक कार्यक्रममा नेत्रहीन सङ्घ झापाका उपाध्यक्ष चन्द्रप्रसाद भट्टराईले २६ जना दृष्टिविहीन विद्यार्थी अनलाइन शिक्षाबाट वञ्चित भएको, खाद्यान्न, सेतो छडी, ह्वील चियर, श्रवणयन्त्र, लत्ताकपडा, जुत्तालगायतको अभाव रहेको बताएका छन् ।जिल्लामा हालसम्म तीन जना दृष्टिविहीन कोभिड– १९ बाट सङ्क्रमित भइसकेको र अपाङ्गता भएकाहरुले मनोसामाजिक परामर्श नपाएको नेत्रहीन सङ्घ झापाका सचिव भोजकुमार तामाङले जानकारी दिएका छन् । सडकपेटीमा गीत सुन

    • प्रकाशित मितिः साउन २८, २०७८
    • 216 पटक पढिएको
  • प्रति विद्यार्थी १० हजार घुस नदिँदा एसइईमा ग्रेड सि

    जनकपुरधाम / अवैध रुपमा सञ्चालित विद्यालयबाट एसइइ परीक्षामा सहभागि बनेका ३० जना विद्यार्थीको भविष्य नै चौपट हुने भएको छ ।जनकपुरको थापा चोकमा अवैध रुपमा सञ्चालनमा रहेको युनाइटेड एकेडेमीमा अध्ययनरत कक्षा १० का ३० जना विद्यार्थीको एसइईको नतिजा सी प्लस आएपछि उनीहरूको भविष्य सङ्कटमा परेको हो ।सो विद्यालयका विद्यार्थीले मिथिला नगरपालिकाको कटरैतस्थित सरस्वती माध्यमिक विद्यालयबाट एसइई परीक्षामा सहभागी हुने गरेका थिए ।आन्तरिक मूल्याङ्कनको क्रममा युनाइटेड एकेडेमीमा अध्ययनरत ३०  विद्यार्थीलाई मागेजति पैसा नदिएपछि सी प्लस  ग्रेड मल्याङ्कन गरिदिएकाले उनीहरूको बेहाल हुने भएको हो । सरस्वती माविका प्

    • प्रकाशित मितिः साउन २६, २०७८
    • 207 पटक पढिएको
  • चितवनमा चिकित्सा शिक्षा परीक्षा : कोटाभन्दा उत्तीर्ण कम

    काठमाडौँ / चिकित्सा शिक्षाको स्नातक तहमा केही तहमा शिक्षण संस्थाले प्राप्त गरेको कोटाभन्दा उत्तीर्ण हुने विद्यार्थीको सङ्ख्या कम भएको छ । चिकित्सक शिक्षा आयोगले हालै लिएको परीक्षामा कम विद्यार्थी उत्तीर्ण भएका हुन् ।विद्यार्थी कम भएपछि निजी शिक्षण संस्था सञ्चालक अन्योलमा परेका छन् । विभिन्न विश्वविद्यालका आङ्गिक र सम्बन्धन पाएका गरी स्वास्थ्य स्नातक पढाउने ७६ क्याम्पस छन् । आयोगले हालै सार्वजानिक गरेको नतिजा अनुसार धेरै स्नातक कार्यक्रममा कोटाभन्दा कम विद्यार्थी उत्तीर्ण भएका छन् । आयोगले यही साउन ९ देखि १३ गतेसम्म लिएको स्नातक तहको विभिन्न विषयको प्रवेश परीक्षामा छ विषयमा सिट सङ्ख्याभन्द

    • प्रकाशित मितिः साउन २६, २०७८
    • 205 पटक पढिएको
  • अनलाइन कक्षाको ५० प्रतिशत मात्रै शुल्क लिन नगरको निर्देशन

    विराटनगर / विराटनगर महानगरपालिकाले विद्यालयलाई अनलाइन कक्षा पढाए बापत ५० प्रतिशत मात्र शुल्क लिन निर्देशन दिएको छ । नगरले नगरक्षेत्र भित्रका सबै संस्थागत विद्यालयलाई पत्र काट्दै विद्यार्थीका अभिभावकबाट ५० प्रतिशत मात्रै शुल्क लिन निर्देशन दिएको हो । विद्यार्थीहरूले अनलाइन कक्षा लिइरहेको अवस्थामा भौतिक उपस्थिति भएकै शुल्क नअसुल्न महानगर शैक्षिक प्रशासनले निर्देशन गरेको छ । ५० प्रतिशत शुल्क लिदाँ समेत अभिभावकको सहमति लिनुपर्ने निर्देशनमा भनिएको छ । महामारीका कारण अभिभावकले समेत रोजगारी गुमाएको, व्यापार–व्यवसायमा ह्रास आएको भन्दै मासिक शुल्क आधा मात्रै लिनका लागि निर्देशन गरिएको छ ।महान

    • प्रकाशित मितिः साउन २४, २०७८
    • 994 पटक पढिएको
  • सिग्देलको ‘मनको कैदी’ पुस्तक प्रकाशित

    बिर्तामोड / झापाका पत्रकार तीर्थ सिग्देलद्वारा लिखित ‘मनको कैदी’ कथासंग्रह प्रकाशित भएको छ । २०७६ सालमा प्रकाशित मनोनेट कथासंग्रह पछि त्यही विधामा अर्को पाइला चालेका सिग्देलको यही साउनमा प्रकाशन भएको पछिल्लो पुस्तक ‘मनको कैदी’ पाँचौ कृति हो । अर्थात्, दोस्रो कथासंग्रह । कथा, निबन्ध र नियात्रा लगायतका साहित्यिक विधामा उत्तिकै कलम चलाउन सक्षम तीर्थ सिग्देल युवा पुस्ताको लेखन साहित्यमा उदाउँदो नाम हो । उनका किताबमा मान्छेका मनका बारेमा धेरैजसो चर्चा गरेको पाइन्छ । त्यसको कारणबारे स्वयम् लेखक सिग्देल भन्छन्, ‘खासमा मान्छे मनद्वारा सञ्चालित हुन्छ । मनले नै सबै ज्ञानेन्द्रियहरू परिचाल

    • प्रकाशित मितिः साउन २४, २०७८
    • 2,954 पटक पढिएको
  • कक्षा १२ को परीक्षा स्थगित

    बिर्तामोड / राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थगित गरेको छ । शनिबार बसेको बोर्डको बैठकले कक्षा १२ को परीक्षा स्थगित निर्णय गरेको हो । बोर्डले कक्षा १२ को परीक्षा आगामी साउन ३१ गतेदेखि भदौ ९ गतेसम्म गर्ने भनेको थियो । कोरोना सङ्क्रमितको संख्या बढ्दै गएका कारण परीक्षा सञ्चालन गर्न कठिनाइ उत्पन्न भएकोले स्थगित गरेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामप्रसाद थपलियाले जानकारी दिए ।स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमण फेरि फैलन थालेपछि शुक्रबार शिक्षा मन्त्रालय र कोभिड –१९ संकट व्यवस्थापन केन्द्रलाई सबै परीक्षा स्थगित गर्न सिफारिस गरेको थियो ।

    • प्रकाशित मितिः साउन २३, २०७८
    • 238 पटक पढिएको
  • एसईईको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ !

    काठमाडौँ / माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको नतिजा विद्यालयले गरेको आन्तरिक मूल्याङ्कनलाई आधार मानेर प्रमाणित गरी सार्वजनिक गरेको हो। नतिजा बोर्डको आधिकारिक वेबसाइटबाट, नेपाल टेलिकम, द कनसेप्ट प्लस प्रालि इडियु सञ्जाल, नेपाल टेलिकम, कान्तिपर डिजिटल कर्प प्रालि र एनसेलको वेबसाइटमार्फत हेर्न सकिन्छ ।  नेपाल टेलिकममार्फत १६०० र एनसेलबाट १६०० मा एसएमएस गरेर नतिजा थाहा पाउन सकिन्छ ।त्यसैगरी www.see.gov.np, www.neb.gov.np, www.theconnectplus.com, www.see.edusanjal.com,  www.see.ntc.net.np,  www.ncell.axiata.com बाट पनि

    • प्रकाशित मितिः साउन २३, २०७८
    • 196 पटक पढिएको
  • आज एसईईको नतिजा सार्वजनिक हुँदै, यस्तो छ हेर्ने तरिका

    बिर्तामोड / राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज सार्वजनिक गर्ने भएको छ । कोरोनाका कारण विद्यालयले गरेको आन्तरिक मूल्याङ्कनलाई बोर्डले प्रमाणित गरेर नतिजा प्रकाशन गर्न लागेको हो ।परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले एसईई परीक्षा २०७७ को नतिजा बोर्डको वेबसाइट, एसएमएस र आईभीआर बाट हेर्न सकिने गरी प्रकाशन गर्ने भएको छ ।यसरी हेर्न सकिन्छ नतिजा परीक्षार्थीले बोर्डको अफिसियल वेबसाइटबाट, नेपाल टेलिकम, द कनसेप्ट प्लस प्रा. लि. इडियु संजाल, नेपाल टेलिकम, कान्तिपुर डिजिटल कर्प प्रालि र एनसेलको वेबसाइटबाट एसईईको नतिजा थाहा पाउन सक्ने व्यवस्था बोर्डले ग

    • प्रकाशित मितिः साउन २३, २०७८
    • 194 पटक पढिएको
  • क्याम्पस प्रमुख नियुक्ति विरुद्ध अख्तियारमा उजुरी

    बेलबारी / मोरङको बेलबारीस्थित बेलबारी बहुमुखी क्याम्पस विरुद्ध नेपाल विद्यार्थी संघ क्याम्पस इकाई समितिले अख्तियारमा उजुरी दिएको छ ।संघले कानुन विपरित क्याम्पस प्रमुख नियुक्ति गरेको भन्दै शुक्रबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीमा उजुरी दिएको हो । बेलबारी बहुमुखी क्याम्पसको सञ्चालक समितिले बेलबारी नगरपालिकाका शिक्षा शाखामा प्रमुख भुपेन्द्र प्रसाद कोइरालालाई दोहोरो सुविधा र जिम्मेवारी पाउने गरी गत साउन ४ गते क्याम्पस प्रमुखमा नियुक्त गर्ने निर्णय गरेको थियो । दुई वटा कार्यालयको प्रमुख पदमा एउटै व्यक्तिलाई गैरकानुनी ढङ्गले दोहोरो सुविधा हुनेगरि नियुक्त गरेको भन्द

    • प्रकाशित मितिः साउन २३, २०७८
    • 238 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.