समाज

    Showing 8,501-8,510 of 11,162 items.
  • सप्तरी घटना अपडेटः निष्पक्ष छानबिनको माग गर्दै प्रदर्शन

    रौतहट – सप्तरीको कमलपुरमा गएराती भएको घटनाको निष्पक्ष छानबिनको माग गर्दै राजविराजमा प्रदर्शन भइरहेको छ ।राजगढ गाउँपालिका–२ कमलपुरमा मंगलबार राति मदिरा तस्करी रोक्न पुगेका प्रहरी र स्थानीयबिच झडपको क्रममा प्रहरीले चलाएको गोली लागेर स्थानीय  ३६ वर्षीय लालु यादवको मृत्यु भएको हो । घटनाको निष्पक्ष छानबिनको माग गर्दै केही बेर अघिदेखि मृतकका आफन्तहरू सडकमा टायर बालेर प्रदर्शन गरिरहेका छन् । राजविराजमा भएको प्रदर्शनलाई मध्यनजर गर्दै ठाँउ ठाँउमा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी जितेन्द्र बस्नेतले जानकारी दिए ।मंगलबार मध्यराति तस्करी भइरहेको  सूचनाका

    • प्रकाशित मितिः साउन २१, २०८२
    • 752 पटक पढिएको
  • भिजिट भिसा प्रकरणमा ५० हजारदेखि १ लाख बुझ्ने गृहमन्त्रीको मुटु काँप्दैन भन्दै सांसद कार्कीको प्रश्न

    काठमाडौं –  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद रोशन कार्कीले भिजिट भिसाको नाममा भइरहेका शोषण, हत्या र मानव तस्करीको घटनाप्रति कडा आपत्ति जनाउँदै तत्काल सरकारको ध्यानाकर्षण गराएकी छन् ।बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद कार्कीले भिजिट भिसा पूर्णरूपमा रोक्न नभई यसको नाममा भइरहेको अपराधको विरोधमा आफूहरू सडकदेखि संसदसम्म आन्दोलित रहेको स्पष्ट पारिन् ।‘भिजिट भिसाको विरोधी हामी होइनौं,’ उनले भनिन्, ‘तर यसको आडमा नेपाली नागरिकहरूलाई मार्ने, बलात्कार गर्ने, शोषण गर्ने र बाकसमा फर्काउने काम भइरहेको छ, त्यसको विरोधी हौं ।’कार्कीले भिजिट भिसाको आडमा नेपाली महिला तथा युवतीहरू वैदेश

    • प्रकाशित मितिः साउन २१, २०८२
    • 540 पटक पढिएको
  • ११ करोड ठगी प्रकरणमा ब्रोकर कम्पनी सिप्रवीका महाप्रबन्धक प्रहरी नियन्त्रणमा

    काठमाडौं— ब्रोकर नम्बर २२ सिप्रवी सेक्युरिटिज प्रालिका महाप्रबन्धक जयन्त श्रीवास्तवलाई प्रहरीले नियन्त्रणमा लिएको छ। लगानीकर्ता दीपेन्द्र अग्रवालकी श्रीमती मिता मुरारका अग्रवालले दिएको उजुरीका आधारमा उनलाई नियन्त्रणमा लिएको हो।मिता अग्रवालले सिप्रवी सेक्युरिटिजका अध्यक्ष रविराज भट्टराई, महाप्रबन्धक जयन्त श्रीवास्तव, प्रबन्ध निर्देशक सतिष कुमार श्रेष्ठ र सिनियर अधिकृत कविराज न्यौपानेविरुद्ध जिल्ला प्रहरी वृत्त सिंहदरबारमा ठगीको आरोप लगाउँदै उजुरी दिएकी थिइन्। उजुरीपछि प्रहरीले चारै जनालाई पक्राउ गर्न असार ९ गते पक्राउ पूर्जी जारी गरे पनि तत्कालीन समयमा उनीहरूलाई नियन्त्रणमा लिएको थिएन।तर साउन २

    • प्रकाशित मितिः साउन २१, २०८२
    • 664 पटक पढिएको
  • नियमित जाँचका क्रममा नलकटुवा पेस्तोलसहित तीन जना भारतीय नागरिक पक्राउ

    सिराहा – सिरहाको नरहा गाउँपालिका–३ स्थित चोहर्वा–सिराहा सडकखण्डमा प्रहरीको नियमित जाँचका क्रममा नलकटुवा पेस्तोलसहित तीन जना भारतीय नागरिक पक्राउ परेका छन् ।जिल्ला प्रहरी कार्यालयका अनुसार भारतको विहार राज्य, मधुवनी जिल्लाको बेलही पञ्चायत–३ निवासी ओमशङ्कर यादव, ऋषिनाथ मण्डल र आकाशकुमार मण्डललाई मङ्गलबार अपराह्न पक्राउ गरिएको हो । उनीहरू एकै मोटरसाइकलमा सवार रहेका थिए ।इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख प्रहरी नायब उपरीक्षक राजेशराज पुरीको नेतृत्वमा खटिएको टोलीले शङ्का लागेर मोटरसाइकल रोकेर जाँच गर्दा लुकाइछिपाइ राखिएको नलकटुवा पेस्तोल फेला परेको प्रहरीले जनाएको छ ।पक्राउ परेका तीनैजनालाई म

    • प्रकाशित मितिः साउन २१, २०८२
    • 579 पटक पढिएको
  • शर्मिला श्रेष्ठको जाहेरीमा सामाजिक अभियन्ता बताउने शर्मिला वाइवा पोखराबाट पक्राउ

    काठमाडौं— आफूलाई सामाजिक अभियन्ता बताउने शर्मिला वाइबा (राई) लाई पोखराको लेकसाइडबाट सोमबार पक्राउ परी साइबर क्राइम मुद्दामा अनुसन्धानका लागि काठमाडौं ल्याइएको छ । गत वैशाखमा आफूमाथि रड प्रहार भएको भन्दै उनले दायर गरेको ज्यान मुद्दाकी प्रतिवादी शर्मिला श्रेष्ठको जोहरीले उनी अहिले पक्राउ परेकी हुन् ।साइबर क्राइम व्युरो स्रोतका अनुसार, वैशाखमा वाइबाको जोहेरीले पक्राउ परी रिहा भएकी शर्मिला श्रेष्ठले साइबर क्राइमसम्बन्धी कसुरको दफा ४७ बमोजिम दिएको जाहेरीका आधारमा उनीमाथि अनुसन्धान भइरहेको छ ।वाइबाले श्रेष्ठको टिकटक आईडी चोरेर आफ्नो सामाजिक मान(प्रतिष्ठामाथि आँच पुग्ने गरी चरित्र हत्या गरेको भन्दै ज

    • प्रकाशित मितिः साउन २१, २०८२
    • 721 पटक पढिएको
  • भारत लगेर रोजगारीको प्रलोभनमा मृगौला चोरी, दुधौलीका युवक पीडित

    सिन्धुली— रोजगारीको प्रलोभनमा भारत पुर्‍याइएका सिन्धुली दुधौली नगरपालिका–१ निवासी ३४ वर्षीय खिलबहादुर भुजेलको एक मृगौला चोरी भएको खुलासा भएको छ। कामको खोजीमा पोखरा पुगेका भुजेललाई भारत लगेर मृगौला चोरी गरिएको हो।भुजेल केही समयदेखि पोखराको पृथ्वीचोकमा ज्यालादारी कामको आशमा बसेका थिए। यही क्रममा २०८२ जेठ ३१ गते अपराह्न ४ बजे उनी बसेकै ठाउँमा आएको कालो रंगको गाडीबाट एक अपरिचित व्यक्ति झरेर होटलमा काम लगाइदिने भन्दै रोजगारीको प्रस्ताव गरेका थिए। सोही प्रस्तावमा सहमत भइ उनी गाडीमा चढेका थिए।उनी भारतको एक स्थानमा पुर्‍याइएपछि खाना वा औषधिको माध्यमबाट बेहोस बनाइएर अप्राकृतिक शल्यक्रिया गरी एक थान मृग

    • प्रकाशित मितिः साउन २१, २०८२
    • 867 पटक पढिएको
  • २०८४ को चुनावमा एकल बहुमतको लक्ष्यसहित अघि बढ्दै माओवादी: अग्नि सापकोटा

    काठमाडौं –  नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले २०८४ मा हुने प्रतिनिधि सभा निर्वाचनमा सबैभन्दा धेरै मत ल्याउन केन्द्रित भएको बताएका छन् । हाल माओवादी पार्टीका जनवर्गीय संगठन र विभिन्न मोर्चाहरु ‘असाधारण तरिकाले’ पार्टी निर्माणमा लागेकाले २०८४ सालमा माओवादी केन्द्रको मत बढ्ने उनको दाबी छ ।विगतमा स्थानीय तहको उपनिर्वाचन, स्ववियु निर्वाचन र नेपाल पत्रकार महासंघको निर्वाचनको नतिजालाई विश्लेषण सुनाउँदै उनले विगतको भन्दा माओवादी मत बढ्ने जिकिर गरे । जनताका मुद्दालाई फेरि पक्रन थालेकाले पनि माओवादीको पक्षमा मत बढ्ने उनको विश्वास छ ।न्यूज एजेन्सी नेपालसँगको कुराकानीम

    • प्रकाशित मितिः साउन २१, २०८२
    • 452 पटक पढिएको
  • ट्वाइलेट जान हिँडेकी किशोरीको शव मर्स्याङ्दी किनारमा फेला

    काठमाडौँ – गोरखामा एक किशोरीको शव फेला परेको छ। तनहुँको भानु नगरपालिका- ९ काउरेटार घर भएकी १७ वर्षीया रमा कुमालको शव गोरखास्थित मर्स्याङ्दी नदी किनारमा फेला परेको हो। साेमबार राति ९ बजे ट्वाइलेट जान्छु भनी हिँडेकी उनी घर नफर्किएपछि खोजी गर्ने क्रममा मंगलबार शव फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी इन्द्र सुवेदीले जानकारी दिए। छोरी बेपत्ता भएपछि किशोरीका बुबा कैले कुमालले पुर्कोट प्रहरी चौकीलाई खबर गरेका थिए।त्यसपछि प्रहरी र आफन्तले खोजी गर्ने क्रममा उनको शव गोरखाको पालुङटार नगरपालिका -५ हवाई ग्राउण्ड घुमौरास्थित मर्स्याङ्दी नदी किनारामा फेला परेको प्रहरीले जनाएको छ।&n

    • प्रकाशित मितिः साउन २१, २०८२
    • 726 पटक पढिएको
  • अविरल वर्षाका कारण सुर्खेत–दैलेख सडक अवरुद्ध

    सुर्खेत –  अविरल वर्षासँगै सुर्खेत–दैलेख सडक अवरुद्ध भएको छ । सुर्खेतदेखि दैलेख सदरमुकाम जोड्ने उक्त सडकखण्ड अवरुद्ध हुँदा यातायातका साधन बीचबाटोमा रोकिएका छन् ।डुबेश्वर गाउँपालिका–६, सिस्नेटारमा पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख गणेशबहादुर बरालले जानकारी दिए । बाटो पूर्ण रूपमा अवरुद्ध छ । सडक खुलाउने पहल भइरहेको उनले बताए ।पहिरो पन्छाउन सुरक्षाकर्मी खटाइएको र करिब एक घण्टामा यातायात सञ्चालनमा ल्याइने सुर्खेत प्रहरी प्रमुख बरालले बताए । 

    • प्रकाशित मितिः साउन २१, २०८२
    • 732 पटक पढिएको
  • बाढीले ३४ सेकेन्डमै ध्वस्त धाराली गाउँ

    काठमाडौँ – भारतको उत्तराखण्डको सुन्दर धाराली गाउँ मात्र लेदोसहितको बाढीले ३४ सेकेन्डमै ध्वस्त भएको छ । माथिबाट एक्कासि आएको बाढीले क्षणभरमै गाउँ नै ध्वस्त भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । मंगलबार दिउँसो प्रकृतिले विनाशले खीर गंगा गाउँ केवल ३४ सेकेन्डमै पूर्ण रूपमा बगेको समाचारमा उल्लेख छ । घटनाका भिडियो र तस्वीरहरू सामाजिक सञ्जालमा भाइरल भइरहेका छन्, जसमा अनियन्त्रित वर्षाको पानी र पहाडबाट निस्केको भग्नावशेष गाउँतिर बगिरहेको देखिन्छ, जसले सबै कुरा नष्ट गरेको हो । अहिलेसम्म चार जनाको मृत्यु भएको पुष्टि भएको छ भने ५० भन्दा बढी मानिसहरू बेपत्ता छन् । धेरै मानिसहरू भग्नावशेषमु

    • प्रकाशित मितिः साउन २१, २०८२
    • 1,113 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.