समाज

    Showing 11,071-11,080 of 11,162 items.
  • बेगनासताल प्रवद्र्धन गर्न अभियान समूह गठन

    पोखरा/  “हामी र हाम्रो शान, वेगनास ताल हाम्रो आँगन” भन्ने नाराका साथ हाम्रो वेगनास ताल, राम्रो बेगनासताल प्रवद्र्धन अभियान समूह गठन भएको छ । तालैतालको शहर पोखराको लेखनाथमा रहेको वेगनासको सौन्दर्यमा थप निखार ल्याएर प्रवद्र्धन गर्ने उद्देश्यसहित अभियान समूह गठन भएको हो । तालको संरक्षण सम्वद्र्धन र प्रवद्र्धनका लागि विभिन्न उमेर समूहका क्रियाशील व्यक्तिको भेलाले नवराज ओझाका संयोजकत्वमा प्रवद्र्धन तदर्थ समिति गठन गरेको हो । अभियानको तदर्थ समितिका सदस्यमा बुद्धिप्रसाद सुवेदी, महेश पौडेल, प्रकाश लामिछाने, रमेश बञ्जारा, केशव आचार्य, विनोद थापा, गोविन्द जलहारी, हरिबहादुर थापा, सुरेन्द्र

    • प्रकाशित मितिः फागुन २७, २०७७
    • 106 पटक पढिएको
  • मोटरसाईकलको ठक्करबाट पैदल यात्रीको मृत्यु

    सुनसरी/  सुनसरीको ईनरुवा नगरपालिका–८ डुम्राहा बस्ने ६० बर्षीया खट्रो उरावको मोटरसाईकलको ठक्करबाट मृत्यु भएको छ । बुधबार बेलुका साढे ५ बजे भोक्राहानरसिङ –४ स्थित पुर्ब–पश्चिम राजमार्गमा स४प ५७१३ नम्बरको मोटरसाईकलले ठक्कर दिँदा घाईते भएकी उरावको जिल्ला अस्पताल ईनरुवामा उपचारको क्रममा साँझ साढे ६ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यलय सुनसरीले जनाएको छ । सो दुर्घटनामा मोटरसाईकल चालक सप्तरी कैलाडी ६ बस्ने ५० बर्षीय शिव नारायण मण्डल समेत घाईते भई गोल्डेन अस्पताल विराटगरमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले बताएको छ ।

    • प्रकाशित मितिः फागुन २७, २०७७
    • 93 पटक पढिएको
  • लागुऔषध सहित ३ जना पक्राउ

    उदयपुर । प्रहरीले बुधबार दिउसो उदयपुरबाट २ जना र मोरङबाट १ जनालाई लागुऔषध सहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुर त्रियुगा –३ भुल्केका ३७ बर्षीय सहिद मियाँ, उदयपुर बेल –७ का ४० बर्षीय हस्त बहादुर राई र  मोरङको  लेटाङ– ५ का २४ बर्षीय प्रदिप राईलाई रहेका छन् ।  हिद मियाँलाई नाइट्राजिपाम १५१ ट्याब्लेट, ८० ट्याब्लेट, डाईलेक्स डिसी ६  बोतल,  नोफिन १५ एम्पुल, डाईजेपाम १७ एम्पुल,  फेनारगन १२  एम्पुल  सहित पक्राउ गरिएको छ भने हस्त बहादुर राईलाई ६९०ग्राम लागुऔषध गाँजा सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।त्यस्तै मोरङको  लेटाङ

    • प्रकाशित मितिः फागुन २७, २०७७
    • 107 पटक पढिएको
  • राउटे युवा भन्छन्, ‘नोकरी पाए हुन्थ्यो’ फाइल तस्बिर

    महेन्द्रनगर । तीन दिनअघि नेपाली सेनाले वितरण गरेको राहत लिन कञ्चनपुरको भीमदत्त नगरपालिका–९ स्थित सिद्धनाथ मावि पुगेका लोपोन्मुख राउटे समुदायका २५ वर्षीय मानसिंह राउटेले कोरोना भाइरस सङ्क्रमणका बेला आफ्नो परिवारलाई छाक टार्न धौधौ भएको दुखेसो पोखेका छन् ।बन्दाबन्दीमा गाउँमा ज्याला मजदूरीसमेत पाउन छाडेपछि खाद्यान्नको निकै समस्या भएको बताउँदै राउटे युवक मानसिंहले आफूहरु पनि जागिर खान ईच्छुक रहेको जानकारी दिए ।‘गाउँमा ज्यालादारी पनि गर्न नसकिएपछि केही दिन जङ्गलको कन्दमूलको भरमा बाच्यौँ’, उनले भने, ‘लोपोन्मुख भन्ने तर राहत भने सरकारले दिएन् ।’ उनले सरकारी निकायमा पियन पदमा भए पनि जागिर खाने मनसायमा

    • प्रकाशित मितिः फागुन २६, २०७७
    • 105 पटक पढिएको
  • वर्षा नहुँदा पहाडी क्षेत्रका कृषक चिन्तित

    झापा /  यसपटक मकैखेती गर्ने बेलामा वर्षा नहुँदा समयमा खेती गर्न कठिनाइ हुन थालेपछि जिल्लाको पहाडी क्षेत्रका  कृषक चिन्तित बन्न थालेका छन् । वसन्तपञ्चमी लागेसँगै जिल्लाका पहाडी क्षेत्रमा खेतबारी जोत्ने र फागुनको दोस्रो हप्तादेखि मकैखेती शुरु गर्ने भए पनि अहिलेसम्म एक पटक पनि वर्षा नहुँदा खडेरी बढ्दै गएकाले मकैखेतीमा समस्या आएको भन्दै कृषकहरु चिन्तित बनेका हुन् ।  अहिले मकैखेती गर्ने समय शुरु भए पनि एकपटक पनि वर्षा नभएपछि खेतीमा समस्या आउन थालेको गुनासो गर्दै आठराई गाउँपालिका–३ हवाकुका चन्द्र तामाङ भन्छन्, “फागुनको पहिलो हप्ताबाट नै खेतबारी जोत्ने काम सकियो, अब मकै

    • प्रकाशित मितिः फागुन २६, २०७७
    • 106 पटक पढिएको
  • कृषिमा बाह्य लगानी फिर्ताको माग गर्दै ज्ञापन

    काठमाडौँ । कृषि क्षेत्रमा वैदेशिक लगानी खुला गर्ने निर्णयप्रति असन्तुष्टि जनाउँदै ‘कृषिमा वैदेशिक लगानी खुला विरुद्ध सङ्घर्ष समिति’ले उद्योग, वाणिज्य, श्रम तथा उपभोक्ता हित समितिका सभापति विमलप्रसाद श्रीवास्तवसमक्ष ज्ञापनपत्र पेश गरेको छ । नेपाल अण्डा उत्पादक सङ्घ, राष्ट्रिय कृषक समूह महासङ्घ, नेपाल डेरी एशोसिएशन, केन्द्रीय पशुपक्षीपालन सहकारी सङ्घ लिमिटेड, डेरी उद्योग सङ्घ, कृषि बीउ तथा तरकारी समूह नेपाल, चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ, मौरीपालक महासङ्घ, नेपाल कुखुरापालक सङ्घ, चितवन केरा उत्पादक सङ्घ र राष्ट्रिय कृषक समूह महासङ्घका पदाधिकारी सम्मिलित समितिका प्रतिनिधिले आज सभापति

    • प्रकाशित मितिः फागुन २६, २०७७
    • 97 पटक पढिएको
  • स्वास्थ्यचौकीमा सुत्केरीलाई कोसेली

    दाङ  / स्वास्थ्यचौकीमा सुत्केरी हुनेलाई कोसली दिन थालिएको छ । दाङमा रहेका स्वास्थ्य चौकी तथा स्वास्थ्य एकाइमा शिशु जन्माउने आमा र नवजात शिशुलाई कोसली दिन थालिएको हो । संस्थागत प्रसूतिलाई थप प्रोत्साहन गरी मातृ मृत्यु तथा नवजात शिशु मृत्यु कम गर्न लालमटिया र सिसहनिया स्वास्थ्य चौकीबाट उपाध्यक्ष कोसेली कार्यक्रम सञ्चालन गरिएको स्वास्थ्य शाखा संयोजक नारायण राउतले जानकारी दिए । राप्ती गाउँपालिका अन्तर्गतका बर्थिङ सेन्टरमा प्रसूति भएको समयमा उपाध्यक्ष कोसेली दिइने भएको उपाध्यक्ष जगदम्बाकुमारी चौधरीले जानकारी दिन् । उपाध्यक्ष चौधरीले सुत्केरीलाई कोसेलीस्वरुप आवश्यक सामग्री प्रदान गरी

    • प्रकाशित मितिः फागुन २६, २०७७
    • 103 पटक पढिएको
  • सडक पुगेपछि खरी उत्खनन सहज

    दार्चुला/ दुहुँ गाउँपालिका–५ बथोलीखरी खानीसम्म सडकको पहुँच पुगेपछि खरी उत्खनन सहज भएको छ । दुई वर्ष अघिदेखि खरी उत्खनन शुरु गरेको जियो मिनिरल रिजर्भस प्रालि कञ्चनपुरले सडक नहुँदा खरी उत्खननमा समस्या झेलेको थियो । दुई साता अघि मात्रै खरी खानीसम्म सडकको पहुँच पुगेपछि अहिले खरी उत्खनन सहज भएको मिनरल रिजर्भस प्रालिका निर्देशक डाक्टर सुरज भट्टले बताए । विगतमा सडक नहुँदा ढुवानीमा समस्या थियो । उपकरण लिन सकिएको थिएन् । अहिले गाउँपालिकाले कालागाड सिमार कृषि सडक निर्माण गरेपछि खरी उत्खनन सहज भएको हो ।यो सडकबाट खानीसम्म कम्पनीले झण्डै सात सय मिटर सडक आफैले काटेको छ । अहिले खानीसम्म ट्याक्टर पुग्न थ

    • प्रकाशित मितिः फागुन २६, २०७७
    • 110 पटक पढिएको
  • महाशिवरात्रिमा पशुपति क्षेत्र आसपास सवारी आवागमनमा रोक

    काठमाडौं । महाशिवरात्रि पर्वमा पशुपति मन्दिर आसपास क्षेत्रमा सवारी साधन चल्न रोक लगाइने भएको छ । ट्राफिक प्रहरी महाशाखा बग्गीखानाले शिवरात्रिका लागि ट्राफिक व्यवस्थापन सम्बन्धी सूचना जारी गरेको छ ।महाशाखाका अनुसार भोलि (बिहीबार) पशुपतिनाथ मन्दिर वरपरका क्षेत्रमा सवारी निधेष गरेको छ। पशुपतिनाथ मन्दिर वरपरका क्षेत्र भएर सवारी साधन चलाउनेहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न भनिएको छ।तिलगंगा हुँदै रिङरोडमा सवारी साधन चल्न पाउँछन्। महाशाखाले जारी गरेको सूचनामा चक्रपथमा सवारी चल्न दिने भएपनि दर्शनार्थीको चाप बढ्दा यातायात प्रभावित हुने देखिएमा आवगमन निषेध गर्ने उल्लेख छ ।

    • प्रकाशित मितिः फागुन २६, २०७७
    • 103 पटक पढिएको
  • भूमिहीन बादी परिवारका लागि घर बन्दै

    डोटी/  वर्षौदेखि घर र जमीन नभएका डोटीका बादी समुदायका लागि यहाँको दिपायल सिलगढी नगरपालिकाले जमीन खरीद गरेर घर निर्माण गर्न शुरु गरेको छ । जिल्लाको दिपायल सिलगढी नगरपालिका–४ स्थित सरकारी जमीनमा बस्दै आएका बादी समुदायका भूमिहीन सात परिवारका लागि अब घर बन्ने भएको छ । नगरपालिकाले कार्यविधि बनाएर ती परिवारलाई जग्गा उपलब्ध गराएपछि सुदूरपश्चिम प्रदेश सरकारले आवासका लागि दुई–दुईकोठे घरको शिलान्यास गरिएको नगरप्रमुख मञ्जु मलासीले जानकारी दिए । भूमिहीन बादी समुदायका ती परिवारलाई दुईकोठे घर निर्माण गर्न ४१ लाख ४९ हजार ९ सय रुपैयाँमा ठेक्का सम्झौता भएको छ ।उनका अनुसार घर निर्माणका लागि नगरपालिकाल

    • प्रकाशित मितिः फागुन २६, २०७७
    • 102 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.