समाज

    Showing 10,391-10,400 of 11,162 items.
  • सुनसान ठमेल

    काठमाडौँ / काठमाडौँ उपत्यकाको प्रमुख पर्यटकीय केन्द्रका रूपमा रहेको ठमेल कोरोना सङ्क्रमणका कारण सुनसान बनेको छ । विश्वका विभन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहितको दोस्रो चरणको कोरोना सङ्क्रमण देखिएपछि राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेल सुनसान बनेको हो ।गत वर्ष आठ महिना बन्द रहेको ठमेल मङ्सिरपछि विस्तारै चहलपहल शुरु भए पनि वैशाखको पहिलो हप्तादेखि नै दोस्रो भेरियन्टसहितको कोरोना सङ्क्रमण वृद्धि भएपछि यहाँका पर्यटकीय गतिविधि सञ्चालन नहुँदा सुनसान बनेको हो । पहिलो चरणको कोरोना सङ्क्रमणका कारण बन्द भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान दोस्रो चरणको कोरोना सङ्क्रमणमा पनि बन्द हुँ

    • प्रकाशित मितिः असार २८, २०७८
    • 154 पटक पढिएको
  • ढोलठान दरबारसम्म पदमार्ग निर्माण

    गलेश्वर / ऐतिहासिक पर्वत राज्यको राजधानी ढोलठानस्थित पर्यटकीय र पुरातात्विक महत्वले युक्त राजदरबार पुग्न अब सहज भएको छ । तत्कालीन पर्वते राजा घनश्याम मल्ल र उनका छोरा मलेबम मल्लको गर्मी यामको राजधानी ढोलठान दरबारसम्म पुग्ने पदमार्ग निर्माण भएपछि आन्तरिक तथा बाह्य पर्यटकका लागि सहज भएको हो ।म्याग्दीको बेनी नगरपालिका–९ तोरीपानीको शिरमा अवस्थित ढोलठान दरबार पुग्नलाई वडा कार्यालयको लगानीमा सडक स्तरोन्नति, पदमार्ग र प्रतीक्षालय निर्माण गरिएपछि आन्तरिक तथा बाह्य पर्यटकलाई सहज भएको हो । समुद्री सतहदेखि दुई हजार २०० मिटर उचाइमा रहेको ढोलठान दरबारलाई संरक्षण गरी ऐतिहासिक र पर्यटकीयस्थलका रूपमा

    • प्रकाशित मितिः असार २८, २०७८
    • 160 पटक पढिएको
  • कोरोना सक्रमित पत्रकारलाई उपचारका लागि आर्थिक सहयोग

    इलाम / कोरोना सक्रमित पत्रकारलाई सञ्चार प्रतिष्ठानले  सहयोग गरेको छ । इलामका पत्रकार बुद्धवीर राईलाई १ नम्बर प्रदेशस्तरीय प्रादेशिक सञ्चार प्रतिष्ठानले उपचारका लागि आर्थिक सहयोग गरेको हो ।  आइतबार इलाम सदरमुकाममा आयोजित कार्यक्रममा प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव राजेन्द्रकुमार पौडेलले रु २५ हजार प्रदान गरेका छन्। सञ्चार प्रतिष्ठानले कोभिड सङ्क्रमित पत्रकारलाई उपचारमा सहयोग गर्ने कार्यक्रमअन्तर्गत पत्रकार राईलाई सो रकम प्रदान गरेको प्रतिष्ठानका कार्यकारी निर्देशक यज्ञ शर्माले बताएका हुन् । शर्माले नेपाल पत्रकार महासङ्घ जिल्लासँगको सहकार्यमा १४ वटै जिल्

    • प्रकाशित मितिः असार २८, २०७८
    • 130 पटक पढिएको
  • बाढी प्रभावित हेलम्बुवासीलाई बिदेशमा बस्ने नेपालीकोे सहयोय

    सिन्धुपाल्चोक / बाढी प्रभावित हेलम्बुवासीलाई बिदेशमा बस्ने नेपालीले सहयोय गरेका छन् । सिन्धुपाल्चोक सेवा समाज–यूएई, सिन्धुपाल्चोक समाज–दक्षिण कोरिया र सिन्धुपाल्चोक सेवा समाज–कुवेतले बाढी प्रभावित हेलम्बुवासीलाई राहतस्वरुप आर्थिक सहायता गरेका हुन् । यसअघि नै मृतकका परिवार र शैक्षिक संस्थालाई सहयोग गरिएको स्थानीय संयोजक कुमारप्रसाद लामिछानेले जानकारी दिए। पूर्ण प्रभावितलाई वडा कार्यालयबाट प्राप्त विवरणअनुसार सहयोग शुरु गरिएको कुवेत संयोजक हरिकृष्ण न्यौपानेले जानकारी दिएका छन्  ।वडा नं १ का २३, वडा नं २ का ४३, वडा नं ३ का २६ र वडा नं ६ का नौ परिवारलाई रु पाँच÷पाँच हजारका दरले सहयो

    • प्रकाशित मितिः असार २८, २०७८
    • 113 पटक पढिएको
  • साउने सोमवार अर्जुनधाराको मन्दिर नखुल्ने

    झापा / कोभिड-१९ को महामारी नघटेको र सरकारले लगाएको निषेधाज्ञा जारी रहेको कारण झापाको अर्जुनधारा जलेश्वरधाम साउने पर्वमा नखुल्ने भएको छ । झापामा निषेधाज्ञा जारी रहेको हुँदा मन्दिर खुला नहुने धाम व्यवस्थापन समितिले जनाएको छ।पूर्वका पशुपतिनाथको नामले परिचत अर्जुनधारा जलेश्वरधाममा विगतका वर्षमा साउन महिनाको सोमबार जल चढाउने भक्तजनको घुइँचो लाग्ने गर्दथ्यो। गत वर्ष पनि कोभिड–१९ को तीव्र लहरका कारण धाम खुलाइएको थिएन । मूलढोका नखुल्दा भक्तजनले मन्दिर बाहिरबाट नै फूल र प्रसाद अर्पण गरेर शिवको पूजा आराधना गरेका थिए ।सोमबार जल चढाउन र शिवको पूजा आराधना गर्न पूर्वी नेपालका व

    • प्रकाशित मितिः असार २८, २०७८
    • 732 पटक पढिएको
  • सुजिता हत्या प्रकरण : शौचालयको ट्याङ्की भित्र शव

    जलेश्वर / महोत्तरी भ्रमपूरा –७ की २७ वर्षीय सुजिता ठाकुरको शव भेटिएको छ । ठाकुरको शव शौचालयको ट्याङ्कीमा गाडिएको भेटेपछि प्रदेश प्रहरीले शव उत्खनन गरका छन् ।  सुजिताको शवको खोजतलास लगभग एक महिना देखि भइ रहँदा प्रहरीले असार १३ गते सुजिताको परिवारको खेतमा उत्खनन गरेर गहिरो खाडल खन्दा कपाल, नुन, मलखाद , तन्ना र डोरी फेला पारेको भएपनि पुरै शव भेटाएको थिएन ।सुजिताको हत्या जेठ २० गते भएको थियो । आइतबार बिहान प्रहरीले बेपत्ता भएको एक महिनापछि सुजिताको शव फेला पार्न सफल भएको हो । आफ्नै पेट्रोल पम्पको छेउमा रहेको ट्वाइलेटको हदबाट सुजिताको शव बरामद भएको प्रहरीले ज

    • प्रकाशित मितिः असार २७, २०७८
    • 416 पटक पढिएको
  • चट्याङले बाबुको मृत्यु, छोरा घाइते

    कञ्चनपुर / चट्याङ लागेर बाबुको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् । भीमदत्त नगरपालिका-९ मटैना बस्ने ५३ वर्षीय वीरसिंह महराको आज बिहान मृत्यु भएको छ ।मृतकका १८ वर्षीय छोरा लालसिंह घाइते भएका छन् ।घरको बरण्डामा बाबुछोरा बसेका बेला लागेको चट्याङले मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले जानकारी दिएका छन् ।घाइते भएका लालसिंहको महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

    • प्रकाशित मितिः असार २७, २०७८
    • 151 पटक पढिएको
  • फ्रेममा सजाइएका समवेदना नल्याउन परिवारको आग्रह

    बिर्तामोड / एमाले नेता ज्ञानुराम प्रसाईको परिवारले समवेदना व्यक्त गर्ने परम्परागत शैलीमा परिवर्तन गरी श्रद्धाञ्जलि मात्रै व्यक्त गर्न शुभेच्छुकसँग आग्रह गरेको छ ।विभिन्न प्रकारका समवेदना पत्रसहित उपस्थित हुने विद्यमान शैलीका कारण पीडामाथि झन् पीडा हुने भन्दै प्रसाई परिवारले आफ्ना शुभचिन्तकसँग समवदेना पत्र नल्याउन अनुरोध गरेको हो ।नेता प्रसाईको चारआली चन्द्रगढी सडक खण्डमा असार २५ गते आफैँले चलाएको कार दुर्घटनामा परी निधन भएको थियो । प्रसाई परिवारले आफूमाथि परेको बज्रपात सहन गर्न कठिन भइरहेका बेला समवेदना पत्रसहित उपस्थित हुने र वाचन गर्ने शैलीले थप मर्माहत बनाउने जनाएको छ ।परम्परागत यो शैलीलाई

    • प्रकाशित मितिः असार २७, २०७८
    • 184 पटक पढिएको
  • बुटवलमा चरेससहित २ जना पक्राउ

    बुटवल / प्रहरीले लागुऔषध चरेस सहित २ जनालाई  पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाग्लुङ बढिगाउँ गाउँपालिका ८ निवासी ३६ वर्षीय रोहित राना र सोही ठाउँका ६३ वर्षीय जीवन पुन रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जानकारी दिएको छ।बुटवल उपमहानगरपालिका ११ देवीनगरस्थित नमस्ते पथबाट २८ किलो लागुऔषध चरेससहित उनीहरूलाई  प्रहरीले पक्राउ गरेको हो ।लुम्बिनी प्रदेश प्रहरी कार्यालयको अनुसन्धान  टोली र रुपन्देहीको टोलीले उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका  प्रहरी नायव उपरीक्षक एवं  प्रवक्ता  सत्यनारायण थापाले&

    • प्रकाशित मितिः असार २६, २०७८
    • 185 पटक पढिएको
  • ट्रयाक्टर दुर्घटनामा एकको मृत्यु

    कैलाली / ट्रयाक्टर दुर्घटनामा एकको मृत्यु भएको छ । मृत्यु हुनेमा ३५ वर्षीय अमित कठरिया रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।कैलारी गाउँपालिका–१ मा से१त ३४३४ नं को ट्रयाक्टर अनियन्त्रित भई दुर्घटना हुँदा चालकको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले जानकारी दिएका छन्। प्रहरीले आवश्यक कानुनि प्रक्रिया पुरा गरेर अन्तेष्टिका लागि परिवारको जिम्मा दिएको छ । घटना बारे अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।

    • प्रकाशित मितिः असार २६, २०७८
    • 132 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.