समाचार

    Showing 23,151-23,160 of 26,027 items.
  • बैतडीमा मिनी ट्रक दुर्घटना हुँदा एकको मृत्यु ,पाँच घाइते

    बैतडी / बैतडीमा  मिनी  ट्रक  दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ , भने अन्य पाँच जना घाइते भएका छन् । मृत्यु हुनेमा सुर्नया नगरपालिका-३ का २५ वर्षीय दुर्गा चन्द रहेको इलाका प्रहरी कार्यलय पाटनका प्रहरी प्रमुख राजेश शाहीले जानकारी दिएका छन् । बैतडीको पाटनबाट सुर्नया नगरपालिका जादैँ गरेको ट्रक आइतबार साँझ दुर्घटना  भएका थिए । गम्भिर घाइते भएका सुर्नया गाउँपालिका -३ का ३५ वर्षीया माधवी चन्द, ३५ वर्षीया वसन्ती भट्ट र ३३ वर्षीया कलावतीको डडेल्धुरा अस्पतालमा  र सामान्य घाइते भएका सुर्नया नगरपालिका-३ 

    • प्रकाशित मितिः चैत ७, २०७८
    • 57 पटक पढिएको
  • लेटाङ घटना : प्रहरी हत्यामा संलग्नलाई कारवाही गर्ने प्रधानमन्त्रीको प्रतिवद्धता

    इटहरी / प्रधानमन्त्री शेरबहादुर देउवाले लेटाङमा एक महिला प्रहरीको ज्यान जाने गरी भएको घटनाका दोषीलाई कारबाही गरिने बताएका छन् ।लेटाङ घटनाको छानबिन गरी महिला प्रहरी हत्या भएको घटनामा संलग्नलाई कारबाही गर्न उनले प्रहरीलाई निर्देशन दिएको पनि बताएका छन् । मोरङको सुन्दर हरैँचा नगरपालिकामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधान मन्त्री देउवाले लेटाङ घटनाका विषयमा आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।चुनाव हुनेमा आशंका नगर्न आग्रह गर्दै उनले  तोकिएकै समयमा स्थानीय निकायको निर्वाचन हुने समेत उल्लेख गरेका छन् । कार्यक्रममा पूर्व स्वास्थ्य मन्त्री भानुभक्त ढकालले सरकारले चुनाव गराउनेमा शंका व्यक्त ग

    • प्रकाशित मितिः चैत ७, २०७८
    • 107 पटक पढिएको
  • लेटाङ प्रकरण : कर्फ्यु जारी , प्रहरी हत्यामा संलग्न ६ पक्राउ

    बिर्तामोड / यौन दुर्व्यवहारको विषयमा मोरङको लेटाङ आज पनि तनावग्रस्त रहेको छ । आइतबार स्थानीय र प्रहरी बिचको झडपका क्रममा एक महिला प्रहरीको मृत्यु भएपछि लेटाङ क्षेत्र तनावग्रस्त बनेको छ । स्थानीय प्रशासनले स्थिति सामान्य बनाउन सोमवार बिहान ६ बजेबाट अनिश्चितकालका लागि कर्फ्यु आदेश जारी गरेको छ ।लेटाङ ५ को खेरुवा लाई केन्द्र मानेर आसपासको ठूलो क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको हो । कर्फ्यु आदेश जारी गर्दै प्रसाशनले ठूलो सङ्ख्यामा सशस्त्र र जनपथ प्रहरी परिचालन गरेको छ ।खेरुवामा रहेको शिक्षा विकास माविका शिक्षक मनोज पौडेलले सोही विद्यालयमा अध्ययनरत १२ वर्षीया छात्रालाई दुर्व्यवहार गर

    • प्रकाशित मितिः चैत ७, २०७८
    • 322 पटक पढिएको
  • नयाँ वर्ष मनाउन झापा आउँदै ज्ञानेन्द्र – कोमल शाह

    बिर्तामोड / शाहवंशीय अन्तिम राजा ज्ञानेन्द्र शाह र रानी कोमल शाह परिवारका सदस्य सहित झापाको दमक स्थित आफ्नै परिवारको स्वामित्व रहेको हिमालय टी स्टेटमा नयाँ वर्ष मनाउने आउने कार्यक्रम तय भएको छ ।पूर्व राजपरिवारको निजी सचिवालयले दमकमा नयाँ वर्ष मनाउने तय भएको जनाएको हो । हरेक वर्ष एक पटक टी स्टेटमा आएर आफू निकटका व्यक्ति र समर्थकसँग भेट गर्ने गरेका छन् । सचिवालयले चैत्र ११ गते शुक्रबार दिउँसो हवाईमार्ग हुँदै चन्द्रगढी विमानस्थल भएर दमक जाने कार्यक्रम तय भएको जनाएको छ ।झापामा रहँदा यो वर्ष पनि केही पूर्वी पहाडी जिल्ला र तराईका जिल्लाको भ्रमण समेत गर्ने पूर्व राजपरिवार निकट स्रोतहरू

    • प्रकाशित मितिः चैत ६, २०७८
    • 273 पटक पढिएको
  • आयल निगम घेराउ

    काठमाडौं / विप्लव नेतृत्वको नेकपाका युवा तथा विद्यार्थीले पेट्रोलियम पदार्थमा भएको चर्को मूल्यवृद्धि विरुद्ध आयल निगमको केन्द्रिय कार्यालय घेराउ गरेका छन् ।विप्लव नेतृत्वको नेकपाको विद्यार्थी संगठनको अगुवाइमा युवा तथा विद्यार्थीले निगमको टेकु स्थित केन्द्रिय कार्यालय घेराउ गरेका हुन् ।मूल्यवृद्धि विरुद्ध आन्दोलनमा उत्रिएका उनीहरूले सरकार र निगम विरुद्ध नारावाजी समेत गरेका थिए 

    • प्रकाशित मितिः चैत ६, २०७८
    • 79 पटक पढिएको
  • बेरोजगारलाई अवसर : खुल्यो म्यादी प्रहरीमा भर्ना

    बिर्तामोड / आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सुरक्षाका लागि आवश्यक रहेको भन्दै सरकारले आइतबार म्यादी प्रहरीका लागि भर्ना खुला गरेको छ ।देशभर रहेका प्रहरी कार्यालयले सार्वजनिक सूचना जारी गरी म्यादी प्रहरीमा भर्नाका लागि आवेदन माग गरेका हुन् । जिल्ला प्रहरी कार्यालयले सूचना जारी गरी तोकिएको कोटाअनुसार म्यादी भर्नाका लागि आवेदन आह्वान गरेका हुन् ।देशभरका जिल्लामा म्यादी भर्नाका लागि तोकिएको कोटाअनुसार आवेदन दिन सक्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ । १८ वर्ष पूरा भएका र ५४ वर्ष ननाघेका नागरिकले म्यादी प्रहरीमा भर्नाका लागि यही चैत ११ गतेसम्म निवेदन दिन सक्नेछन् ।४० दिनका लागि म्य

    • प्रकाशित मितिः चैत ६, २०७८
    • 215 पटक पढिएको
  • निर्वाचनको मुखमा सशस्त्रमा नेतृत्व परिवर्तन

    बिर्तामोड / मुलुकका सबै संयन्त्र आगामी वैशाखमा हुने निर्वाचनमा केन्द्रित रहेका बेला चुनावी सुरक्षाको प्रमुख दायित्व बोकेको सशस्त्र प्रहरी बलमा नेतृत्व परिवर्तन हुने भएको छ ।निर्वाचनको १० दिन अघि सशस्त्रका हालमा प्रमुख आईजीपी शैलेन्द्र खनाल ४ वर्षे पदावधिका कारण अवकाश हुने भएकाले नेतृत्वमा हुने फेरबदललाई चासो अनि महत्वका साथ हेरिएको छ ।स्थानीय निकायको चुनावको समयमा एक महिनाको बिचमा नेतृत्वमा तिन जना पुग्ने अवस्था आएपछि चासोका साथ हेरिएको हो ।मुलुक निर्वाचनमय भएको समयमा हुने नेतृत्वमा लगातारको फेरबदलले सुरक्षामा पार्ने प्रभावलाई लिएर गृहमन्त्रालय र राजनीतिक दलले समेत चासो दिन थालेका छन् । ह

    • प्रकाशित मितिः चैत ६, २०७८
    • 88 पटक पढिएको
  • टेम्पो दुर्घटना , एकको मृत्यु

    पर्सा / पर्साको ठोरी गाउँपालिका-३ मा आइतबार बिहान टेम्पो दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । टेम्पोमा सवार अन्य २ जना सामान्य घाइते भएका छन् ।पर्साको ठोरी गाँउपालिका–४ का अन्दाजी ३५ वर्षीया बिर बहादुर विश्वकर्माको मृत्यु भएको हो । घाइते भएका ठोरी गाउँपालिका–३ का खेल बहादुर विश्वकर्मा र विजय सुनारलाई उपचारको लागी स्थानीय मेडिकल पठाइएको छ ।रामनगरबाट बिजय वस्ती तर्फ जाँदै गरेको प्रदेश २–०३–००१ह ६२८ नम्बरको टेम्पो आइतबार बिहान साढे ३ बजे नियन्त्रण गुमाएर पल्टिएको थियो ।

    • प्रकाशित मितिः चैत ६, २०७८
    • 73 पटक पढिएको
  • बढ्यो परनिर्भरता : ६ अर्बको फलफूल आयात

    बिर्तामोड / अर्थतन्त्र अस्थिर भइरहेको समयमा पछिल्लो सात महिनामा भएको अर्बौँको फलफूल आयातका कारण व्यापार घाटा थप चुलिएको छ । पछिल्लो सात महिनामा भारत , चिन , टर्की , दक्षीण अफ्रिका , इजिप्ट जस्ता मुलुकहरूबाट गरिएको ६ अर्ब भन्दा बढी मूल्य बराबरको फलफूल आयातले अर्थतन्त्रलाई प्रत्यक्ष रुपमा असर पारिरहेको छ ।स्वदेशमा नै खेती गरेर राम्रो आयआर्जन गर्न सकिने आँप , स्याउ , सुन्तला , कागती र अंगुर जस्ता फलफूल चालू आर्थिक वर्षमा मात्रै ६ अर्ब ६० करोड ९१ लाख २८ हजार ६०० रुपैयाँ मूल्य बराबरको आयात भएको तथ्यांक सार्वजनिक भएको छ ।  छिमेकी मुलुक चीनबाट तीन अर्ब २२ करोड २२ लाख ३० हजार मूल्यका वि

    • प्रकाशित मितिः चैत ६, २०७८
    • 67 पटक पढिएको
  • प्युठानमा बस दुर्घटना : एक बालकको मृत्यु, २२ घाइते

    प्यूठान / प्युठानको रातामाटाबाट दाङ आउँदै गरेको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् । प्युठानबाट दाङको घोराही आउँदै गरेको ना ३ ख ७१३२ नम्बरको बस शनिबार बिहान ११ बजे प्युठानको माण्डवी गाउँपालिका –२ सेतोपरामा दुर्घटना भएको हो । दुर्घटनामा परी दाङको घोराही –३ का एक वर्षीय बालकको मृत्यु भएको प्रहरी कार्यालय प्युठानका प्रहरी नायब उपरीक्षक (डीएसपी) सत्यनारायण थापाले जानकारी दिए । थापाका अनुसार घाइते भएका २२ जनालाई उपचारका लागि दाङ स्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ । 

    • प्रकाशित मितिः चैत ५, २०७८
    • 81 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.