काठमाडौं / विप्लव नेतृत्वको नेकपाका युवा तथा विद्यार्थीले पेट्रोलियम पदार्थमा भएको चर्को मूल्यवृद्धि विरुद्ध आयल निगमको केन्द्रिय कार्यालय घेराउ गरेका छन् ।
विप्लव नेतृत्वको नेकपाको विद्यार्थी संगठनको अगुवाइमा युवा तथा विद्यार्थीले निगमको टेकु स्थित केन्द्रिय कार्यालय घेराउ गरेका हुन् ।
मूल्यवृद्धि विरुद्ध आन्दोलनमा उत्रिएका उनीहरूले सरकार र निगम विरुद्ध नारावाजी समेत गरेका थिए