राजनीति

    Showing 8,771-8,780 of 10,378 items.
  • माओवादी केन्द्र र मसाल ( सम्पर्क केन्द्र ) बीच आज एकता

     काठमाडौँ /  नेकपा माओवादी केन्द्र र नेकपा मसाल ( सम्पर्क केन्द्र ) बीच आज एकता  भएको छ । शुक्रबार दिउँसो काठमाडौंको त्रिपुरेश्वरमा एक सभाका बीच एकता घोषणा गरेको हो ।मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसालबाट फुटेर गठन भएको नेकपा मसला ( सम्पर्क केन्द्र ) ले माओवादीको महाधिवेशनको संघारमै एकता गरेको हो । मसालबाट अलग्गिएको उक्त समूहको नेतृत्व लोकेन्द्र लम्सालले गरेका थिए ।शुक्रबार एकता घोषणा सभामा माओवादी केन्द्रको तर्फबाट पुष्पकमल दाहाल र मसाल सम्पर्क केन्द्रको तर्फबाट लोकेन्द्र लम्सालले हस्ताक्षर गरेका छन् । मसालका नेता मोहनविक्रम सिंहले भने माओवादीसँग एकता गर्ने सम्पर्क केन्द्

    • प्रकाशित मितिः पुस ९, २०७८
    • 97 पटक पढिएको
  • क्रिसमस डेमा सार्वजनिक बिदा दिने मन्त्रिपरिषद्को निर्णय

    काठमाडौँ   / सरकारले क्रिसमस डेको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार क्रिसमस डेको अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको हो ।पुस ८ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय शुक्रबार सार्वजनिक गर्दै प्रवक्ता कार्कीले पुस १० गते क्रिसमस डेको अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएका हुन् । 

    • प्रकाशित मितिः पुस ९, २०७८
    • 90 पटक पढिएको
  • स्थायी कमिटी बैठकमा प्रचण्डको राजनीतिक प्रतिवेदन पेश, अर्को बैठक तीन बजे

    स्थायी कमिटी बैठकमा प्रचण्डको राजनीतिक प्रतिवेदन पेश, अर्को बैठक तीन बजेझापा / नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सम्मेलनमा पेश गर्ने राजनीतिक प्रस्ताव पेश गरेका छन् । शुक्रबार बिहान बसेको बैठकमा अध्यक्ष प्रचण्डले आफ्नो राजनीतिक प्रस्ताव संक्षेपमा पेश गरेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिएका छन । उक्त प्रस्तावमाथि शुक्रबार दिउँसो तीन बजे बस्ने बैठकमा छलफल हुने बैठकपछि प्रवक्ता महराले सञ्चारकर्मीलाई बताएका छन ।  ‘आज दुईवटा एजेण्डामा छलफल भएको छ , पहिलो एजेण्डा दुई पार्टी नेकपामा प्रवेश गर्ने निर्णय भयो । जसमा मसालबाट वि

    • प्रकाशित मितिः पुस ९, २०७८
    • 107 पटक पढिएको
  • राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षमा महाश्रम शर्मा नियुक्त

    काठमाडौँ  /  राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षमा महाश्रम शर्मा नियुक्त भएका छन् । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पुस ८ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै शर्मा परीक्षा बोर्डको अध्यक्ष नियुक्त भएको जानकारी दिएका हुन् । सरकारले पुस १० गते क्रिसमस डेको अवसरमा सार्वजनिक बिदा दिने निर्णयसमेत गरेको छ । त्यसैगरी सरकारले औद्योगिक व्यवसाय ऐन, २०७६ को दफा (५) १ बमोजिम औद्योगिक एवम् लगानी प्रवर्द्धन कोष स्थापना गर्ने निर्णयसमेत मन्त्रिपरिषद् बैठकले गरेको छ । प्रवक्ता कार्कीका अनुसार सरकारले संगठन तथा व्यवस्थापन सर्वेक्षणक

    • प्रकाशित मितिः पुस ९, २०७८
    • 114 पटक पढिएको
  • न्यायाधीश मीरा खड्काको स्पष्टीकरण : 'मैले जन्म मिति सच्याउनुपर्ने कुनै कारण छैन' (विज्ञप्तीसहित)

     काठमाडौं / सर्वोच्च अदालतकी न्यायाधीश मीरा खड्काले आफ्नो जन्ममितिबारे उठेको विवादमा स्पष्टीकरण दिएकी छन् । न्यायाधीश खड्काले आज (सोमबार) विज्ञप्ती जारी गर्दै आफूले एउटा मात्र नागरिकता लिएको र आफ्नो जन्ममिति २०१४ साल जेठ २ गते नै भएको बताएकी हुन् ।आफूले २८ माघ २०३३ मा जिल्ला प्रशासन कार्यालयबाट लिएको नागरिकतामा उमेर १९ वर्ष भएपनि सम्पूर्ण शैक्षिक प्रमाणपत्र तथा अरु कागजातमा जम्ममिति २०१४र२र२ नै कायम रहेको समेत उनले बताएकी छन् । यद्यपि न्याय परिषद् बुलेटिन प्रकाशित गर्ने क्रममा केही वर्ष त्रुटिबस आफ्नो जन्ममिति २०१३/१०/२८ उल्लेख भएको र परिषद्ले नै त्यो त्रुटि सच्याएको उनले बताइन्।न्या

    • प्रकाशित मितिः पुस ९, २०७८
    • 138 पटक पढिएको
  • माओवादीको स्थायी कमिटी बैठक जारी

    काठमाडौँ / नेकपा माओवादी केन्द्र पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा स्थायी कमिटी बैठक जारी छ। जारी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सम्मेलनमा पेश गर्न तयार पारेको राजनीतिक दस्तावेजका साथै अन्य तयारीबारे छलफल भइरहेको छ ।पुस ११ देखि १३ गतेसम्म राजधानीमा हुने राष्ट्रिय सम्मेलनमा पेश हुने राजनीतिक प्रतिवेदन, सांगठनिक प्रतिवेदन र विधान प्रतिवेदनका बारेमा दुई दिनसम्म समूहगत छलफल गर्ने तयारी गरिएको छ। प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए अनुसार प्रचण्डको राजनीतिक प्रतिवेदनमा स्थायी कमिटी सदस्यहरुले दिएका सुझावहरुलाई समेटेर अध्यक्षले प्रतिवेदनलाई अन्तिम रुप दिनेछन्।सम्मेलनमा

    • प्रकाशित मितिः पुस ९, २०७८
    • 98 पटक पढिएको
  • बागमती प्रदेशमा आज मन्त्रीमण्डल बिस्तार हुँदै

    काठमाडौं / बागमती प्रदेशमा आज मन्त्रीमण्डल बिस्तार हुने भएको छ । मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले आज मन्त्रिपरिषद विस्तार गर्ने भएका हुन् ।उनले काँग्रेसबाट ५ मन्त्री सरकारमा लानेछन् । जसमा ३ जना फुल मन्त्री र दुई जना राज्यमन्त्री नियुक्त गर्ने कार्यक्रम रहेको बताइएको छ । बाग्मतीका तेस्रो मुख्यमन्त्री बनेका पाण्डेले आज तेस्रो पटक नै मन्त्रिमण्डल बिस्तार गर्न लागेका हुन् । यसअघि काँग्रेसका मन्त्रीहरु सरकारमा सहभागी भएका थिएनन् । जसका कारण काँग्रेसको भागमा परेका मन्त्रालयहरु खाली थिए ।कुन मन्त्रालयमा को मन्त्री आउने भन्नेबारे खुलेको छैन । यद्यपि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, संस्कृत

    • प्रकाशित मितिः पुस ९, २०७८
    • 99 पटक पढिएको
  • कांग्रेस प्रदेश दुईको सभापतिमा कृष्ण यादव निर्वाचित

    जनकपुरधाम  / नेपाली कांग्रेस प्रदेश दुईको सभापतिमा कृष्ण यादव निर्वाचित भएका छन्।  नेपाली काँग्रेस १४ औँ महाधिवेशन अन्तर्गत प्रदेश दुईको राजधानी जनकपुरधाममा बिहीबार अबेर राती सम्पन्न भएको मतगणनामा ९ सय ९६ मत प्राप्त गरी यादव सभापतिमा विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी रामसरोज यादवले भने ८ सय ५५ मत प्राप्त गरेका छन् । उनीहरू बीच १ सय ४१ मतान्तर रहेको निर्वाचन समितिले जनाएको छ । बाँकी उम्मेदवारहरूको मत गणना भइरहेको समितिले जानकारी दिएको छ ।

    • प्रकाशित मितिः पुस ९, २०७८
    • 87 पटक पढिएको
  • माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु

    झापा / पेरिसडाँडामा नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु भएको छ ।राष्ट्रिय सम्मेलन नजिकिएका बेला माओवादीले स्थायी कमिटी बैठक गरेको हो । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ लगायत स्थायी कमिटी सदस्यहरू सहभागी छन् ।राष्ट्रिय सम्मेलन तयारीलगायत विषय र समसामयिक राजनीतिक घटनाक्रमबारे आज स्थायी कमिटी बैठकमा छलफल हुनेछ । माओवादीले यही पुस ११ र १२ मा काठमाडौंमा राष्ट्रिय सम्मेलन गर्दैछ ।  

    • प्रकाशित मितिः पुस ९, २०७८
    • 97 पटक पढिएको
  • खत्री मृत्यु प्रकरण : वडाध्यक्षसहित चार पक्राउ

    सल्यान  / सल्यानको दार्मा गाउँपालिका –२ पाजाखोलाका ७० वर्षीय टेकबहादुर खत्रीको हत्याको आरोपमा प्रहरीले वडाध्यक्षसहित चार जनलाई पक्राउ गरेको छ ।गत मंसिर २० गते छिमेकीको विवाह भोज खान गएका खत्रीको मृत्यु रहस्यमय भएपछि प्रहरीले वडाध्यक्षसहित चार जनलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा वडा अध्यक्ष डिल्लीबहादुर केसी, स्थानीय ३६ वर्षीय रामबहादुर खत्री, ४७ वर्षीय कुलबहादुर खत्री र २८ वर्षीय लक्ष्मण केसी रहेका छन् । खत्री वडाध्यक्ष केसीले चलाएको मोटरसाइकलमा चढेर भोज खान गएको र मृतकलाई गोठमा लगेर राख्न स्थानीयले सहयोग गरेको खुल्न आएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता श्याम

    • प्रकाशित मितिः पुस ८, २०७८
    • 109 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.