जनकपुरधाम  / नेपाली कांग्रेस प्रदेश दुईको सभापतिमा कृष्ण यादव निर्वाचित भएका छन्। 

 नेपाली काँग्रेस १४ औँ महाधिवेशन अन्तर्गत प्रदेश दुईको राजधानी जनकपुरधाममा बिहीबार अबेर राती सम्पन्न भएको मतगणनामा ९ सय ९६ मत प्राप्त गरी यादव सभापतिमा विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी रामसरोज यादवले भने ८ सय ५५ मत प्राप्त गरेका छन् । उनीहरू बीच १ सय ४१ मतान्तर रहेको निर्वाचन समितिले जनाएको छ ।

OM Sai Pathibhara Hospital

 बाँकी उम्मेदवारहरूको मत गणना भइरहेको समितिले जानकारी दिएको छ ।