राजनीति

    Showing 8,611-8,620 of 10,378 items.
  • सुदूरपश्चिमका निमित्त मुख्य सचिवसहित १२ कर्मचारीमा कोरोना पुष्टि

    धनगढी / सुदूरपश्चिम प्रदेशका निमित्त मुख्य सहिवसहति १२ जना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका निमित्त प्रमुख सचिव ढुण्डीप्रसाद निरौलासहितका पाँचजना, सामाजिक विकास मन्त्रालयका छ जना र भूमिव्यवस्था कृषि तथा सहकारी मन्त्रालयका एक जना कर्मचारीमा संक्रमण पुष्टि भएको हो ।निमित्त प्रमुख सचिव निरौलाले परीक्षण गराउँदा आफूसहित पाँचजना कर्मचारीमा संक्रमण देखिएको जानकारी दिए । मुख्यमन्त्रीका निजी सचिवसहितका अन्य दुई जनालाई पनि संक्रमण भएको छ । संक्रमण पुष्टि भएका कर्मचारीहरू आइसोलेसनमा बसेका छन् ।सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले ६ जना कर

    • प्रकाशित मितिः माघ १०, २०७८
    • 96 पटक पढिएको
  • राष्ट्रिय सभा सदस्य चुनाव : १२ बजेदेखि नै मौन अवधि सुरु

    काठमाडौँ / यही माघ १२ गते हुने राष्ट्रियसभा सदस्य चुनावको मौन अवधि शुरु भएको छ । आइतबार राति १२ बजेदेखि मौन अवधि सुरु भएको निर्वाचन आयोगले जनाएको छ । मौन अवधि सुरु हुनु अगाडि नै निर्वाचन चिन्हसहित प्रचार सामाग्री हटाउनुपर्ने लगायत आचारसंहिता पालना गर्न आयोगले निर्देशन दिइसकेको छ ।राष्ट्रिय सभा सदस्य चुनावको मतदान हुने तीन सय मिटर वरपरको ठाउँमा भएका पर्चा, पम्प्लेट र पोस्टर हटाउन आयोगले निर्देशन दिएको छ । मौन अवधिमा निर्वाचन प्रचारप्रसार गर्न र मत माग्न पाइँदैन । साथै मौन अवधिमा एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यमबाट पनि चुनाव प्रचारप्रसार गर्न नपाइने आयोगले जनाएको छ । मौ

    • प्रकाशित मितिः माघ १०, २०७८
    • 107 पटक पढिएको
  • गठबन्धनले मुलुकलाई गहिरो सङ्कटमा धकेल्यो : ओली

    काठमाडाैँ / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतको परमादेशबाट गठित गठबन्धन सरकारको छ महिने कार्यकालमा मुलुक गहिरो संकटतिर धकेलिँदै गएको आरोप लगाएका छन् । अध्यक्ष ओलीले आइतबार प्रेस विज्ञप्ति मार्फत देशको समसामयिक अवस्थाको बारेमा धारणा सार्वजनिक गर्दै उक्त आरोप लगाएका हुन् । ‘शक्ति पृथकीकरण र राज्यका अङ्गहरूबीचको सन्तुलन, मुलुकको अर्थतन्त्र, हाम्रो बाह्य सम्बन्ध र शान्ति सुरक्षाको अवस्थालगायत प्रमुख पक्षहरू गम्भीर रूपले समस्याग्रस्त बनेका छन्’, ओलीले जारी गरेको विज्ञप्तिमा लेखिएको छ ।कोभिड महामारी विरुद्धको प्रतिकार्य पनि लथालिङ्ग भएको एमालेको ठहर छ । मुलुकले सामना गर

    • प्रकाशित मितिः माघ ९, २०७८
    • 95 पटक पढिएको
  • मन्त्री रेणु यादवलाई बर्खास्त गर्न शान्ति समाजको माग

    काठमाडौं / मानव अधिकार तथा शान्ति समाजले हिंसात्मक अभिव्यक्ति दिने भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवलाई बर्खास्त गर्न माग गरेको छ ।समाजका सभापति गोविन्द खनालले आइतबार एक विज्ञप्ति प्रकाशित गरी मन्त्री यादवले हालै रौतहटको गौरमा दिएको अभिव्यक्ति र लोकतान्त्रिक मर्यादाविपरीत भएको भन्दै मन्त्री यादवलाई बर्खास्त गर्न प्रधानमन्त्रीसँग आग्रह गरेका हुन् ।गत माघ ५ गते रौतहटको गौरमा आयोजित कार्यक्रममा मन्त्री यादवले जनमत पार्टीका अध्यक्ष सिके राउतप्रति लक्षित गर्दै २०६३ सालको जस्तै घटना दोहोरिने चेतावनी दिएकी थिइन् । ‘मन्त्री यादवले हालै रौतहटको गौरमा दिएको  आपत्तिजनक अभिव्यक्ति मन्

    • प्रकाशित मितिः माघ ९, २०७८
    • 103 पटक पढिएको
  • प्रचण्डकी पत्नी सीता दाहाललाई कोरोना संक्रमण

    काठमाडौं / नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहाल अस्पताल भर्ना भएकी छन्।सीतालाई कोरोना संक्रमण भएपछि केही दिनअघि ललितपुरको मेडिसिटी अस्पताल भर्ना गरिएको प्रचण्डको सचिवालयले जनाएको छ। स्वास्थ्यमा सुधार हुन नसकेपछि उनलाई आइतबार आईसीयूमा राखेर उपचार भइरहेको छ। लामो समयदेखि सीता पार्किन्सन्ससँग मिल्दोजुल्दो लक्षण भएको रोगबाट पीडित छन्।  कोरोना संक्रमण भएका प्रचण्डको भने रिपोर्ट नेगेटिभ आइसकेको छ। 

    • प्रकाशित मितिः माघ ९, २०७८
    • 108 पटक पढिएको
  • निर्वाचन आयोगको पत्रपछि राप्रपाले बोलायो ‘पदाधिकारी’ बैठक

    काठमाडौँ  / निर्वाचन आयोगको पत्रपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पदाधिकारी बैठक बोलाएको छ । आयोगले संविधान प्रतिकुल  ‘राजसंस्था’ र ‘हिन्दु राज्य’ समेटिएको विद्यानलाई मान्यता नदिने जनाउँदै त्यसलाई संसोधन गरेर पुनः पठाउन निर्देशन दिए लगतै राप्रपाले आकस्मिक रुपमा पदाधिकारी बैठक बोलाएको हो ।पदाधिकारी बैठकमा निर्वाचन आयोगको निर्देशन र अबको रणनीतिबारे छलफल हुने केन्द्रिय सदस्य मोहन श्रेष्ठले जानकारी दिए । उनका अनुसार  बैठक एक बजे पछि बस्ने छ । गत मङ्सिरमा भएको महाधिवेशनबाट नयाँ कार्यसमिति चयन भएसँगै राजनीतिक दल सम्बन्धी ऐन बमोजिम गत १० पुसमा अद्यावधिक गर्नका लागि

    • प्रकाशित मितिः माघ ९, २०७८
    • 122 पटक पढिएको
  • एमाले अध्यक्ष ओली र उनकी पत्नी राधिकालाई कोरोना पुष्टि

    काठमाडौं /  पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।अध्यक्ष ओली र उनकी पत्नी राधिका शाक्यलाई कोरोना पुष्टि भएको एमालेको सचिवालयले जनाएको  छ ।पीसीआर परीक्षणमा रिपोर्ट पोजेटिभ आएपछि अहिले ओली दम्पती आफ्नो निवासमा नै आइसोलेसनमा छन् । ओलीलाई संक्रमण भएपछि आज गर्ने भनिएको पत्रकार सम्मेलन पनि स्थगित भएको छ । 

    • प्रकाशित मितिः माघ ९, २०७८
    • 89 पटक पढिएको
  • बाबुराम भट्टराई र गोकुल बाँस्कोटाबीच सामाजिक सञ्जालमा द्वन्द्व

    काठमाडौँ / पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपा एमालेको नेतृत्वलाई हिट्लरसँग तुलना गरेपछि एमाले नेता गोकुल बाँस्कोटाले पनि उनलाई हत्याराको संज्ञा दिएका छन् । आज (शनिबार) बिहान मात्रै भट्टराईले सामाजिक संजाल ट्वीटरमा एमालेमा हिट्लर प्रवृत्ति देखिएको भन्दै लेखेपछि नेता बाँस्कोटाले पनि उनलाई हत्याराको संज्ञा दिँदै आक्रोस पोखेका हुन् । नेता भट्टराईले ट्वीटरमा यस्तो लेखेका थिए, –‘बिना कारण ६ महिनादेखि संसद अवरुद्ध गर्ने, वैधानिक सरकारले बोलाएको सर्वदलीय बैठक निरन्तर बहिस्कार गर्नेहरू ‘बहुदलीय जनवाद’ को खोलभित्र एकदलीय सर्वसत्तावाद

    • प्रकाशित मितिः माघ ८, २०७८
    • 112 पटक पढिएको
  • माओवादी नेता वर्षमान पुन माघ १० मा स्वदेश फर्किने

    बिर्तामोड /  नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुन आगामी माघ १० गते चीनबाट स्वदेश फर्कने भएका छन् । पुनले बैंकक र चीनको लामो उपचारपछि स्वादेश फर्कने सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन् ।  विश्वमै विरलै देखिने जटिल प्रकृतिको जन्डिस भएपछि उनको उपचारका लागि सुरुमा थाइल्यान्डको बैंककस्थित समितिभेज अस्पतालमा लगिएको थियो । त्यहाँ उपचार गराएका पुनको स्वास्थ्यमा कुनै सुधार नआएपछि चीनमा लगिएको थियो ।चीनको थर्ड पिपुल्स हस्पिटल अफ सेनजेनमा उपचार गराएपछि नेता पुनको स्वास्थ्यमा सुधार आएको थियो ।

    • प्रकाशित मितिः माघ ८, २०७८
    • 113 पटक पढिएको
  • मन्त्री यादवलाई बर्खास्त गर्न कांग्रेस महामन्त्री शर्माको माग

    काठमाडौँ  / नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवलाई पदमुक्त गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन् । गौर नरसंहार दोहोर्याउने अभिव्यक्ति दिएको भन्दै महामन्त्री शर्माले मन्त्री यादवलाई पदमुक्त गर्न प्रधानमन्त्री देउवा समक्ष आग्रह गरेका हुन् । बलिदानी दिवसका अवसरमा गत बुधबार रौतहटको गौरमा आयोजित कार्यक्रममा मन्त्री यादवले पुनः गौर नरसंहार दोहरिन सक्ने र जनमत पार्टीका अध्यक्ष सीके राउत मारिन सक्ने चेतावनी दिएकी थिइन्। कोरोना संक्रमणपछि आइसोलेसनमै बसेका महामन्त्री शर्माले राज्यको जिम्मेवारी पदमा बस्ने व्यक्

    • प्रकाशित मितिः माघ ८, २०७८
    • 92 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.