राजनीति

    Showing 8,251-8,260 of 10,378 items.
  • राष्ट्रपति भण्डारी र साउदी अरबका विदेशमन्त्री राजकुमारबीच भेटवार्ता

    काठमाडौँ / दुई दिने औपचारिक भ्रमणका लागि साउदी अरबका विदेशमन्त्री राजकुमार फैसल बिन फहरान अल साउदले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् । मंगलबार राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति भण्डारी र अरबका विदेशमन्त्री राजकुमार फैसल बिन फहरान अल साउदबीच भेटवार्ता भएको हो ।भेटमा दुई देशबीचको सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिएका छन् । उनले आजै परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ भने दुवै देशका परराष्ट्रमन्त्रीले पारस्परिक सहयोग अभिवृद्धि गर्नेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्ने क

    • प्रकाशित मितिः चैत १, २०७८
    • 112 पटक पढिएको
  • मेयरलाई जातीय विभेद गर्ने युवकलाई अदालतले सुनायो दुई महिना कैद

    झापा / कैलालीको धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर बडलाई जातीय विभेद हुने गरी अभिव्यक्ति दिने एकजनालाई अदालतले २ महिना कैद सजाय सुनाएको छ । सामाजिक सञ्जालमार्फत जातीय विभेद हुने गरी अभिव्यक्ति दिएको भन्दै ती युवकलाई उच्च अदालत दिपायलले २ महिना कैद सजाय सुनाएको हो । उच्च अदालत दिपायलका कामु मुख्यन्यायाधीश टेकनारायण कुँवर र न्यायाधीश सागर विष्टको संयुक्त इजलासले प्रतिवादीले अदालतसमक्ष गल्ती महसुस गरेको अवस्थालाई ध्यानमा राख्दै न्यूनतम सजाय गर्दा समेत न्यायको मकसद पूरा हुने हुँदा उक्त सजाय गरेको उच्च अदालतले जनाएको छ । २७ वैशाख २०७७ मा कैलाली बोराडाँडीका ओमप्रकाश पाण्डेले फेसबुक पेजमार्फत मे

    • प्रकाशित मितिः चैत १, २०७८
    • 157 पटक पढिएको
  • आगामी चुनावमा एमाले एक्लैले बहुमत ल्याउँछ : पोखरेल

    काठमाडौँ /  नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आगामी चुनावमा एमाले एक्लैले बहुमत प्राप्त गर्ने बताएका छन् ।नेकपा एमालेको सातौँ धनुषा जिल्ला अधिवेशनलाई सोमबार जनकपुरधाममा उद्घाटन गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले आगामी चुनावमा एमालेले एक्लैले बहुमत प्राप्त गर्ने बताएका हुन् । बरिष्ठ उपाध्यक्ष पोखरेलले एमालेले दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकता विरुद्ध उभिने पार्टी बनेर देखाउने बताएका छन् । उनले नागरिकता सम्बन्धी समस्या एमालेले समाधान गर्न चाहँदाचाहँदै पनि विरोधीहरूले समाधान गर्न नदिएको आरोप समेत लगाएका छन् । 

    • प्रकाशित मितिः चैत १, २०७८
    • 107 पटक पढिएको
  • राजनैतिक पहुँचका भरमा अभियोग प्रमाणित भए पनि सभापतिमा निर्वाचित

    झापा / भ्रष्टाचारको  अभियोग लागेका सर्लाहीका एक नेता कांग्रेसको जिल्ला सभापतिमा निर्वाचित भएका छन् । विशेष अदालतबाट भ्रष्टाचारी ठहर भएका सर्लाहीका सुरेन्द्रप्रसाद सिंह आइतबार कांग्रेसको जिल्ला सभापतिमा निर्वाचित भएका हुन् ।आइतबार सम्पन्न कांग्रेसको जिल्ला अधिवेशनमा सिंहले  प्रतिस्पर्धी लक्ष्मण रायलाई ३ सय ८० मतान्तरले पराजित गर्दै जिल्ला सभापतिमा निर्वाचित भएका हुन् । सिंहले १ हजार ७ सय ५८ मत प्राप्त गरेका छन्भने उनका प्रत्यासी रायले १ हजार ३ सय ७८ मत प्राप्त गरेका छन्। सिंह यसअघि कांग्रेस सर्लाहीको उपसभापति थिए ।सिंह विरुद्ध सर्लाहीको मनसुरा सिँचाइ आयोजना वर

    • प्रकाशित मितिः चैत १, २०७८
    • 145 पटक पढिएको
  • प्रदेश सांसद पौड्यालसहित विवेकशील साझाले हटायो २६ केन्द्रीय सदस्य

    काठमाडौँ / विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले बाग्मती प्रदेशसभाका सांसद रमेश पौड्याल सहित २६ जना केन्द्रीय सदस्यहरूलाई जिम्मेवारीबाट हटाएका छन् । गएका चार वटा केन्द्रीय समितिका बैठकहरूमा लगातार अनुपस्थित रहेकाे, बारम्बार लेभीका लागि अनुरोध गर्दा पनि लेभी नबुझाएकाे र समानान्तर गतिविधिमा संलग्न भई पार्टीलाई गम्भीर क्षति पुर्याएको भन्दै २६ जना केन्द्रीय सदस्यहरूलाई जिम्मेवारीबाट हटाइएको विवेकशील साझा पार्टीले जनाएको छ । केन्द्रीय कार्यकारिणी समितिको बैठकले अनुशा थापा, आशुतोष तिवारी, कमलेश्वर पाठक, केशव दाहाल, चण्डिका तिमिल्सिना, चन्द्रिका सिग्देल, दुर्गा खत्री (कार्की), धर्

    • प्रकाशित मितिः चैत १, २०७८
    • 111 पटक पढिएको
  • एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्दै

    काठमाडौं  / आज नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठक बस्दै छ ।बैठक एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा अपराह्न ३ बजे बस्ने एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।रिजालका अनुसार बैठकमा केन्द्रीय कमिटी र पोलिटब्युरो बैठकको मिति र एजेण्डा तय गर्नेबारे छलफल हुने छ । सोमबार बसेको पार्टी केन्द्रीय कार्यालयको बैठकमा केन्द्रीय कमिटीको बैठक छिट्टै बोलाई स्थानीय तह निर्वाचन केन्द्रित कार्ययोजना बनाउने विषयमा छलफल भएको थियो ।स्थानीय निर्वाचन आउन दुई महिना बाँकी छ । निर्वाचन अभियान आक्रामक ढंगले सञ्चालन गर्न दुबै तहको बैठकबाट थप निर्णय गरेर अघि बढ्ने पार्टी उपाध्यक्

    • प्रकाशित मितिः चैत १, २०७८
    • 106 पटक पढिएको
  • नेपाल र साउदी अरबबीच परराष्ट्र मन्त्रालयमा दुई पक्षीय वार्ता हुँदै

    काठमाडौं / नेपाल र साउदी अरबबीच सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा आज द्विपक्षीय वार्ता हुँदैछ ।बैठकमा नेपालको नेतृत्व परराष्ट्रमन्त्री डा.नारायण खड्काले गर्नेछन् भने साउदी अरवको नेतृत्व साउदीका बिदेशमन्त्री तथा राजकुमार फैसल बिन फरहान अल साउदले गर्नेछन् ।बैठकमा नेपाल र साउदी अरव सम्बन्धका सबै आयामहरुमा छलफल गरिने परराष्ट्र मन्त्रालयले जनाएको छ । बैठक सकिएपछि आजै नेपाल र साउदीबीच जनरलको अप्रेसन सम्झौतामा हस्ताक्षर हुने जनाइएको छ ।साउदी अरबका विदेशमन्त्रीले नेतृत्व गरेको प्रतिनिधिमण्डलको सम्मानमा मन्त्री खड्काले आज दिवा भोज गर्नेछन् । आजै अपराह्न विदेशमन्त्री फैसल स्वदेश फर्कनेछन् ।२३ सदस्यीय

    • प्रकाशित मितिः चैत १, २०७८
    • 99 पटक पढिएको
  • लुम्बिनीका तीन मन्त्रीले अझै बुझाएनन् सम्पत्ति विवरण

    बुटवल / मन्त्री बनेको सात महिना बितिसक्दा पनि लुम्बिनी प्रदेशका तीन मन्त्रीले अझै सम्पत्ति विवरण बुझाएका छैनन् । लुम्बिनी प्रदेशका शिक्षा, विज्ञान, युवा तथा खेलकुदमन्त्री बसीउद्दीन खाँ, भौतिक पूर्वाधार विकासमन्त्री सहसराम यादव र कृषि, खाद्य, प्रविधि तथा भूमि व्यवस्थामन्त्री सुमन शर्मा रायमाझीले सम्पति विवरण नबुझाएका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा ३१ र भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ५० मा बमोजिम सार्वजनिक पद धारण गरेको व्यक्तिले पद धारण गरेको मितिले ६० दिनभित्र र त्यसपछि हरेक आर्थिक वर्षको सकिएको मितिले ६० दिनभित्र आफ्नो वा आफ्नो परिवारको नाममा रहेको सम्पत्त

    • प्रकाशित मितिः फागुन ३०, २०७८
    • 111 पटक पढिएको
  • ‘सबै राजनीतिक दलले एउटै मञ्चबाट मत माग्ने वातावरण बनाऔँ’

    काठमाडौँ / राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले निर्वाचनको समयमा सबै राजनीतिक दलहरूले एउटै मञ्चबाट मत माग्ने वातावरण सिर्जना गर्नुपर्ने बताएका छन् । निर्वाचनका समयमा दलहरूले गर्ने कार्यक्रममा हुने खर्च कम गर्न र विकासका काममा साझा धारणा बनाउन सबै दलले एउटै मञ्चबाट आफ्ना धारणा राखेर मत माग्ने वातावरण सिर्जना गर्नुपर्ने उनले बताए । निर्वाचनको समयमा मात्रै दलहरू सक्रिय हुने गरेको बताउँदै उनले भने, –“विकास गरौँ, जनताको पक्षमा काम गरौँ, जनताले हाम्रा काम हेरेर मत दिन्छन् ।” बागलुङमा सोमबारदेखि सुरु भएको बृहत् स्वास्थ्य शिविरको उद्घाटन गर्दै तिमिल्सिनाले विकास निर्माणको सन्द

    • प्रकाशित मितिः फागुन ३०, २०७८
    • 98 पटक पढिएको
  • ७७ वटै जिल्लामा कांग्रेस अधिवेशन सम्पन्न : शेखर पक्ष भन्दा देउवा पक्ष बलियो

    झापा / नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत सबै जिल्लाको अधिवेशन सम्पन्न भएको छ । ६१ जिल्लामा महाधिवेशन अघि नै अधिवेशन सम्पन्न भएपनि १६ वटा जिल्लामा भने विवादका कारण अधिवेशन हुन सकेको थिएन । बाँकी रहेका १६ जिल्लाको अन्तिम नतिजा आएसँगै ७७ वटै जिल्ला अधिवेशन सकिएको​​ कांग्रेस केन्द्रीय निर्वाचन समित सदस्य सिताराम केसीले जानकारी दिए ।१४औँ महाधिवेशन गत मंसिर अन्तिम साता नै सम्पन्न भइसके छ । ७७ वटै जिल्लाको अधिवेशन भइसक्दा पार्टी सभापति शेरबहादुर देउवा पक्ष बलियो देखिएको छ । कृष्ण सिटौला, विमलेन्द्र निधिसहित सभापति देउवा पक्षले ४४ जिल्ला सभापति जितेको छ भने ३३ जिल्लामा रामचन्द्र

    • प्रकाशित मितिः फागुन ३०, २०७८
    • 123 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.