राजनीति

    Showing 8,081-8,090 of 10,374 items.
  • स्थानीय तह निर्वाचन : भागबन्डाको कुरा नमिल्दा प्रदेश १ मा गठबन्धन जोगाउन सकस

    विराटनगर / आसन्न  स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धन दलहरूबीच चुनावी तालमेल गर्ने सहमति भएपनि भागबन्डाको कुरा नमिल्दा प्रदेश १ मा गठबन्धन जोगाउन मुस्किल भएको छ । सत्ता गठबन्धनमा आवद्ध नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले स्थानीय तहमा आ–आफ्नै दाबी गरेपछि गठबन्धन जोगाउन मुस्किल भएको हो । सत्ता गठबन्धनका दलले सांगठनिक अवस्थाभन्दा बढी माग दाबी गरेपछि स्थानीय निर्वाचनमा गर्ने भनिएको तालमेलले गति लिन नसकेको हो । कांग्रेसको चुनावी तालमेलको अन्योलता, एकीकृत समाजवादीले सांगठनिक अवस्थाभन्दा बढी माग, माओवादी र

    • प्रकाशित मितिः वैशाख ५, २०७९
    • 126 पटक पढिएको
  • कांग्रेस नेता जोशी समूह र नेकपा एमालेबीच चुनावी तालमेल

    दमौली / तनहुँमा नेकपा एमाले र नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री गोविन्दराज जोशी समूहले चुनावी तालमेल गर्ने भएका छन् । शनिबार जोशी निवास दमौलीमा दुवै पक्षका नेताहरूबीच भएको छलफलमा चुनावी तालमेल गर्ने सहमति जुटेको हो । तनहुँमा कांग्रेसको विवाद मिलाउन वार्ता समिति गठन गरेपनि एकलौटी ढंगले अघि बढेकोले एमालेसँग चुनावी तालमेल गरेको नेता जोशीले बताए । एमालेसँग मिलेर तनहुँका सबै पालिकामा साझा उम्मेदवार बनाउने सहमति भएको उनको भनाइ छ ।तालमेललाई प्रभावकारी बनाउन एमाले तथा जोशी समूहले चार–चार जना गरी आठ सदस्यीय चुनाव परिचालन समिति समेत गठन गरेको छ । तनहुँमा कांग्रेस नेता रामचन्द्र प

    • प्रकाशित मितिः वैशाख ४, २०७९
    • 115 पटक पढिएको
  • नेकपा एसमा पहिरो : बिर्तामोडका २७५ जनाले गरे पार्टी परित्याग

    बिर्तामोड / पार्टी विभाजनको औचित्य पुष्टि गर्न नसकेको भन्दै नेकपा एकीकृत समाजवादी झापाका प्रभावशाली नेता लोकबन्धु कन्दङ्वासहित पाँच जनाले पार्टी परित्याग गरेका छन् । अनारमनी गाविसका पूर्व जनप्रतिनिधि समेत रहेका कन्दङ्वा, गोपिचन्द्र गिरी, प्रकाश पुरी, महेन्द्र खरेल र गीता कँडेलले पार्टी परित्याग गरेका हुन् । एमाले विभाजनका वेला माधव नेपाल नेतृत्वको नेकपा एसको पक्षमा लागेका उनीहरूले वैचारिक, पद्धतिगत र प्रवृतिगत दृष्टिकोणले पार्टी विभाजनको औचित्य नेतृत्वले स्पष्ट पार्न नसको आरोप लगाएका छन् । नेतृत्वले भविष्यमा पनि विभाजनको औचित्य पुष्टि गर्न नसक्ने उनीहरुको दावी छ । एमसीसी सम्झौता

    • प्रकाशित मितिः वैशाख ४, २०७९
    • 120 पटक पढिएको
  • नेपाल प्रहरीमा आईजीपी चयन गर्न सकस, चार एआईजीहरु प्रतिस्पर्धामा

    बिर्तामाेड / स्थानीय तहको निर्वाचनको मुखमा नेपाल प्रहरीमा नयाँ नेतृत्वको लागि तिव्र प्रतिस्पर्धा सुरु भएको छ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीले ३० वर्षे सेवा हदका कारण अवकाश पाउने समय नजिकिँदै गर्दा भावी आईजीपीको दाबेदारमा एआईजीहरुको प्रतिस्पर्धा सुरु भएको हो । आइजीपी क्षेत्रीले यही वैशाख १९ मा अनिवार्य अवकाश पाउँदैछन् । हाल प्रहरीमा आईजीपीका लागि २०४९ चैत्र ११ गते प्रहरी निरीक्षकको वैकल्पिकमा भर्ना भएका विश्वराज पोखरेल, सहकुल थापा, धिरजप्रताप सिंह र रविन्द्र धानुक प्रतिस्पर्धामा छन् ।प्रहरी ऐन, २०१२ को दफा ९ (१) मा राजपत्रांकित प्रहरी अधिकृतको नियुक्ति र ब

    • प्रकाशित मितिः वैशाख ४, २०७९
    • 115 पटक पढिएको
  • प्रदेश १ मा गठबन्धन दलसँग चुनावी तालमेल गर्दै राप्रपा

    झापा / आफ्नै क्षमतामा आसन्न स्थानीय तहको निर्वाचन लड्ने घोषणा गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रदेश १ मा सत्तापक्षीय गठबन्धनसँग चुनावी तालमेल गर्ने भएको छ । राप्रपाका प्रदेश १ अध्यक्ष राम थापा र गठबन्धनको तर्फबाट माओवादी केन्द्रका प्रदेश उपाध्यक्ष शिव कुमार डाँगीबीच प्रदेश १ मा चुनावी तालमेल गर्ने सहमति भएको हो । गठबन्धन दलबीच भागबन्डामा किचलो भइरहेको बेला सुनसरीको इटहरीमा (शुक्रबार) बसेको गठबन्धन दलको बैठकमा प्रदेश १ मा राप्रपाले पनि गठबन्धन दलसँग चुनावी तालमेल गर्ने सहमति भएको हो ।  बैठकमा राप्रपाका तर्फबाट अध्यक्ष थापाको सहभागिता थियो । बैठकले प्रमुख, उपप

    • प्रकाशित मितिः वैशाख ३, २०७९
    • 111 पटक पढिएको
  • कर्णालीका सांसददेखि मुख्यमन्त्रीसम्मको तलब बढ्यो

    सुर्खेत / देश आर्थिक संकट तिर गइरहेका बेला कर्णली सरकारले खर्च काटौती गर्नुको साटो मुख्यमन्त्री, मन्त्री र प्रदेश सभाका पदाधिकारी तथा सदस्यहरूको तलब–सुविधा वृद्धि गरेर खर्चको भार बढाएको छ । कांग्रेस नेता जीवनबहादुर शाही नेतृत्वको सरकारले मुख्यमन्त्री र मन्त्रीहरूको तलब–सुविधा बढाएको सूचना राजपत्रमा प्रकाशित गरेको हो ।कर्णाली प्रदेश सरकारको गत फागुन २५ गते बसेको मन्त्रिपरिषद् बैठकले सांसद, मन्त्री र मुख्यमन्त्री सम्मको तलब भत्ता सुविधा बढाउने निर्णय लिएको थियो। सांसददेखि मुख्यमन्त्री सम्मको सुविधा बढाउने निर्णय मन्त्रिपरिषद्ले गरेपछि आलोचना भएको थियो। तर जनस्तरको आलोचनालाई लत्याउँदै त

    • प्रकाशित मितिः वैशाख २, २०७९
    • 101 पटक पढिएको
  • सङ्खुवासभामा कांग्रेसले माओवादीसँग चुनावी तालमेल नगर्ने

    झापा / स्थानीय तहको निर्वाचनमा सङ्खुवासभामा नेपाली कांग्रेसले नेकपा माओवादी केन्द्रसँग चुनावी तालमेल नगर्ने भएको छ ।  माओवादी केन्द्र मिलेर जान अनिच्छुक देखिएपछि कांग्रेसले सङ्खुवासभामा तालमेल नगर्ने निर्णय गरेको हो। खाँदबारीमा चार दिनसम्म गठबन्धनको बैठक बस्दा पनि माओवादी केन्द्रसँग भागबन्डामा कुरा नमिलेपछि गठबन्धन तोड्नु परेको कांग्रेस संखुवासभाका सभापति दीपक खड्काले जानकारी दिए । सभापति खड्काले चुनावी तालमेलका लागि सत्ता गठबन्धनका माओवादी केन्द्रबाहेकका अन्य दलहरूसँग छलफल जारी रहेको बताए। खड्काका अनुसार माओवादी केन्द्र छलफलबाट बाहिरिएपछि गठबन्धनको सम्भावना समाप्त भएको छ ।

    • प्रकाशित मितिः वैशाख २, २०७९
    • 102 पटक पढिएको
  • करिब ८० अर्ब अमेरिकी अनुदान लिने सरकारको निर्णय

    बिर्तामाेड / सरकारले संयुक्त राज्य अमेरिकाको विकासका लागि सहयोग निकाय (युएसएआईडी)ले दिने ७९ अर्ब ७१ करोड अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । गत चैत्र ३० गते बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । त्यस्तै बैठकले विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट प्राप्त हुने करिब १८ अर्ब बराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने समेत निर्णय गरेको छ । राष्ट्रिय आवास कम्पनीका अध्यक्ष रामआधार कापरको राजीनामा स्वीकृत गर्ने र सशस्त्र प्रहरी बलको महानिरीक्षक पदमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पुष्पराम क

    • प्रकाशित मितिः वैशाख २, २०७९
    • 117 पटक पढिएको
  • नेपाल पश्चिमा ध्रुवतर्फ ढल्किँदै : नेपाललाई अमेरिकाको ७९ अर्ब अनुदान 

    बिर्तामोड / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सत्ताच्युत भएपछि अन्य मुलुकले नेपाललाई पश्चिमा ध्रुवमा ढल्किएको भन्दै आएको समयमा अमेरिकाले एमसीसी भन्दा ठूलो अनुदान नेपाललाई दिने भएको छ । पश्चिमा मुलुक तर्फ ढल्केको आरोप खेप्दै आएका प्रधानमन्त्री शेर बहादुर देउवा कै पालामा विवादमा तानिएको एमसीसी समेत पारित भएको केही समयमा नै नेपालले अमेरिकाबाट अनुदान पाउने भएपछि यो विषय चर्चामा आएको हो । अमेरिकाले नेपाललाई मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) भन्दा ठूलो अनुदान दिने भएको छ । अमेरिकी सहयोग नियोग (युएसएड)ले ६ सय ५९ मिलियन अमेरिकी डलर&nbs

    • प्रकाशित मितिः वैशाख २, २०७९
    • 116 पटक पढिएको
  • एमाले अध्यक्ष ओली आज लमजुङ जाँदै

    काठमाडौं / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज लमजुङ जाँदै छन् ।नेकपा एमालेले लमजुङले आयोजना गर्न लागेको बृहत् जनसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्न अध्यक्ष ओली लमजुङ जाने भएका हुन् । लमजुङको कार्यक्रम सकेर अध्यक्ष ओली आजै नुवाकोट जाने कार्यक्रम रहेको छ । एमाले नुवाकोटले गरेको जनसभालाई पनि उनले सम्बोधन गर्ने छन् । 

    • प्रकाशित मितिः वैशाख २, २०७९
    • 114 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.