काठमाडौं / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज लमजुङ जाँदै छन् ।

नेकपा एमालेले लमजुङले आयोजना गर्न लागेको बृहत् जनसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्न अध्यक्ष ओली लमजुङ जाने भएका हुन् । 

OM Sai Pathibhara Hospital

लमजुङको कार्यक्रम सकेर अध्यक्ष ओली आजै नुवाकोट जाने कार्यक्रम रहेको छ । एमाले नुवाकोटले गरेको जनसभालाई पनि उनले सम्बोधन गर्ने छन् ।