राजनीति

    Showing 7,841-7,850 of 10,371 items.
  • अपडेट : हल्दीबारी मा राप्रपाका लिङदेनको अग्रता कायमै

    विर्तामोड / स्थानीय निर्वाचन अन्तर्गत झापाको हल्दीबारी गाउँपालिकाको प्रमुखमा राप्रपाले अग्रता कायम गरेको छ ।राप्रपाबाट प्रमुखमा उम्मेदवारी दिएका रविन्द्र प्रसाद लिङदेनले २१२ मत प्राप्त गर्दै अग्रता कायम गरेका हुन् । त्यस्तै , नेकपा एमालेबाट डम्बर गिरीको १८७ , काँग्रेसबाट तुलसी ओलीको ५० र माओवादीबाट भानु दंगालका १८ मत रहेको छ ।उपप्रमुखमा राप्रपाका उम्मेदवार लक्ष्मी मैनालीले १४५ , एमालेबाट शान्ता गौतमले १८१ र लखन हेमरमले ६१ मत प्राप्त गरेका छन् ।

    • प्रकाशित मितिः वैशाख ३१, २०७९
    • 191 पटक पढिएको
  • अपडेट : हल्दीबारीको प्रमुखमा अग्रता कायम गर्दै राप्रपा

    बिर्तामोड /  झापाको हल्दीबारी गाउँपालिकाको अध्यक्षमा राप्रपाले अग्रता कायम गर्न सफल भइरहेको छ । ५८० मत गणना हुँदा मेयरका उम्मेदवार रहेका राप्रपाका रविन्द्र प्रसाद लिङदेनले २४७ मत प्राप्त गरेका छन् । प्रमुख पदमा नै दोस्रोमा रहेका एमालेका डम्बर बहादुर गिरीले मत २३० मत प्राप्त गरेका छन् । उपप्रमुख पदमा एमालेका शान्ता देवी गौतमको २२२ र राप्रपाका लक्ष्मी देवी मैनालीको १७६मत रहेको छ ।

    • प्रकाशित मितिः वैशाख ३१, २०७९
    • 166 पटक पढिएको
  • हल्दीबारीको प्रमुखमा अग्रता कायम गर्दै राप्रपा

    बिर्तामोड / झापाको हल्दीबारी गाउँपालिकाको अध्यक्षमा राप्रपाले अग्रता कायम गर्न सफल भइरहेको छ । ५८० मत गणना हुँदा मेयरका उम्मेदवार रहेका राप्रपाका रविन्द्र प्रसाद लिङदेनले २१२ मत प्राप्त गरेका छन् । प्रमुख पदमा नै दोस्रोमा रहेका एमालेका डम्बर बहादुर गिरीले मत १८७ मत प्राप्त गरेका छन् । त्यस्तै काँग्रेसका तुलसी प्रसाद ओलीले ५० र माओवादीका भवानी प्रसाद दंगालले १८ मत ल्याएका छन् । उपप्रमुख पदमा एमालेका शान्ता देवी गौतमको १८१ , राप्रपाका लक्ष्मी देवी मैनालीको १४५ , स्वतन्त्र उम्मेद्वार लखन हेम रमको ६१ तथा माओवादीका टिका देवी राउतको २७ मत रहेको छ ।

    • प्रकाशित मितिः वैशाख ३१, २०७९
    • 182 पटक पढिएको
  • अपडेट : भद्रपुरको प्रमुखमा काँग्रेसको अग्रता कायम

    विर्तामोड / भद्रपुरको प्रमुख पदमा काँग्रेसले अग्रता कायम गरेको छ । ८७० मत गणना गर्दा प्रमुखमा गठबन्धनका उम्मेदवार काँग्रेस नेता गणेश पोखरेल ३९० मत ल्याउँदै सबैभन्दा रहेका अगाडि छन् । त्यस्तै , प्रमुखमा नै एमालेले २१४ र राप्रपाले २१४ मत प्राप्त गरेको छ भने उपप्रमुखमा माओवादीले ३८३ , एमालेले २१५ , राप्रपाले १८६ प्राप्त गरेको छ ।भद्रपुरको वडा नम्बर एकुबाट वडा अध्यक्षमा एमालेले ३०९ , माओवादीले २३७ र राप्रपाले २०२ मत प्राप्त गरेको छ । 

    • प्रकाशित मितिः वैशाख ३१, २०७९
    • 177 पटक पढिएको
  • अपडेट : कचनकवलमा कांग्रेस–एमाले गठबन्धनको अग्रता कायमै

    बिर्तामोड / झापाको कचनकवल गाउँपालिकामा कांग्रेस–एमाले गठबन्धनको अग्रता कायमै रहेको छ । गठबन्धनबाट अध्यक्ष पदमा उम्मेद्वारी दिएका कांग्रेसका कालेन्द्र प्रसाद सिंह राजवंशीले तीन सय ६८ मत प्राप्त गरेका छन् भने एमालेका उपाध्यक्ष पदका उम्मेदवार नवराज भट्टराईले एक सय ३२ मत प्राप्त गरेका छन् । त्यस्तै राप्रपाबाट अध्यक्ष पदमा उम्मेद्वारी दिएका अन्जरा आलमले एक सय ५५ मत प्राप्त गरेका छन् भने राप्रपाका उपाध्यक्ष निमसरी राजवंशीले एक सय ९२ मत प्राप्त गरेकी छन् । माओवादी केन्द्रका अध्यक्ष पदका उम्मेद्वार बुद्धि प्रसाद नेपालले १५ मत र उपाध्यक्ष भागीरथी अधिकारीले ७४ मत प्राप्त गरेकी छिन् । 

    • प्रकाशित मितिः वैशाख ३१, २०७९
    • 384 पटक पढिएको
  • अपडेट : भद्रपुरको प्रमुखमा काँग्रेसको अग्रता कायम

    विर्तामोड / भद्रपुरको प्रमुख पदमा काँग्रेसले अग्रता कायम गरेको छ । ८७० मत गणना गर्दा प्रमुखमा काँग्रेसका उम्मेदवार गणेश पोखरेल ३३९ मत ल्याउँदै सबैभन्दा रहेका अगाडि छन् । त्यस्तै , प्रमुखमा नै एमालेले १९९ र राप्रपाले १७७ मत प्राप्त गरेको छ भने उपप्रमुखमा माओवादीले ३३३ , एमालेले २०५ , राप्रपाले १८३ प्राप्त गरेको छ ।भद्रपुरको वडा नम्बर एकबाट वडा अध्यक्षमा एमालेले २८९ , माओवादीले २४२ र राप्रपाले  २१७ मत प्राप्त गरेको छ । 

    • प्रकाशित मितिः वैशाख ३१, २०७९
    • 165 पटक पढिएको
  • अपडेट : बाह्रदशीमा कांग्रेसको अग्रता कायम

    विर्तामोड / झापाको बाह्रदशीमा ८०० मत गणना गर्दा गठबन्धनका तर्फबाट काँग्रेसले अग्रता लिएको छ । ८०० मत गणना गर्दा प्रमुखमा काँग्रेसले २३२ , एमालेले २०१ र राप्रपाले १७५ मत प्राप्त गरेको छ ।

    • प्रकाशित मितिः वैशाख ३१, २०७९
    • 130 पटक पढिएको
  • कमल गाँउपालिकामा कांग्रेसको अग्रता

    विर्तामोड / कमल गाउँपालिका -१ मा खसेको मत ३५०८ मध्ये ३०० मत गणना गर्दा कांग्रेसको अग्रता कायम गरको छ । गठबन्धनका उम्मेदवार बनेका हुकुम सिंह राईले १७० मत ल्याउँदै अग्रता कायम गरेका हुन् ।नेकपा एमालेका उम्मेदवार भिम राईले ६७ मत प्राप्त गरेका छन् भने राप्रपाका उम्मेदवारले १७ मत ल्याएका छन् ।उपाध्यक्षमा गठबन्धनकै उम्मेदवार पर्शुराम सुवेदीले १२३ र उनका प्रतिद्वन्द्वी प्रमिला तिवारीले ७८ मत ल्याएकी छन् । राप्रपाले २० मत पाएको छ । गठबन्धनबाट वडा अध्यक्षका उम्मेदवार केदार कटुवालले १७८ , एमाले ६५ र राप्रपाले १८ ल्याएका छन् । खुल्ला महिला सदस्यमा एमाले ७३, गठबन्धन १५३, राप्रपा २४, दलित मह

    • प्रकाशित मितिः वैशाख ३१, २०७९
    • 139 पटक पढिएको
  • बाह्रदशीमा कांग्रेसको अग्रता

    विर्तामोड / झापाको बाह्र दशी वडा नं १ बाट मतगणना शुरु गर्दा गठबन्धनका तर्फबाट काँग्रेसले अग्रता लिएको छ । ५०० मत गणना गर्दा अध्यक्षमा रुखले १३८, सूर्यले १२४, हलोले १०४ , उपाध्यक्षमा हलोले १२८ , सूर्यले १३१, हसिया हथौडाले ५१ मत प्राप्त गरेको छ । त्यस्तै वडाध्यक्षमा हलोले ६३, सूर्यले १४१ , रुखले १४१ मत पाएको छ । 

    • प्रकाशित मितिः वैशाख ३१, २०७९
    • 154 पटक पढिएको
  • भद्रपुरको प्रमुखमा गठबन्धनको अग्रता

    विर्तामोड / भद्रपुर नगरपालिकामा मतगणना सुरु भएसँगै मेयर पदमा गठबन्धनका उम्मेदवार गणेश पोखरेल २३९ मत ल्याउँदै सबैभन्दा रहेका अगाडि छन् । ६०० मत गणना भइसक्दा मेयरमा एमालेका असारु राजव‌ंशीले १५३ तथा राप्रपाका नवराज पनेरुले १२२ मत प्राप्त गरेका छन् ।एक नम्बर वडाको मतगणना भइरहँदा उपमेयर पदमा पनि गठबन्धनका शिवकुमार राजभण्डारी २३१ मत ल्याउँदै अग्रता बनाएका छन् भने एमालेका कौशिल्या अधिकारीले १६४ तथा राप्रपाका राधा कार्कीले ११२ मत ल्याउन सफल भएकी छिन् ।वडा अध्यक्षमा एमालेका रामप्रसाद अधिकारी २२६ मत ल्याउँदै अग्रता बनाएका छन् । गठबन्धनका मेदनी प्रसाद सिवाकोटी १४३ र राप्रपाका दल बहादुर लिम्बूको ११२

    • प्रकाशित मितिः वैशाख ३१, २०७९
    • 214 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.