विर्तामोड / भद्रपुरको प्रमुख पदमा काँग्रेसले अग्रता कायम गरेको छ । 

८७० मत गणना गर्दा प्रमुखमा काँग्रेसका उम्मेदवार गणेश पोखरेल ३३९ मत ल्याउँदै सबैभन्दा रहेका अगाडि छन् । 

OM Sai Pathibhara Hospital

त्यस्तै , प्रमुखमा नै एमालेले १९९ र राप्रपाले १७७ मत प्राप्त गरेको छ भने उपप्रमुखमा माओवादीले ३३३ , एमालेले २०५ , राप्रपाले १८३ प्राप्त गरेको छ ।

भद्रपुरको वडा नम्बर एकबाट वडा अध्यक्षमा एमालेले २८९ , माओवादीले २४२ र राप्रपाले  २१७ मत प्राप्त गरेको छ ।