विर्तामोड / झापाको बाह्रदशीमा ८०० मत गणना गर्दा गठबन्धनका तर्फबाट काँग्रेसले अग्रता लिएको छ । 

८०० मत गणना गर्दा प्रमुखमा काँग्रेसले २३२ , एमालेले २०१ र राप्रपाले १७५ मत प्राप्त गरेको छ ।

OM Sai Pathibhara Hospital