विर्तामोड / झापाको बाह्र दशी वडा नं १ बाट मतगणना शुरु गर्दा गठबन्धनका तर्फबाट काँग्रेसले अग्रता लिएको छ । 

५०० मत गणना गर्दा अध्यक्षमा रुखले १३८, सूर्यले १२४, हलोले १०४ , उपाध्यक्षमा हलोले १२८ , सूर्यले १३१, हसिया हथौडाले ५१ मत प्राप्त गरेको छ । त्यस्तै वडाध्यक्षमा हलोले ६३, सूर्यले १४१ , रुखले १४१ मत पाएको छ ।