विर्तामोड / भद्रपुरको प्रमुख पदमा काँग्रेसले अग्रता कायम गरेको छ । 

८७० मत गणना गर्दा प्रमुखमा गठबन्धनका उम्मेदवार काँग्रेस नेता गणेश पोखरेल ३९० मत ल्याउँदै सबैभन्दा रहेका अगाडि छन् । 

OM Sai Pathibhara Hospital

त्यस्तै , प्रमुखमा नै एमालेले २१४ र राप्रपाले २१४ मत प्राप्त गरेको छ भने उपप्रमुखमा माओवादीले ३८३ , एमालेले २१५ , राप्रपाले १८६ प्राप्त गरेको छ ।

भद्रपुरको वडा नम्बर एकुबाट वडा अध्यक्षमा एमालेले ३०९ , माओवादीले २३७ र राप्रपाले २०२ मत प्राप्त गरेको छ ।