बिर्तामोड /  झापाको हल्दीबारी गाउँपालिकाको अध्यक्षमा राप्रपाले अग्रता कायम गर्न सफल भइरहेको छ । 

५८० मत गणना हुँदा मेयरका उम्मेदवार रहेका राप्रपाका रविन्द्र प्रसाद लिङदेनले २४७ मत प्राप्त गरेका छन् । 

OM Sai Pathibhara Hospital

प्रमुख पदमा नै दोस्रोमा रहेका एमालेका डम्बर बहादुर गिरीले मत २३० मत प्राप्त गरेका छन् । 

उपप्रमुख पदमा एमालेका शान्ता देवी गौतमको २२२ र राप्रपाका लक्ष्मी देवी मैनालीको १७६मत रहेको छ ।