विर्तामोड / स्थानीय निर्वाचन अन्तर्गत झापाको हल्दीबारी गाउँपालिकाको प्रमुखमा राप्रपाले अग्रता कायम गरेको छ ।

राप्रपाबाट प्रमुखमा उम्मेदवारी दिएका रविन्द्र प्रसाद लिङदेनले २१२ मत प्राप्त गर्दै अग्रता कायम गरेका हुन् । 

OM Sai Pathibhara Hospital

त्यस्तै , नेकपा एमालेबाट डम्बर गिरीको १८७ , काँग्रेसबाट तुलसी ओलीको ५० र माओवादीबाट भानु दंगालका १८ मत रहेको छ ।

उपप्रमुखमा राप्रपाका उम्मेदवार लक्ष्मी मैनालीले १४५ , एमालेबाट शान्ता गौतमले १८१ र लखन हेमरमले ६१ मत प्राप्त गरेका छन् ।