प्रविधि

    Showing 441-450 of 466 items.
  • स्टारलाइनर आफूले लगेका अन्तरिक्षयात्री छोडेर खाली फर्कियो

    काठमाडौं–अमेरिकी अन्तरिक्ष यान स्टारलाइनर अन्तरिक्ष यात्रीबिना पृथ्वी फर्किएको छ । जुनमा प्रक्षेपण गरिएको बोइङको स्टारलाइनर अन्तरिक्ष यानमा प्राविधिक समस्या देखिएपछि यो खाली अवतरण भएको हो । यानमा रहेको हिलियम चुहावटलगायतका समस्याका कारण यो निर्णय गरिएको थियो ।अन्तरिक्ष यात्री बुच विल्मोर र सुनी विलिअम्सलाई सुरक्षित राख्न नासाले उनीहरूलाई अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) मा नै रहन लगाएको थियो। उनीहरू अब स्पेसएक्स क्रु ड्र्यागनमार्फत पृथ्वी फर्कनेछन् ।नासाले यस घटनालाई गम्भीरतापूर्वक लिएको छ र यसको कारणबारे अनुसन्धान गरिरहेको भनेको छ । यो घटनाले अन्तरिक्ष यात्रामा थप चुनौतीहरू रहेको देख

    • प्रकाशित मितिः भदौ २२, २०८१
    • 630 पटक पढिएको
  • अटोमोबाइल क्षेत्रको महाकुम्भ मेला नाडा अटो शो, २०२४ सम्पन्न

    काठमाण्डौ  । अटोमोबाइल क्षेत्रको महाकुम्भ मेला १६औँ संस्करणको ‘नाडा अटो शो, २०२४’ सम्पन्न भएको छ । भदौ ११ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा ६ दिन चलेको अटो शो सम्पन्न भएको हो ।मंगलबारदेखि सुरु भएको यो पटकको नाडा अटो शो ६ दिनसम्म चलेको थियो । ८२ हजारभन्दा बढीले अटो शो अवलोकन गरेका छन् । शनिबार एकैदिन नाडामा अवलोकन गर्न साढे १८ हजार पुगेका थिए । पहिलो दिन करिब ८ हजारले अवलोकन गरेका थिए । दोस्रो दिन संख्या करिब दोब्बर पुगेको थियो ।  तेस्रो दिन १७ हजारले अवलोकन गरेका थिए । यो पटकको नाडा अटो शोमा ७५ हजार अवलोकनका लागि आउने अनुमान आयोजकले गरेका थिए ।अघिल्ला वर्षहरुभन्दा यो अटो शो

    • प्रकाशित मितिः भदौ १७, २०८१
    • 837 पटक पढिएको
  • जर्मनीबाट ल्याएको मेसिनले कार्ड चिन्न छोडेपछि लाइसेन्स छपाइ १५ दिनदेखि ठप्प

    काठमाडौं–सवारीचालक अनुमतिपत्र (लाइसेन्स) छाप्ने मेसिन बिग्रिएपछि लाइसेन्सको छपाइ कार्य ठप्प भएको छ। यातायात व्यवस्था विभागले जर्मनीबाट ल्याएको नयाँ मेसिनले कार्ड चिन्न नसक्ने समस्या देखिएपछि असारदेखि नै छपाइ कार्य प्रभावित भएको हो।विभागका प्रवक्ता ईश्वरीदत्त पनेरूका अनुसार मेसिनको ‘पर्सनलाइजेसन’ प्रणालीमा समस्या आएको कारण छपाइ रोकिएको हो। यस्तो समस्या यसअघि जेठ महिनामा पनि देखिएको थियो।दैनिक ४ हजारको हाराहारीमा लाइसेन्स माग भएपनि विभागले अहिले दैनिक ३ सयदेखि ५ सय वटा मात्रै लाइसेन्स छाप्न सकेको छ। नयाँ मेसिन बिग्रिएपछि पुराना मौजुदा कार्डबाट अत्यावश्यक लाइसेन्स छपाइ भइरहेको छ।विभागले मेसिन मर्

    • प्रकाशित मितिः भदौ १०, २०८१
    • 867 पटक पढिएको
  • टिकटकले मापदण्ड पूरा गर्‍यो कि आर्थिक चलखेल भयो ?

    काठमाडौं— पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले टिकटक खुलाउनुको पछाडि आर्थिक चलखेल भएको हुनसक्ने आशंका गरेको छ। दाहाल नेतृत्वको सरकारले २०८० कात्तिक २७ गते टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो। तत्कालीन सरकारले टिकटकलाई मुख्यतः तीन बुँदे मापदण्ड पूरा गर्न परिपत्र नै पठाएको थियो। टिकटकले मापदण्ड पूरा नगरेपछि दाहाल नेतृत्वको सरकारले प्रतिबन्ध लगाएको थियो।प्रतिबन्ध भएको ९ महिनापछि केपी शर्मा ओली नेतृत्वको सरकारले बिहीबार टिकटकमाथि लगाइएको प्रतिन्ध फुकुवा गरेको हो। ओली नेतृत्वको सरकारले टिकटकाथिको प्रतिबन्ध फुकुवा गरेपछि दाहालले आशंका व्यक्त गरेका हुन

    • प्रकाशित मितिः भदौ ७, २०८१
    • 842 पटक पढिएको
  • समयमै नवीकरण नगर्ने पर्सा टेलिकम्युनिकेसन प्रालि र इन्फोकम प्रालिको लाइसेन्स खारेज

    काठमाडौं— नेपाल दूरसञ्चार प्राधिकरणले २ वटा इन्टरनेट सेवा प्रदायकको अनुमतिपत्र (लाइसेन्स) खारेज गरेको छ । अनुमतिपत्र नवीकरण गर्न तोकिएको समयावधि भित्र निवेदन पेश नगरेपछि २ वटा सेवा प्रदायकको इजाजतपत्र स्वतः रद्ध भएको हो ।प्राधिकरणले साउनको अन्तिम साता दुबै कम्पनीको अनुमतिपत्र खारेजी भएको जानकारी दिएको छ । वीरगञ्ज महानगरपालिका-८ पर्साको पर्सा टेलिकम्युनिकेसन प्रालि र हात्तीसार काठमाडौंको इन्फोकम प्रालिको लाइसेन्स खारेज भएको हो ।खारेजीमा परेको पर्सा टेलिकम्युनिकेसन प्रालिले २२ साउन २०७६मा नेटवर्क सेवा प्रदायकको अनुमतिपत्र पाएको थियो । इन्फोकम प्रालिले १५ असार २०६५मा अनुमति पत्र लिएको थियो । प्रा

    • प्रकाशित मितिः भदौ ५, २०८१
    • 622 पटक पढिएको
  • टेलिकमको वार्षिक आम्दानी २ अर्ब ८० करोड रुपैयाँले घट्यो

    काठमाडौं— नेपाल टेलिकमको नाफा घटेको छ। कूल आयमा कमी आएसँगसँगै खुद मुनाफामा पनि कमी आएको हो।सो आर्थिक वर्षमा नेपाल टेलिकमको कूल आय ४१ अर्ब ६१ करोड ७१ लाख १७ हजार रुपैयाँ छ। उक्त रकम अघिल्लो आर्थिक वर्ष २०७९/८० मा कूल ४४ अर्ब ४२ करोड ३६ लाख १८ हजार रुपैयाँ थियो। यस अनुसार नेपाल टेलिकमको कूल आय आर्थिक वर्ष २०८०/८१ मा २ अर्ब ८० करोड ६५ लाख अर्थात् ६.३२ प्रतिशतले कमी आएको छ।नेपाल टेलिकमको कूल सञ्चालन आय पनि ४.९९ प्रतिशतले कमी आएको छ । आर्थिक वर्ष २०८०/८१ मा नेपाल टेलिकमको कूल सञ्चालन आय ३४ अर्ब ४६ करोड ११ लाख ३५ हजार रुपैयाँ थियो। उक्त रकम अघिल्लो आर्थिक वर्षको तुलनामा १ अर्ब ८१ करोड ३ लाख १५ हजार

    • प्रकाशित मितिः साउन ३१, २०८१
    • 638 पटक पढिएको
  • प्रविधि क्षेत्रकी दिग्गज सुजन वोज्चिस्कीको निधन

    काठमाडौं–सिलिकन भ्यालीकी अग्रणी, गुगल र युट्युबलाई आकार दिन मद्दत गरेकी सुजन वोज्स्कीको निधन भएकाे छ   । फोक्सोको क्यान्सरसँगको दुई वर्ष लामो लडाइँपछि ५६ वर्षको उमेरमा उनको निधन भएको हो । श्रीमान् डेनिस ट्रोपेरले मेटामा पोस्ट गर्दै यसबारे जानकारी दिएका हुन् । उनले भने छन्, ‘सुजन मेरो जीवनको सबैभन्दा राम्रो साथी र साझेदार मात्र होइन, एक अद्भुत मस्तिष्क, मायालु आमा, र धेरैको प्रिय साथी थिइन् । उनको प्रभाव हाम्रो परिवार र संसारमा अपार थियो ।’ सुजन वोज्स्कीको जन्म सान्ता क्लारा, क्यालिफोर्नियामा भएको थियो । १९९८ मा, वोज्स्कीले आफ्नो ग्यारेज ल्यारी पेज र सर्गेई ब्रिनलाई भाड

    • प्रकाशित मितिः साउन २७, २०८१
    • 406 पटक पढिएको
  • नेपालमा किन रोकियो भारतीय टेलिभिजन च्यानलको प्रसारण ?

    काठमाडौं–सरकारले नेपालमा प्रसारित हुने भारतीय टेलिभिजन च्यानलहरूको प्रसारण सरकारले बन्द गरिदिएको छ । विदेशी मुद्राको सिफारिस नपाएपछि यी च्यानलहरूले स्वेच्छाले प्रसारण बन्द गरेका हुन् ।सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अनुसार कलर्स, स्टार, जी र सोनी जस्ता च्यानलहरूको प्रसारण रोकिएको छ । करिब एक वर्षदेखि यी च्यानलहरूले विदेशी मुद्रा सिफारिस पाएका छैनन् ।सरकारले विदेशी मुद्रा सिफारिसको नयाँ प्रणाली लागू गरेपछि यस्तो समस्या आएको हो । यस प्रणालीअनुसार प्रत्येक च्यानलले आफ्नो लागि छुट्टै विदेशी मुद्रा सिफारिस माग्नुपर्छ । यसलाई आलाकार्टा प्रणाली भनिन्छ।तर, भारतीय च्यानलहरू यो प्रणाली मान्न तयार छ

    • प्रकाशित मितिः साउन २०, २०८१
    • 820 पटक पढिएको
  • ४ घन्टाका लागि नेपाल टेलिकमको सेवा बन्द हुने

    काठमाडौं–आज राति ११ बजेदेखि ४ घन्टा नेपाल टेलिकमको सेवा बन्द हुने भएके छ । नेपाल टेलिकमको सेवा आज ४ घन्टाका लागि बन्द गर्न लागिएको हो । नेपाल टेलिकमका अनुसार बिलिङ प्रणाली स्तरोन्नति गर्नका लागि आज राति ११ बेदेखि चार घण्टा सेवा बन्द गरिँदैछ । अन्य कुनै सेवासम्बन्धी समस्या भए १४९८ र १९८ मा डायल गरी बुझ्न सकिनेछ । 

    • प्रकाशित मितिः साउन १७, २०८१
    • 583 पटक पढिएको
  • विश्वभर ८५ लाख कम्प्युटरले काम गर्न छोडे : माइक्रोसफ्ट

    काठमाडौं–सफ्टवेयर कम्पनी माइक्रोसफ्टले आईटी सेवामा आएको अवरोधका कारण विश्वभरका ८५ लाख कम्प्युटरले काम गर्न छोडेको जानकारी दिएको छ । शुक्रबार साइबर सेक्युरिटी सफ्टवेयर क्राउडस्ट्राइकको अपडेटपछि आएको यस त्रुटिको बारेमा अहिलेसम्म कुनै तथ्याङ्क सार्वजनिक गरिएको छैन।यो घटनालाई साइबर इतिहासकै सबैभन्दा नराम्रो घटना भनिएको छ । माइक्रोसफ्टले आफ्ना प्रयोगकर्ताहरूलाई यसबाट बाहिर निकाल्न मद्दत गरिरहेको पनि स्पष्ट पारेको छ । कम्पनीले एक ब्लग पोष्टमा भनेको छ, ‘हामीले हाल ८५ लाख विन्डोज उपकरणहरू क्राउडस्ट्राइक अपडेटबाट प्रभावित भएको अनुमान गरेका छौं ।’यस पोस्टमा, कम्पनीका उपाध्यक्ष डेभिड वेस्टनले य

    • प्रकाशित मितिः साउन ६, २०८१
    • 478 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.