मनोरञ्जन

    Showing 2,641-2,650 of 2,830 items.
  • महाभारतका ‘भीम’ अर्थात प्रविण कुमारको निधन

    काठमाडौं / बीआर चोपडाको चर्चित धारावाहिक महाभारतमा ‘भीम’ को भूमिका निभाएका अभिनेता प्रवीण कुमार सोबतीको निधन भएको छ । लामो समयदेखि रोग र आर्थिक संकटसँग जुधिरहेका उनको ७४ वर्षको उमेरमा मंगलबार निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।महाभारत धारावाहिकबाहेक उनले अन्य थुप्रै धारावाहिक र बलिउड फिल्ममा पनि अभिनय गरेका थिए । ५० भन्दा बढी चलचित्रमा काम गरेका अभिनेता प्रवीणको अन्तिम चलचित्र सन् २०१३ मा रिलिज भएको थियो । उनको पछिल्लो चलचित्र ‘महाभारत और बर्बर’ रिलिज भएको थियो ।त्यसपछि अभिनय छोडेर प्रवीण कुमार राजनीतिमा प्रवेश गरेका थिए । उनले दिल्लीको वजिरपुरबाट आम आदमी पार्टीको टिकटमा चुनाव लडे । त

    • प्रकाशित मितिः माघ २५, २०७८
    • 160 पटक पढिएको
  • प्रमोद र रुक्सना ‘नोगेन’ सार्वजनिक

    काठमाडौं / गायक प्रमोद खरेलले ‘नोगेन’ शीर्षकको गीत सार्वजनिक गरेका छन् । यो गीतमा प्रमोद र रुक्सना लिम्बुको स्वर तथा अभिनय छ । रुक्सना ‘द भ्वाइस किड्सको फाइनलिस्ट हुन् ।महेश खड्काको शब्द तथा संगीत रहेको गीतलाई विशाल निरौलाले संगीत संयोजन गरेका हुन् । मिनाक्षी कोइरालाको निर्देशनमा बनेको भिडियोलाई अर्जुन तिवारीले छायांकन र मिलन विश्वकर्माले सम्पादन गरेका हुन् । ।

    • प्रकाशित मितिः माघ २४, २०७८
    • 123 पटक पढिएको
  • ३६ भाषामा गीत गाएकी लता मंगेस्करको निधन

    काठमाडौं / भारतीय  गायिका लता मंगेस्करको ९२ वर्षको उमेरमा आज बिहान निधन भएको छ । कोभिड –१९ पोजेटिभ देखिएपछि उनलाई जनवरी ८ मा मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो । उनको आइतबार बिहान मुम्बईको क्यान्डी अस्पतालमा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।उनको विगत दुई सातादेखि आईसीयूमा उपचाररत थिइन् । पछिल्लो समय सुधारको लक्षण देखिएपछि उनको स्वास्थ्य अवस्था बिग्रँदै गएको थियो ।सानैदेखि संगीत क्षेत्रमा प्रवेश गरेकी लताले ३६ भाषामा गीत गाएकी छन् । उनले ३० हजारभन्दा बढी गीत गाएकी छन्। उनले नेपाली गीतमा पनि स्वर भरेकी छन् । उनी भारत रत्न, पद्म भूषण, पद्म विभूषण, दादासाहेब फ

    • प्रकाशित मितिः माघ २३, २०७८
    • 158 पटक पढिएको
  • लिटिल च्याम्पको उपाधि कृपाको हातमा

    बिर्तामोड / नेपालको चर्चित  गायन रियालिटि सो सारेगमप लिटिल च्याम्पको उपाधि  झापा बिर्तामोडकी  कृपा पौडेलको हातमा पर्न सफल भएको छ ।  प्रतियोगिताको उपाधिमा  दोस्रो हुनेमा झापाकै  रोशा फुयाल रहेकी छिन । ।ग्यालेक्सी फोर के टेलिभिजनमा विगत १८ हप्तादेखि प्रसारण भइरहेको सारेगमपको हिजो राति सम्पन्न भएको फाइनलमा अन्य चार प्रतिस्पर्धीलाई उछिन्दै कृपाले उपाधि हात पारेकी हुन । फाइनलमा स्थान बनाएका ५ जना प्रतियोगी मध्ये दुई झापाली चेलीहरूले प्रतियोगिताभरि नै उत्कृष्ट गायन प्रस्तुती दिएका थिए ।  

    • प्रकाशित मितिः माघ २३, २०७८
    • 115 पटक पढिएको
  • नागीन ६ मा तेजस्वी प्रकाश

    काठमाडौं / नागीनको छैठौं संस्करण बन्ने भएको छ । नागीन ६ श्रीपञ्चमीका दिनदेखि प्रसारणमा आउने छ । एकता कपुरको निर्माता तथा निर्देशनमा बन्न लागेको नागीन ६ मा तेजस्वी प्रकाशको मुख्य भुमिका रहने छ । नागीन ६ मा एकताले १३० करोड भारतीय रुपैँया लगानी गर्ने भएकी छिन् । यति ठुलो लगानीमा बन्न लागेको नागीन ६ का कलाकारहरुलाई र एकतालाई सो फ्लप हुन्छ की भन्ने ठुलो तनाब छ । भारतीय सञ्चारमाध्यमका अनुसार करोडौंको लगानीमा बन्न लागेको नागीन ६ यदि हिट भएन भने एकताले अर्को बर्षदेखि फ्रेन्चाइज नै बन्द गर्ने बताएकी छिन् ।नागीन ६ को प्रोमोमा तेजस्वीको अवतारलाई पनि सार्वजनिक गरिएको छ । बिग बोस १५ को ट्रफी जिते

    • प्रकाशित मितिः माघ २२, २०७८
    • 163 पटक पढिएको
  • रचना

    रचनाबहुत खुसी छाउन थाल्यो चराहरुमाजब खिया लाग्न थाल्यो पिञ्जराहरुमाएक पटक सुनेर जाऊ मेरा गजलहरूतिमी नै तिमी छौ प्रत्येक मिसराहरुमातिमीमा कुन कुराको भण्डार छ साहेबाजुन कुरा बिल्कुल छैन अप्सराहरुमारिसाँउदा त झन् क्या राम्री देखिन्छौकति प्रेम लुकाउँछौ यी नखराहरुमा                                                                    गजलकार  स्नेह पौड्याल                   &

    • प्रकाशित मितिः माघ १८, २०७८
    • 156 पटक पढिएको
  • आजबाट ६६ वर्षमा कमेडी किंग ब्रह्मानन्दम

    काठमाडौं/ साउथ फिल्मका चर्चित हास्यकलाकार ब्रह्मानन्दमको आज जन्मदिन परेको छ । उनी आजबाट ६६ औं वर्षमा लागेका छन् । आन्ध्रप्रदेशको गुन्टूरमा जन्मेका उनले फिल्म क्षेत्रमा धेरै नै नाम कमाएका छन् । सन् १९८६ मा ‘चुत्तालाबबाई‘ बाट अभिनय शुरु गरेका उनले हालसम्म १६ सय भन्दा बढी फिल्ममा काम गरिसकेका छन् ।उनले धेरै फिल्म खेलेर गिनिज बुक अफ वर्ल्ड रेकर्ड पनि राखेका छन् । 

    • प्रकाशित मितिः माघ १८, २०७८
    • 122 पटक पढिएको
  • ‘आरआरआर’ मार्च २५ मा

    काठमाडौं / साउथको चलचित्र ‘आरआरआर’ मार्च २५ मा रिलिज हुने भएको छ । यसअघि जनवरी ७ मा रिलिज हुने भनिएको चलचित्र कोरोना सङ्क्रमणको तेस्रो लहर शुरु भएपछि पछि सरेको थियो । त्यसपछि यो चलचित्रको निर्माणपक्षले कोरोना संक्रमण कम भएर हल खुलेको अवस्थामा मार्च १८ र नभए अप्रिल २८ बाट प्रदर्शन गर्ने गरी दुईवटा मिति तय गरेको थियो ।तर अब यो चलचित्र मार्च २५ मा रिलिज हुने भएको छ । एसएस राजामौलीको निर्देशनमा बनेको ‘आरआरआर’ मा रामचरण, जुनियर एनटीआर , अजय देवगण, आलिया भट्ट लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।

    • प्रकाशित मितिः माघ १८, २०७८
    • 117 पटक पढिएको
  • बैशाखमा दोस्रो विवाह गर्दै रेखा

    काठमाडौं /  नायिका रेखा थापाले पुनः विवाह गर्ने भएकी छिन् । उनले अमेरिकी गैरआवासीय नेपालीसँग बिहे गर्न लागेकी हुन् ।३९ वर्षीय रेखाले फागुनमा इन्गेजमेन्ट र बैशाखमा बिहे गर्नेगरी तयारी हुँदै गरेको उनी निकट स्रोतले जनाएका छन ।  रेखाले पहिलो विवाह चलचित्र निर्माता छवि ओझा गरेकी थिइन् । तर, सम्बन्ध टुंग्याएर लामो समय उनी एक्लै बस्दै आएकी छिन् ।एक टेलिभिजन अन्तरवार्तामा रेखाले आफूले लभ र एरेन्ज बिहे गर्न लागेको बताएपछि उनको विवाह हुनेबारे चर्चा सुरु भएको हो । 

    • प्रकाशित मितिः माघ १६, २०७८
    • 121 पटक पढिएको
  • हास्य कलाकार गजुरेललाई फेरी कोरोना संक्रमण

    काठमाडौं / हास्य कलाकार मनोज गजुरेललाई कोरोना भाइरसको संक्रमण भएको छ । यस अघि दोस्रो लहरमा पनि संक्रमित भएका गजुरेल अहिले कोरोनाको ओमिक्रोन भेरियन्टबाट संक्रमित भएका हुन् ।आफूलाई कोरोना संक्रमण भएको जानकारी गराउँदै गजुरेलले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, । ‘पहिलो जस्तो सातो लिने र दोस्रो जस्तो ज्यानै लिने चाहिँ होइन, तर थला चाहिँ राम्रै पार्दो रहेछ । ढुक्कसँग उपचार गरौं , केही नहुन्जेल केही पनि हुँदैन ।’

    • प्रकाशित मितिः माघ १०, २०७८
    • 142 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.