काठमाडौं / नाबालिका बलात्कारको आरोपमा पक्राउ परेका ‘पल’ भनिने पूर्णविक्रम शाहको बयान सुरु भएको छ ।

एक नाबालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा उनी तनहुँ प्रहरीको हिरासतमा छन् ।

OM Sai Pathibhara Hospital

प्रहरीले अदालतबाट यसअघि नै ७ दिनको म्याद थप गरि अनुसन्धान गरिरहेको छ ।