मनोरञ्जन

    Showing 2,521-2,530 of 2,830 items.
  • करिश्माविरुद्ध साइबर ब्युरोमा उजुरी दिँदै निहारिका

    झापा  / निहारिका राजपुतले नायिका करिश्मा मानन्धरविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिने भएकी छिन् । आफ्ना निजी तस्बिरहरू अनुमति बिना सामाजिक सञ्जालमा पोस्ट गरेको भन्दै उनले करिश्माविरुद्ध उजुरी दिन लागेकी हुन् । गत महिना करिश्माले निहारिकाको केही तस्बिरहरू सामाजिक जन्जालमा सार्वजनिक गरेकी थिइन् । सार्वजनिक तस्वीरमा निहारीका एक युवकसित अन्तरंग सम्बन्धमा रहेकी थिइन् ।केही महिना अघि अनशनमा बसेकी निहारिकालाई उक्त समय करिश्माले उनी र उनको छोरालाई आफूसँग राख्ने इच्छा व्यक्त गर्दै छोरा लिएर आफ्नो घरमा आउन आग्रह गरेकी थिइन् । उनले फेसबुकमा लेखेकी थिइन्, ‘मेरो भाइ बिनोदजीको

    • प्रकाशित मितिः भदौ १०, २०७९
    • 169 पटक पढिएको
  • अभिनेता शाहको मुद्दाको आज नवलपुरमा पेसी हुँदै

    तनहुँ / बालिका बलात्कारको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका अभिनेता पूर्णविक्रम शाह (पल) विरुद्धको मुद्दामा पेसी तोकिएको छ । शाहका कानुनी सहयोगी अधिवक्ता कमलमोहन वाग्लेका अनुसार नवलपुर जिल्ला अदालतमा आज ८ गते र तनहुँ जिल्ला अदालतमा १५ भदौका लागि पेसी तोकिएको हो ।शाहविरुद्ध जिल्ला अदालत तनहुँ र जिल्ला अदालत नवलपरासी सुस्ता पूर्व (नवलपुर)मा जबर्जस्ती करणीसम्बन्धी छुट्टाछुट्टै मुद्दा दर्ता छन्। बलात्कारको अभियोग लागेका शाह पुर्पक्षका लागि तनहुँ कारागारमा थुनामा छन् । नवलपुरमा घटना विवरणका मानिसहरूसँग बुझ्न बाँकी रहेकोले पेसी तोकिएको अधिवक्ता वाग्लेले बताए । जाहेरीवाला, साक्षीहर

    • प्रकाशित मितिः भदौ ८, २०७९
    • 155 पटक पढिएको
  • बोर्डका अध्यक्ष केसी विरुद्धको रिटमा आज सुनुवाइ हुँदै

    झापा / चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी विरुद्धको रिटमा आज (सोमबार) सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ । सरकारले शैक्षिक योग्यता नपुगेको व्यक्तिलाई चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्ति गरेको भन्दै फिल्म निर्देशक नरेशकुमार पौड्यालसहित पाँच जनाले दायर गरेको रिटको आज सुनुवाइ हुने भएको हो । उनीहरूले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र चलचित्र विकास बोर्डलाई विपक्षी बनाएर शुक्रबार रिट दायर गरेका थिए । उक्त मुद्दाको सुनुवाइ सर्वोच्चका न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासमा परेको छ ।केसीलाई गत साउन ९ गतेको मन्त्रिपरिषद् बैठकले चलचित्

    • प्रकाशित मितिः साउन ३०, २०७९
    • 392 पटक पढिएको
  • विष्णु माझीको तीज गीत ‘चरी जेलैमा २’ सार्वजनिक (भिडियाेसहित)

    झापा / ‘चरी जेलैमा’को सिक्वेलको रुपमा ‘चरि जेलैमा २’ सार्वजनिक भएको छ । गायिका विष्णु माझीको स्वरमा गत वर्ष निकै चलेको तीज गीत ‘चरी जेलैमा’ तीजको छेकोमा सार्वजनिक भएको हो । गायिका माझीको स्वर रहेको गीतमा शब्द तथा संगीत माझीका श्रीमान् सुन्दरमणि अधिकारीले दिएका छन् । गीतमा ललिता पौडेलको अभिनय रहको छ भने यसलाई शम्भु चालिसेले खिचेका हुन् । गीतको भिडियोमा निर्देशन पनि अधिकारीको नै रहेको छ ।

    • प्रकाशित मितिः साउन २७, २०७९
    • 160 पटक पढिएको
  • नायक अनुपविक्रम शाही कांग्रेसमा प्रवेश

    काठमाडौँ / नेपाली चलचित्र क्षेत्रका चर्चित नायक अनुपविक्रम शाही नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।  दुई दर्जन बढी चलचित्रमा अभिनय गरेका शाहीलाई शुक्रबार बिहान एक कार्यक्रमका बीच गृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाणले पार्टी प्रवेश गराएका हुन् ।मन्त्री निवास पुल्चोकमा आयोजित कार्यक्रममा तरुण दलका पूर्व अध्यक्षहरु महेन्द्र यादव, उदय शम्शेर राणा, जितजंग बस्नेत, अध्यक्ष विद्वान गुरुङलगायतको उपस्थिति थियो । केही समय  अघि नायक भुवन के सी पनि कांग्रेसमा प्रवेश गरेका थिए ।   

    • प्रकाशित मितिः साउन २७, २०७९
    • 189 पटक पढिएको
  • भुवन केसीविरुद्ध सर्वोच्च अदालतमा रिट दायर

    झापा / चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसीको नियुक्ति प्रक्रिया बदरको माग गर्दै बिहीबार सर्वोच्चमा रिट निवेदन दायर भएको छ ।विकास बोर्डको अध्यक्षका प्रत्यासीहरू नरेश पौडेल, अरुण प्रधानलगायतले नेपाली केसीको नियुक्ति बदरको माग गर्दै बिहीबार दिउँसो सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको हो । रिटमाथि सोमबार पेसी तोकिएको छ । केसीको शैक्षिक योग्यतादेखि उमेरसम्म विवादास्पद देखिएको, उनीविरुद्ध यौन दुर्व्यवहारको मुद्दा अदालतमा विचाराधीन रहेकै अवस्थामा सरकारले विकास बोर्डको अध्यक्षमा नियुक्त गरेको भन्दै नियुक्ति प्रक्रिया बदर गर्न रिट निवेदनमा माग गरिएको छ ।सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलल

    • प्रकाशित मितिः साउन २६, २०७९
    • 174 पटक पढिएको
  • अश्लिल भिडियो पोस्ट गर्ने दुई मोडललाई १५ वर्ष जेल सजाय

    एजेन्सी / अश्लिल भिडियो पोस्ट गर्ने म्यानमारका दुई चर्चित मोडललाई १५ वर्ष जेल सजाय सुनाइएको छ । संस्कृति र मर्यादालाई हानी पुर्याउने कार्य गरेको भन्दै मोडल नाङ म्वे सान र थिन्जर विन्ट क्यावलाई १५ वर्ष जेल सजाय सुनाइएको हो । विगत केही महिना यतादेखि उनीहरूले एक्जान्ट्रिया र ओन्लीफ्यान्समा पोस्ट गर्दै आएका आएका थिए । अश्लिल भिडियो हालेपछि उनीहरु दुबै मोडेलविरुद्ध विद्युतीय कारोबार कानून अन्तर्गत मुद्दा चलाइएको थियो ।  सोही मुद्दाको फैसला गर्दै उनीहरूलाई १५ वर्ष जेल सजाय सुनाइएको हो । सैन्य कु पछि सन् २०२१ मा शक्ति हातमा लिएपछि जुन्ताले म्यानमारको परम्परागत संस्कृतिलाई संरक्षण गर्न

    • प्रकाशित मितिः साउन २२, २०७९
    • 133 पटक पढिएको
  • गायिका राईले तोडिन् बराइलीसँगको इन्गेज्मेन्ट

    बिर्तामोड / काठमाडौँ चर्चित गायिका मेलिना राईले एरेन्जर सञ्जीव बराइलीसँगको इन्गेज्मेन्ट तोडेकी छन्। उनले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत बराइलीसँगको इन्गेज्मेन्ट तोडेको बताएकी हुन्। उनले इन्गेज्मेन्टपछि दुईजनाबीच लामो विमर्श र छलफलपछि छुट्टिने निर्णय गरेको बताएकी छन्। यी दुईजनाले गत वैशाखमा बिहेका लागि औँठी साटासाट गरेका थिए। ‘केही समय अगाडि मैले आफ्नो इन्गेज्मेन्ट गरेको कुरा यसै सामाजिक सञ्जालमार्फत घोषणा गरेको थिएँ। त्यो मेरो जीवनको एउटा गम्भीर निर्णय थियो,’ उनले भनेकी छन्, ‘एउटा परिस्थितिमा हामी दुईबीच भविष्यमा सँगै जीवन बिताउने सोचसहित त्यो निर्णय गरिएको थियो।’उनले सबै इन्गे

    • प्रकाशित मितिः साउन २०, २०७९
    • 191 पटक पढिएको
  • भ्वाइस अफ नेपालको कोचबाट बाहिरिए दीप श्रेष्ठ र तृष्णा गुरुङ

    काठमाडौं / नेपालको चर्चित गायन रियालिटी शो भ्वाइस अफ नेपालको कोचबाट दीप श्रेष्ठ र तृष्णा गुरुङ बाहिरिएका छन् । यो सँगै राजेश पायल राई र प्रविशा अधिकारी नयाँ कोचको रुपमा भित्रिएका हुन् । बिहीबार भ्वाइस अफ नेपालको चौथो सिजनको औपचारिक घोषणा भएको छ । कार्यक्रममा टाइटल स्पन्सर सार्वजनिक गरिनुका साथै सम्झौतामा हस्ताक्षर पनि भएको छ ।कार्यक्रममा निर्देशक लक्ष्मण पौडेलले नयाँ कोच आएसँगै कार्यक्रममा सहभागी हुने प्रतिस्पर्धीमा पनि विविधता आउने आशा गरेको बताएका छन् । उनले भनेका छन्, यसपटक अडिसनमा सहभागी प्रतिभाहरूको क्षमता देखेर हामी निकै उत्साहित भएका छौँ । यो सिजन अघिल्ला वर्षहरूमा भन्दा उत्कृष्ट हुनेमा

    • प्रकाशित मितिः साउन २०, २०७९
    • 200 पटक पढिएको
  • पद्माश्री पुरस्कारको लागि छनौट भए यी पाँच पुस्तक

    झापा / खेमलाल हरिकला समाज कल्याण प्रतिष्ठानले पद्माश्री साहित्य पुरस्कारका लागि पाँच उत्कृष्ट पुस्तक छनौट गरेको छ । तीन चरणमा कृतिहरू सिफारिस गर्न गठन गरिएको निर्णायक समितिले उत्कृष्ट पाँच पुस्तक चयन गरेको हो । छनौट भएका शीर्ष पाँच पुस्तकमा डा. नवराज लम्सालको ‘अग्नि’, केशवराज ज्ञवालीको ‘अर्को भोर’, उषा हमालको ‘भिक्षुसँग प्रेम’, दीपक पराजुलीको ‘मिथ्या’ र केवल बिनाबीको ‘यादहरूको सङ्ग्रहालय’ रहेका छन् ।२०७८ सालभित्र प्रकाशित भई प्रतिष्ठानमा प्राप्त भएका कृतिहरू मध्येबाट समितिले सिफारिस गरेका १५ वटा कृतिहरूको विस्तारित सूची गत असार १५ गते सार्वजनिक भएको थियो ।  २०७८ सालभित्र प्रकाशन भई प

    • प्रकाशित मितिः साउन १५, २०७९
    • 167 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.