मनोरञ्जन

    Showing 2,471-2,480 of 2,830 items.
  • ‘प्रेमगीत ३’ पछि 'कमिनो' फिल्ममा देखिँदै प्रदीप खड्का

    ‘प्रेमगीत ३’ पछि अभिनेता प्रदीप खड्का नयाँ फिल्ममा देखिने भएका छन्। उनी दीपक ओलीको निर्देशनमा निर्माण हुने फिल्म ‘कामिनो’ मा देखिन लागेका हुन्।अभिनेता प्रदीपले स्क्रिप्ट तथा निर्माण टिम मन परेकाले आफू फिल्म खेल्न तयार भएको बताएका छन्। प्रदीप र निर्माण टिमबीच गत शुक्रबार औपचारिक सम्झौता भएको हो। ‘कामिनो’ को बुधबार थिम पोस्टर सार्वजनिक गरिएको छ। फिल्ममा प्रदीपबाहेक अन्य कलाकार छनोट गर्न बाँकी छ।एक्सेस नेपाल फिल्म्स ब्यानरमा निर्माण हुने फिल्मको कथा महेश दवाडीले तयार पारेका हुन्। स्क्रिप्ट लेखनमा लेखक दवाडीलाई कुञ्जन भट्टराईले सघाएका छन्। नेपाल र ल्याटिन अमेरिकाका विविध स्थानमा छायांकन हुने फिल्म

    • प्रकाशित मितिः माघ १४, २०७९
    • 297 पटक पढिएको
  • पठानको आक्रामक ओपनिङ

    चार बर्षपछि पर्दामा कमब्याक गरेका बलिउड नायक साहरुख खान अभिनित फिल्म ‘पठान’ हिजोबाट देशभर रिलिज भएको छ । सिद्धार्थ आनन्दको निर्देशनमा तयार भएको फिल्मले आक्रामक ओपनिङ गरेको छ । भारतमा यो फिल्म ५३ सय वटा हलमा रिलिज भएको छ । भारत बाहिर पनि फिल्म २७ सय हलमा रिलिज भएको छ । फिल्मले पहिलो दिनमा ५० करोड भन्दा माथिको व्यापार गरेको छ।  भारतीय समीक्षकहरुले उत्कृस्ट फिल्म बनेको बताएका छन् । यशराज ब्यानरले निर्माण गरेको यो फिल्ममा साहरुख खान, दीपिका पादुकोण र जोन अब्राहिम मुख्य भूमिकामा छन् । फिल्ममा जोन खलनायकको भूमिकामा छन् भने दीपिकाको भूमिकाले दर्शकलाई सरप्राइज दिन सक्छ । फिल्मलाई दर्शक र समी

    • प्रकाशित मितिः माघ १३, २०७९
    • 282 पटक पढिएको
  • आगामी फागुन १९ गते क्यूएफएक्समा छक्का पञ्जा-४ र छड्के-२ को भिडन्त

    आगामी फागुन १९ मा दुई फिल्म ‘छक्का पञ्जा ४’ र ‘छड्के २’ बक्सअफिसमा आमनेसामने हुँदैछन् । यी दुई फिल्मको भीडन्तको चर्चाले सिंगो फिल्म क्षेत्रको ध्यान तानिएको छ । त्यसमाथि देशकै ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले अब एकै मितिमा दुई ठूला फिल्म रिलिज नगर्ने भन्दै फागुन १९ मा ‘छक्का पञ्जा ४’ मात्र प्रदर्शन गर्ने अडान लिएपछि विरोधको आवाज समेत सुनिन थाल्यो।क्यूएफएक्सले ‘छड्के २’लाई धकेल्न हरेक प्रयास गरेको थियो  तर निर्माता र वितरक टसमस नभएपछि अब फागुन १९ मा दुवै फिल्म लगाउने निर्णयमा क्यूएफएक्स पुगेको छ । यसका सञ्चालकमध्येका भाष्कर ढुंगानाले दुवै फिल्मका निर्माताले आफूहरुको आग्रह नमानेका कारण अब

    • प्रकाशित मितिः माघ ७, २०७९
    • 237 पटक पढिएको
  • प्रचण्ड भेट्न खुमलटार पुगे भारतीय अभिनेता विवेक ओबराय

    काठमाडौं / नेपाल भ्रमणमा रहेका भारतीय अभिनेता विवेक ओबरायले माओवादी अध्यक्ष प्रचण्डलाई भेटेका छन् । बुबा सुरेश ओबरायसँगै खुमलटार उनले आज प्रचण्डलाई भेटेका हुन् ।प्रचण्डकी पुत्री तथा सचिवालय सदस्य गंगा दाहाल पनि भेटवार्तामा सहभागी थिइन् । उनले भेटघाटको फोटो सामाजिक सञ्जालमा पोस्ट गरेकी छन् ।

    • प्रकाशित मितिः पुस १, २०७९
    • 137 पटक पढिएको
  • यस वर्षको भूपि काव्य पुरस्कार उषा शेरचनलाई

    काठमाडौँ / यस वर्षको भूपि काव्य पुरस्कार साहित्यकार उषा शेरचनलाई प्रदान गरिने भएको छ । कवि भूपि शेरचनको स्मृतिमा उनको परिवारबाट स्थापित र थकाली सेवा समिति पोखराद्वारा सञ्चालित यो पुरस्कारको राशि नगद ५० हजार, दोसल्ला र सम्मानपत्र छ ।पुरस्कार छनोट समितिको सोमबार बसेको बैठकले यस वर्षको पुरस्कार शेरचनलाई प्रदान गर्ने निर्णय गरेको समिति संयोजक अशोककुमार भट्टचनले जानकारी दिए । १० पुसमा ८९ औँ भूपि जयन्तीको अवसरमा पोखरामा हुने कार्यक्रममा उषालाई उक्त पुरस्कार प्रदान गरिनेछ ।पुरस्कार छनोट समितिमा साहित्यकार सरुभक्त श्रेष्ठ, पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पदमराज ढकाल, थकाली सेवा समिति अध्यक्ष इन

    • प्रकाशित मितिः मंसिर २९, २०७९
    • 160 पटक पढिएको
  • नेफ्टा अवार्डको ११औँ संस्करण अमेरिकामा हुने

    झापा  / नेफ्टा फिल्म अवार्डको ११औँ संस्करण अमेरिकाको टेक्सासमा आयोजना हुने भएको छ ।आयोजक संस्था नेपाल चलचित्र प्राविधिक सङ्घ (नेफ्टा) का अनुसार अवार्ड कार्यक्रम विसं २०८० जेठ १३ गते हुने भएको हो । डायस्पोरामा नेपाली फिल्म संस्कृति र बजारको खोजी गर्ने र नेपाललाई अमेरिकी फिल्म छायाङ्कन गन्तव्यका रुपमा विकास गर्ने उद्देश्यले अवार्ड गर्न लागेको  नेफ्टा अध्यक्ष पुष्कर लामाले जानकारी दिए । फिल्मको अन्तर्राष्ट्रियकरण प्राविधिक सङ्घको कार्यभार बनेको उनले भनाइ छ । अवार्ड आयोजनाले नेपाल र अमेरिकाबीचको ७५ वर्ष पुरानो कूटनीतिक सम्बन्ध प्रगाढ तुल्याउन सहयोग पुग्ने उनको विश्वास छ ।&

    • प्रकाशित मितिः मंसिर १९, २०७९
    • 145 पटक पढिएको
  • कम मतका कारण भ्वाइस अफ नेपाल सिजन ४ बाट वर्षा इटानी बाहिरिइन् 

    काठमाडौं  / द भ्वाइस अफ नेपाल सिजन ४ मा अहिले लाइभ शो राउन्ड प्रसारण भइरहेको छ । अन्तिम १० प्रतिस्पर्धी घोषणा हुँदा शुक्रबार र शनिबारको एपिसोडबाट दुई जना प्रतियोगी बाहिरिएका छन् ।शनिबार टिम प्रविशाबाट वर्षा इटानी बाहिरिइन् भने शुक्रबार टिम राजेशका भूपेन्द्र रणपाल बाहिरिए । दर्शकको मतको आधारमा कम मत ल्याउने प्रतिस्पर्धी बाहिरिएको जनाइएको छ ।दुवै प्रतिस्पर्धी बाहिरिँदा द भ्वाइसको स्टेजको माहोल भावुक बनेको थियो । प्रतियोगी र कोच दुवैले आँसु बगाए । टिम राजु र टिम प्रमोदका प्रतिस्पर्धी ‘बटम थ्री’ मा परे पनि उनीहरु सुरक्षित भए ।शुक्रबार र शनिबारको प्रस्तुतिको अन्तिम समयसम्म दर्शकले भोट गर्न पाउ

    • प्रकाशित मितिः मंसिर १८, २०७९
    • 159 पटक पढिएको
  • मिस्टर एण्ड मिस वल्ड-वाईड नेपाल २०२२ को उपाधि रोशन र रितीकालाई

    झापा / मिस्टर एण्ड मिस वल्ड-वाइड नेपाल २०२२ को उपाधि रोशन बिसी र रितीका श्रेष्ठले जितेका छन् । पि प्रोडक्सनद्वारा आयोजित आयोजना भएको कार्यक्रमकामा उक्त उपाधि प्रदान गरिएको डाइरेक्टर प्रशान्त शाहले बताए । यस्तै मिस्टर वल्ड वाइड नेपाल २०२२ को फष्ट रनरअपको उपाधि हिमान्सु अग्रहरी र मिस वल्ड वाईड नेपाल २०२२ को फस्ट रनरअपको उपाधि सोनाली यादवले जितेकी छिन् । त्यस्तै भिउअर च्वाईसको विजेता नवलपरासीका रबी बर्मा भएका छन् भने पि प्रोडक्सनको ब्रान्ड एम्बाष्टर अमित यादव भएका छन् । यस्तै प्रोभिजनल टाईटलमा यसबर्ष ४ वटा टाईटल छनोट गरेको ईभेन्ट डाइरेक्टर शाहले बताए । जसअन्तर्गत प्रदेश नम्बर २ बाट सोनाली यादब, ३

    • प्रकाशित मितिः मंसिर १५, २०७९
    • 332 पटक पढिएको
  • नेपाली चेली परिजिता ‘द भ्वाइस अमेरिका’ को सेमिफाइनलमा

    झापा / नेपाली मूलकी चेली परिजिता बास्तोला अमेरिकी गायन रियालिटी शो  ‘द भ्वाइस अमेरिका’ को सेमिफाइनलमा प्रवेश गरेकी छन्।सेमिफाइनलमा प्रवेश गरेपछि उनले एक भिडिओ मार्फत शुभचिन्तकलाई धन्यवाद व्यक्त गरेकी छन्। साथै उनले फाइनलको लागि दुई साता मात्रै कारण सबैलाई भेट गर्न अपिल समेत गरेकी छिन् । कोच जोन लिजेन्डको तर्फबाट उनले टप १२ मा एलेसिया काराको ‘स्कार्स टु योर ब्युटिफुल’ बोलको गीत गाएकी थिइन्। उनको गीत सुनेर चारै जना कोचले तारिफ गरे।सेफिफाइनलमा उनले ८ जना प्रतिस्पर्धीसँग प्रस्तुति दिनेछिन्। परिजिताको ब्लाइन्ड अडिसनबाटै चर्चा भइरहेको छ।

    • प्रकाशित मितिः मंसिर १४, २०७९
    • 151 पटक पढिएको
  • ‘महापुरुष’ ले कमायो १० करोड

    काठमाडौँ / पाचौँ सातामा प्रदर्शन भइरहेको फिल्म ‘महापुरुष’ ले दश करोड बढी कमाएको छ । निर्माण पक्षले आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै फिल्मले चौथो सातामा दश करोड क्लबमा इन्ट्री पाएकोजानकारी दिएका छन् । पाचौँ सातामा समेत पर्याप्त शो र हाउसफुल व्यापार गरिरहेको ’महापुरूष’ ले ५१ औँ दिनको यात्रा तय गर्ने निश्चित भएको छ ।फिल्मका निर्माता म्याक्स दीपेश खत्रीका अनुसार फिल्मले पहिलो साता ४ करोड ५६ लाख ७७ हजार, दोस्रो साता २ करोड ८३ लाख २७ हजार, तेस्रो साता १ करोड ४२ लाख र चौथो साता १ करोड २७ लाख ५ हजारको ग्रस कलेक्सन गरेको हो । 

    • प्रकाशित मितिः मंसिर १२, २०७९
    • 139 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.