खेलकुद

    Showing 831-840 of 1,599 items.
  • एपीएफले तीन महिला भलिबल खेलाडीलाई सम्मानसहित गर्‍यो बढुवा

    काठमाडौं—  काभा महिला नेसन्स लिग च्याम्पियनशिपमा सहभागी भएका सशस्त्र प्रहरी बल (एपीएफ) क्लबका तीन जना खेलाडी सम्मानित भएका छन् ।एपीएफले निरुता ठगुन्नालाई सिपाहीबाट विशेष बढुवा गर्दै सहायक हवल्दार बनाएको सङ्गठनले जनाएको छ । यस्तै एपीएफले निरुतासहित सरस्वती चौधरी र कविता भट्टलाई पनि नगद पुरस्कारसहित सम्मान पनि गरेको छ ।बढुवा भएकी ठगुन्नालाई सशस्त्र प्रहरी बल नेपाल खेलकुद तथा शारिरीक सुगठन शिक्षालयका समादेशक सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक रमेश कुमार पाण्डेले बुधबार दर्ज्यानी चिन्ह प्रदान गरे ।निरुता पाँच वर्षअघि सशस्त्रमा आबद्ध भएकी थिइन् । सशस्त्रका महानिरीक्षक राजु अर्यालले तीन जना खेलाडी

    • प्रकाशित मितिः साउन ३१, २०८१
    • 607 पटक पढिएको
  • आईसीसी विश्वकप लिग-२ मा अमेरिकाको विजयी सुरुवात

    काठमाडौं— अमेरिकाले आईसीसी  विश्वकप लिग टु सिरिजमा सुखद सुरुआत गरेको छ।  विश्वकप लिग टु अन्तर्गतको पहिलो खेल खेलेको अमेरिकाले जितका साथ सुरवात गरेको हो।आईसीसी क्रिकेट विश्वकप लिग टु सिरिज अन्तर्गत नेदरल्यान्ड्समा अमेरिका, क्यानडा र घरेलु टोलीबीचको त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा अमेरिकाले क्यानडामाथि जित हात पारेको हो।नेदरल्यान्ड्सको स्पोर्टपार्क वेस्टवलेट, द हेगमा भएको खेलमा अमेरिकाले क्यानडामाथि १४ रनको जित हात पारेको हो।अमेरिकाले दिएको ३ सय ५ रनको विशाल लक्ष्य पछ्याएको क्यानडाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ९० रन बनायो।  क्यानडाका लागि हर्ष ठाकरले सर्वाधिक ७७ रन ज

    • प्रकाशित मितिः साउन ३०, २०८१
    • 568 पटक पढिएको
  • पारोसँग चर्च ब्वाइज घरेलु मैदानमै स्तब्ध

    काठमाडौँ- नेपालको लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड क्लब एएफसी च्यालेन्ज लिगको प्लेअफबाटै बाहिरिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा मंगलबार भएको खेलमा भुटानको लिग च्याम्पियन पारो एफसीसँग २–१ गोल अन्तरले पराजित हुँदै प्रारम्भिक चरणबाटै बाहिरिएको हो।पारोले भने एएफसी च्यालेन्स लिगको समुह चरणमा स्थान बनाउन सफल भएको छ। अघिल्लो सिजन मच्छिन्द्र फुटबल क्लबसँग पराजित हुँदै पहिलो चरणबाट बाहिरिएको पारो यो पटक भने घरेलु मैदानमा नै चर्च ब्वाइजलाई स्तरब्ध पार्दै अघिल्लो चरणमा पुगेको हो।खेलमा घरेलु टोली चर्च ब्वाइजले सुरुवाती अग्रता बनाएपनि त्यसलाई जोगाउन नसक्दा हार भोग्न बाध्य भयो। खेलको पहिलो हाफ १–१

    • प्रकाशित मितिः साउन २९, २०८१
    • 397 पटक पढिएको
  • एएफसी च्यालेन्ज लिगमा आज चर्च ब्वाइज र भुटानको पारो एफसी खेल्दै

    काठमाडौं— नेपालको लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडले एएफसी च्यालेन्ज लिगको प्रारम्भिक चरणको खेलमा आज भुटानको पारो एफसीसँग खेल्दैछ। यो खेल त्रिपुरेश्वरको दशरथ रङ्गशालामा बेलुका ६ बजे शुरू हुनेछ। चर्च ब्वाइजमा नेपाली राष्ट्रिय टोलीका धेरैजसो सदस्य छन्।चर्च ब्वाइजले झन्डै एक महिनादेखि यो प्रतियोगिताका लागि तयारी गरेको छ। पारो एफसीमा तीन पटक विश्वकप खेलिसकेका जापानका केइसुकी होन्डासहित ११ विदेशी खेलाडी छन्।खेलअघि सोमबार भएको पत्रकार सम्मेलनमा चर्च ब्वाइज युनाइटेडका प्रशिक्षक बालगोपाल महर्जनले राष्ट्रिय टोलीबाट खेलेका खेलाडीबीच तालमेल मिलेको र यसले खेलमा प्रभाव ल्याउने बताएका छन्।भुटानमा लिग खेल

    • प्रकाशित मितिः साउन २९, २०८१
    • 436 पटक पढिएको
  • सकियो ओलम्पिक : १२६ पदकसहित अमेरिका पहिलो, पछ्याउँदै चीन

    काठमाडौं–फ्रान्सको राजधानी पेरिसमा जुलाई २६ देखि सुरु भएको ओलम्पिक खेलकुद भव्य समारोहसँगै सम्पन्न भएको छ । यस पटकको पेरिस ओलम्पिकमा अमेरिका ४० स्वर्ण, ४४ रजत र ४२ कांस्यसहित १२६ पदक जितेर शीर्ष स्थानमा रहेको छ । चीन ४० स्वर्ण, २७ रजत र २४ कांस्यसहित ९१ पदकका साथ दोस्रो स्थानमा रहेको छ । जापानले ४५ पदक जितेर तेस्रो स्थान हासिल गरेको छ । यस ओलम्पिकमा करिब ११४ देशले कुनै पनि पदक जित्न सकेका सकेनन् । 

    • प्रकाशित मितिः साउन २८, २०८१
    • 521 पटक पढिएको
  • भलिबल खेलाडीलाई ३ लाख पुरस्कार दिन सिफारिस

    काठमाडौँ- राष्ट्रिय खेलकुद परिषद्ले काभा महिला नेसन्स लिग भलिबल प्रतियोगिताको उपविजेता भएका खेलाडीहरुलाई पुरस्कारका लागि युवा तथा खेलकुद मन्त्रालय मार्फत नेपाल सरकारलाई सफारिस गरेको छ ।राष्ट्रिय खेलकुद परिषद्को कार्यकारी समितिको २०८१ साउन २५ गते बसेको बैठकले राष्ट्रिय महिला भलिबल टोलीलाई पुरस्कारका लागि सिफारिस गरेको हो।राष्ट्रिय खेलकुद विकास नियमावली अनुसार प्रतियोगितामा सहभागी १४ जना खेलाडीले जनही तीन लाख रुपयाँ पाउने राष्ट्रिय खेलकुद परिषद् प्रचार प्रसार शाखाका खुशराज दाहालले जानकारी गराए । यस्तै प्रशिक्षकले दुई लाख र सहायक प्रशिक्षक, व्यवस्थापक र फीजियोले जनही एक लाख बीस हजार नगद पुरस्कार

    • प्रकाशित मितिः साउन २७, २०८१
    • 480 पटक पढिएको
  • पाराग्वेली स्विमरलाई फुटबलर नेयमारको प्राइभेट म्यासेज

    काठमाडौं–पेरिस ओलम्पिक २०२४ को पाराग्वेली स्विमर लुआना एलोन्साले ब्राजिलियन फुटबलर नेयमार जुनियरले आफूलाई इन्स्टाग्राममा प्राइभेट म्यासेज पठाएको खुलासा गरेकी छन् । पाराग्वेली रेडियो शो एयर डे टोडोससँग कुरा गर्दै २० वर्षीया एलोन्साले पूर्व ब्राजिल कप्तान आफ्नो ठूलो फ्यान रहेको उल्लेख गर्दै म्यासेज गरेको बताएकी हुन् । उनले के म्यासेज आएको भन्नेबारे खुलाउन चाहिनन् ।अर्कोतर्फ, ब्राजिलियन स्टार नेयमार घुँडाको गम्भीर चोटका कारण साउदी प्रो लिगको अर्को सिजनको सुरुवात गुमाउने छन् । अल हिलालका प्रशिक्षकले मंगलबार यस्तो जानकारी दिएका हुन् । ३२ वर्षीय नेयमारले गत नोभेम्बरमा ब्राजिलमा एन्टेरियर क्रुसिएट लि

    • प्रकाशित मितिः साउन २७, २०८१
    • 509 पटक पढिएको
  • पेरिस ओलम्पिकमा अमेरिकालाई पछि पार्दै चीनको अग्रता

    काठमाडौं–पेरिस ओलम्पिकमा चीनले ३९ स्वर्ण पदक जित्दै पदक तालिकामा अग्रस्थान हासिल गरेको छ । चीनले २७ रजत र २४ कांस्य पदकसहित कुल ९० पदक प्राप्त गरेको छ । दोस्रो स्थानमा रहेको अमेरिकाले ३८ स्वर्णसहित १२२ पदक जितेको छ, जसमा ४२ रजत र ४२ कांस्य पदक पनि समावेश छन्। अष्ट्रेलियाले १८ स्वर्ण, १८ रजत, र १४ कांस्य पदकसहित कुल ५० पदक जितेर तेस्रो स्थानमा छ । जापानले १८ स्वर्ण, १२ रजत, र १३ कांस्य पदकसहित ४३ पदक हासिल गरेको छ भने फ्रान्स १६ स्वर्णसहित ६२ पदकसहित पाँचौं स्थानमा छ । अन्य शीर्ष स्थानमा बेलायत, दक्षिण कोरिया, नेदरल्यान्ड्स, जर्मनी, र इटाली रहेका छन्, जसले क्रमश: ६३, ३०, ३२, ३१, र ३९ पदक ज

    • प्रकाशित मितिः साउन २७, २०८१
    • 495 पटक पढिएको
  • 'पाका खेलाडी'को कीर्तिमान बनाएका पेपेले लिए संन्यास

    काठमाडौँ-  पोर्चुगलका रक्षक पेपेले फुटबल करियरबाट सन्न्यासको घोषणा गरेका छन् । पेपेले बिहीबार राति ३३ मिनेट लामो भावुक भिडियो सन्देशमार्फत सन्न्यासको घोषणा गरेका हुन् । उनले उक्त भिडियोमा आफ्नो करियरमा सहयोग पुर्‍याएका सबैप्रति धन्यवाद व्यक्त गरेका छन् ।४१ वर्षीय पेपेले सन् २०१६ मा पोर्चुगलबाट युरोपियन च्याम्पियनसिपको उपाधि जितेका थिए । उनले पछिल्लोपटक पोर्चुगलबाट युरो २०२४ अन्तर्गत फ्रान्ससँगको क्वार्टरफाइनल खेलेका थिए । उक्त खेलमा पोर्चुगल पेनाल्टी सुटआउटमा पराजित भएको थियो ।रियाल मड्रिडमा लामो समय व्यावसायिक करियर बिताएका पेपेले स्पेनिस ला लिगामा ३३४ खेल खेलेका छन् । देशबाट पेपेले १४१

    • प्रकाशित मितिः साउन २६, २०८१
    • 366 पटक पढिएको
  • पेरिस ओलम्पिक २०२४ मा अमेरिका शीर्ष स्थानमा, चीन दोस्रो

    काठमाडौं–पेरिस ओलम्पिक २०२४ मा पदक तालिकामा संयुक्त राज्य अमेरिका शीर्ष स्थानमा रहेको छ। अमेरिकाले कुल १११ पदक जितेको छ, जसमा ३३ स्वर्ण, ३९ रजत, र ३९ कास्य पदक समावेश छन्। चीनले पनि उल्लेखनीय प्रदर्शन गर्दै ८३ पदक हासिल गरेको छ। चीनले ३३ स्वर्ण, २७ रजत, र २३ कास्य पदक जितेर दोस्रो स्थानमा पुगेको छ।अष्ट्रेलियाले कुल ४८ पदक जितेर तेस्रो स्थानमा छ। अष्ट्रेलियाले १८ स्वर्ण, १६ रजत, र १४ कास्य पदक जितेर आफ्नो प्रभावशाली उपस्थिति देखाएको छ।जापानले ३७ पदकसहित चौथो स्थानमा छ। जापानले १६ स्वर्ण, ८ रजत, र १३ कास्य पदक जितेर आफ्नो स्थान सुरक्षित गरेको छ।बेलायत र फ्रान्सले क्रमश: ५७ र ५६ पदक जितेर पा

    • प्रकाशित मितिः साउन २६, २०८१
    • 557 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.