भिडियो

    Showing 281-290 of 378 items.
  • अन्तर्राष्टिय कोषबाट प्राप्त रकम खर्च गर्न नसकेपछि फिर्ता (भिडियोसहित)

    काठमाडौं- अन्तर्राष्ट्रिय हानी तथा नोक्शानी सम्बोधन कोष कार्यसमितिका वैकल्पिक सदस्य डाक्टर महेश्वर ढकालले जलवायु परिवर्तनका नाममा आएको सहयोग फिर्ता हुनु दुर्भाग्य भएको बताएका छन् । उनले नेपाल जस्तो मुलुकले जलवायु अनुकुलन र क्षतिपूर्ति वापतको रकम अन्तर्राष्ट्रिय जलवायु वित्त कोषबाट ल्याउनुपर्ने आवाज उठिरहँदा प्राप्त रकम पनि खर्च गर्न नसकेर फिर्ता हुनुले विश्वजगतमा सकारात्मक सन्देश नजाने तर्क गरे । दिगो विकास इन्स्टिच्युटले ललितपुरमा गरेको कार्यक्रममा उनले जलवायु परिवर्तन न्यूनिकरणका लागि अन्तर्राष्ट्रिय सहयोग ल्याउनुपर्ने सम्बन्धमा दबाब दिएसँगै प्राप्त रकम खर्च गर्न विश्वासिलो, भ

    • प्रकाशित मितिः भदौ २१, २०८१
    • 563 पटक पढिएको
  • इज्मिर खाडीमा एकै पटक धेरै माछाहरु मरेपछि (भिडियोसहित)

    एजेन्सी- टर्कीको पश्चिमी इज्मिर खाडीमा प्रदुषणले ठूलो वातावरणीय प्रकोप निम्त्याउने चेतावनीटर्कीको पश्चिमी इज्मिर खाडीमा प्रदुषणले ठूलो वातावरणीय प्रकोप निम्याउने चेतावनी दिएको छ । टर्कीका वातावरणमन्त्री मुरात कुरुमले बिहिबार पश्चिमी इज्मिर खाडीमा ठूलो पर्यावरणीय प्रकोप आउनसक्ने घोषणा गरेका हुन् । हालैका हप्ताहरूमा ठूलो संख्यामा माछाहरु मरेपछि दुर्गन्ध फैलिएसँगै मन्त्री कुरुमले सो घोषणा गरेका हुन् । प्रभावित क्षेत्रको भ्रमणका क्रममा कुरुमले प्रदुषणका कारणले खाडीको पानीमा अक्सिजनको स्तर कम भएपछि संकटको चेतावनी दिएका हुन् । इज्मिर खाडीमा जमिनबाट हुने प्रदुषणका कारण श्वासप्रश्व

    • प्रकाशित मितिः भदौ २१, २०८१
    • 646 पटक पढिएको
  • खबर दिनभर / १८ भदौ, २०८१

    • प्रकाशित मितिः भदौ १८, २०८१
    • 410 पटक पढिएको
  • खबर दिनभर / १७ भदौ, २०८१

    • प्रकाशित मितिः भदौ १७, २०८१
    • 379 पटक पढिएको
  • इजिप्ट र साउदीबीच क्षेत्रीय सुरक्षाबारे छलफल

    एजेन्सी- इजिप्ट र साउदी अरबबीच क्षेत्रीय सुरक्षाबारे छलफल भएको छ । इजिप्टका राष्ट्रपति अब्देल-फत्ताह अल-सिसी र साउदी अरबका युवराज मोहम्मद बिन सलमान अल साउदबीच क्षेत्रीय शान्ति सुरक्षा र यसका चुनौतीहरूको संयुक्त रूपमा सामना गर्ने रणनितिबारे छलफल भएको बताइएको छ । दुई नेताबीच भएको टेलिफोन वार्तामा इजराइलले गाजा क्षेत्रमा जारी राखेको सुरक्षा कारबाहीका साथै गाजा पट्टीमा तत्काल युद्धविराम गर्न र वेस्ट बैंकमा बढ्दो तनाव रोक्न आवश्यक पहल गर्ने विषयमा केन्द्रित रहेको थियो । इजिप्टका राष्ट्रपति सिसले इजिप्ट, कतार र संयुक्त राज्य अमेरिकासँग इजरायल र हमास बीच एक युद्धविराम र एक कैदीबन्

    • प्रकाशित मितिः भदौ १७, २०८१
    • 478 पटक पढिएको
  • खबर दिनभर / १६ भदौ, २०८१

    • प्रकाशित मितिः भदौ १६, २०८१
    • 346 पटक पढिएको
  • इजरायली सेनाद्वारा पिआइजे कमाण्डरसहित ६ प्यालेस्टाइनीको हत्या (भिडियोसहित)

    एजेन्सी- इजरायली सेनाले वेस्ट बैंकको तुलकारम शरणार्थी शिविरमा आक्रमण जारी राखेको छ । विहिबार सेनाले गरेको आक्रमणमा थप ६ जनाको मृत्यु भएको बताइएको छ । सेनाले आक्रमण सुरु गरेपछि दुवै तर्फबाट गोली हानाहान हुँदा पिआइजे कमाण्डरसहित ६ जना प्यालेस्टाइनी नागरिकको मृत्यु भएको हो ।  आक्रमणमा प्यालेस्टिनी इस्लामिक जिहादको सशस्त्र विंग अल-कुड्स ब्रिगेडका कमाण्डर अबु शुजा भनेर चिनिने मोहम्मद जाबेर मारिएका हुन् । अन्य प्यालेस्टाइनी लडाकुहरूसँग आफू रहेको भवनलाई घेरा हाल्ने इजरायली सेनासँग जवाफी फाइरिमा उत्रिएका बेला उनलाई गोली लागेको स्थानीय स्रोतलाई उदृत गर्दै समाचार संस्था सिन्हाले जनाए

    • प्रकाशित मितिः भदौ १४, २०८१
    • 609 पटक पढिएको
  • देश अभिभावकबिहीन भए : राजेन्द्र लिङदेन (भिडियोसहित)

    काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले देश अभिभावकबिहीन भएको बताएका छन् । शुक्रवार काठमाडौंमा पार्टीको केन्द्रिय सल्लाहकार समितिको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । नेपाली जनताको मत पाएर बनेका ठूला राजनीतिक दलहरु नै अस्थिरताको कारक रहेको उनको आरोप छ । उनले भने, ‘अहिले देश एक प्रकारले अभिभावक बिहीन भएको अवस्थामा छ । नेपाली जनताको मत जसले जसले ठूलो दलको रुपमा प्राप्त गरे, जो अहिले सरकारमा छन् । उनीहरु स्वयं अस्थिरताको कारक छन् ।’लिङ्देनले आफूले पाएको मौकालाई राजनीतिक दलहरुले  व्यक्तिगत र पार्टीको जीवन शासनलाई चिरस्थायी बनाउने काममा मा

    • प्रकाशित मितिः भदौ १४, २०८१
    • 435 पटक पढिएको
  • गाजा क्षेत्रमा इजराइली सेनाको आक्रमण, २१ प्यालेस्टाइनीको मृत्यु

    एजेन्सी- प्यालेस्टाइनको गाजा क्षेत्रका विभिन्न स्थानमा इजरायली सेनाले गरेको श्रृंखलावद्ध आक्रमणमा कम्तिमा २१ जना प्यालेस्टाइनी नागरिकको मृत्यु भएको छ । मध्य गाजापट्टीको माघाजी शरणार्थी शिविरलाई लक्षित गरी गरिएको हवाई आक्रमणमा तीन बालबालिकासहित सात प्यालेस्टाइनीको मृत्यु भएको प्यालेस्टिनी चिकित्सा स्रोत र स्वास्थ्यकर्मीले बताएका छन् । गाजा शहरको यार्मुक स्ट्रिटमा रहेको एउटा अपार्टमेण्टमा इजरायली हवाई आक्रमणमा ६ प्यालेस्टाइनीको मृत्यु छ उद्धार र नागरिक रक्षा टोलीहरूले अपार्टमेण्टबाट पीडितहरूको शव र धेरै घाइतेहरूलाई निकालेका छन् । अल-फार शरणार्थी शिविरमा भएको हवाई हमलामा थप पाँच जन

    • प्रकाशित मितिः भदौ १२, २०८१
    • 602 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.