बजार

    Showing ४७१-४८० of ५०१ items.
  • एन्ड्रोइड १३ सार्वजनिक गर्ने तयारी , के छ नयाँ विशेषता ?

    बिर्तामोड / केही समयअगाडि मात्र गुगलले एन्ड्रोइड १२ सार्वजनिक गरेको भएपनि  कम्पनीले एन्ड्रोइड १३ पनि छिट्टै नै सार्वजनिक गर्ने तयारी गरिरहेको छ । यसैबीच आउँदै गरेको एन्ड्रोइड १३ मा कस्ता कस्ता फिचर उपलब्ध हुनेछ भन्ने बारेमा विभिन्न विवरणहरू सार्वजनिक भइरहेका छन् । कोडनेमगुगलले आफ्ना हरेक एन्ड्रोइड भर्सनहरूलाई एउटा कोडनेम दिने गर्छ । जस्तो कि एन्ड्रोइड ४.४ भर्सनको कोडनेम थियो ‘किटक्याट’ अथवा एन्ड्रोइड ९ भर्सनको कोडनेम थियो ‘पाई’, एन्ड्रोइड १२ को स्नो कोन, एन्ड्रोइड ११ को रेड भेलभेट केक । यद्यपि यी नामहरू बाहिर प्रयोगकर्ताका लागि अथवा बजारमा ओएसको बजारीकरणका लागि प्रयोग हुने नाम भ

    • प्रकाशित मितिः माघ ३, २०७८
    • १६५ पटक पढिएको
  • याक ब्रान्डको इलेक्ट्रिक बाइक नेपालमै बन्ने

    बिर्तामोड  / अब याक ब्रान्डको इलेक्ट्रिक बाइक नेपालमै बन्ने भएको छ । जैष्णवी समूहले अहिले बजारमा उपलब्ध अन्य इलेक्ट्रिक बाइकको तुलनामा धेरै विशेषता र कम ऊर्जाको खपत गर्ने मोटरसाइकल बनाउने घोषणा गरेको हो ।कम्पनीले याक ब्रान्डमा ल्याउने सवारीसाधन चिनियाँ इलेक्ट्रिक दुई पाङ्ग्रे सवारी उत्पादक ‘बेन्ल्ग’को उत्पादन हुन् । ती साधन नेपाल ल्याएर कम्पनीले एसेम्बल गर्ने तयारी गरेको हो । उक्त इलेक्ट्रिक मोटरसाइकल केही महिना पश्चात् नेपाली बजारमा बिक्रीका लागि उपलब्ध हुने बताइएको छ । यी बाइकको मूल्य र अन्य फिचर समेत पछि नै सार्वजनिक गरिने कम्पनीले जनाएको हो ।कम्पनीले काठमाडौं उपत्यकाका प्रमुख स्थानमा

    • प्रकाशित मितिः माघ ३, २०७८
    • १८७ पटक पढिएको
  • यस्ता छन्, नेपालमा पाइने कम मूल्यका ५ मोटरसाइकल

    बिर्तामोड / विगत २ वर्षयता विभिन्न कारणले मोटरसाइकलको मूल्य अकासिएको छ । नेपाली बजारमा होन्डा, बजाज, यामाहा, टीभीएस, हिरो जस्ता कम्पनीले १२५ सीसीका मोटरसाइकल बिक्री गर्दै आएका छन् । यी कम्पनी मध्ये सबैभन्दा धेरै १२५ सीसीका मोटरसाइकल बिक्री गर्ने कम्पनी होन्डा रहेको छ । होन्डा सीबी साइन नेपालीहरूको मनमा बसेको मोटरसाइकल हो । यि हुन्, नेपाली बजारमा उपलब्ध कम मूल्य र सञ्चालन खर्च कम आउने विभिन्न ५ मोटरसाइकलहरू:होन्डा साइनस्याकार ट्रेडिङले नेपालमा बिक्री गर्दै आएको होन्डा साइन दुई मोडल र ४ भेरियन्टमा बिक्री हुँदै आएका छन् । जसमा सीबी साइन र सीबी साइन एसपी दुई मोडल हुन् ।कम्पनीले बिक्री गर्ने स

    • प्रकाशित मितिः पुस २४, २०७८
    • १६३ पटक पढिएको
  • डल्फिनको ह्याचव्याक कार , नेपाल ल्याउने तयारी

    काठमाडौं /   चिनियाँ इलेक्ट्रिक सवारीसाधन उत्पादक कम्पनीले डिसेम्बरमा मात्रै डल्फिन ह्याचव्याकको १० हजार १६ युनिट बिक्री गरेको छ ।अगस्ट २९ मा चेन्दु अटो शोमा लन्च गरिएको डल्फिन बिक्री सुरु भएको ५ महिनामा नै १० हजार युनिट पार गरेको हो । डल्फिनको अगस्टमा १ हजार ७५५, सेप्टेम्बरमा ३ हजार, अक्टुबरमा ६ हजार १८ र नोभेम्बरमा ८ हजार ८०९ युनिट बिक्री भएको थियो ।चिनियाँ बजारमा डल्फिनको सफलतासँगै बीवाइडीका कारहरू विश्वको कुनै पनि वजारमा प्रतिस्पर्धा गर्न सक्ने देखिएको छ । आकर्षक डिजाइन, अत्याधुनिक फिचर तथा नयाँ प्रविधिको ब्लेड ब्याट्री भएकाले डल्फिन बीवाइडीको सबैभन्दा छिटो समयमा प्रति महिना

    • प्रकाशित मितिः पुस २२, २०७८
    • १४९ पटक पढिएको
  • नेप्सेमा आज चार कम्पनीको सेयर मूल्य समायोजन

    काठमाडौँ / नेपाल स्टक स्क्स्चेन्ज एक्सचेन्ज नेप्सेमा चार कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले बुधबार एनएमबी बैंकको १२ दशमलव ५० प्रतिशत, नेपाल एसबीआई बैंकको तीन दशमलव ५० प्रतिशत, छिमेक लघुवित्तको २७ प्रतिशत र गणपति लघुवित्तको १९ प्रतिशत बोनस सेयरप छिको मूल्य समायोजन गरेको हो । यी चारवटै कम्पनीले साधारणसभा तथा लाभांश प्रयोजनार्थ बुधबारदेखि बुक क्लोज गरेका छन् । एनएमबी बैंकको सेयर मूल्य समायोजन पछिको भाउ ३३६ रुपैयाँ ३६ पैसा निर्धारण भएको छ । बैंकले गत आर्थिक वर्षको नाफाबाट १२ दशमलव पाँच प्रतिशत बोनस सेयर र करसहित तीन दशमलव तीन प्रतिशत नगद गरी कुल १५ दशमलव आठ प्रतिशत लाभांश वितरण गर्

    • प्रकाशित मितिः पुस ७, २०७८
    • १४२ पटक पढिएको
  • काँकडभिट्टा नाकाबाट चार महिनामा पाँच करोडको कोदो आयात

    काँकडभिट्टा / नाका काँकडभिट्टा हुँदै चालु आर्थिक वर्षको पहिलो चार महिनामा रु पाँच करोड बढीको कोदो नेपाल आयात गरिएको छ । क्वारेन्टाइन कार्यालय काँकडभिट्टाका अनुसार चालु आर्थिक वर्ष २०७८/०७९ को साउन, भदौ, असोज र कात्तिकमा रु पाँच करोड १५ लाख २५ हजार मूल्य बराबरको एक हजार ६१० मेट्रिक टन कोदो आयात गरिएको हो । गत वर्ष सोही अवधिमा रु चार करोड ५१ लाख ९४ हजार मूल्यको एक हजार ५७० मेट्रिक टन कोदो आयात भएको थियो । क्वारेन्टाइन कार्यालय काँकडभिट्टाका वरिष्ठ बाली संरक्षण अधिकृत देविन्द्र साहुले भारतको उत्तरखण्ड, झारखण्ड र सिलिगुडीबाट कोदो आयात हुने गरेको बताएका छन । उनले गत वर्षको तुलनामा यस

    • प्रकाशित मितिः मंसिर २३, २०७८
    • १४५ पटक पढिएको
  • नेपाल ल्याइयो नयाँ अमेज, यस्तो छ मूल्य...

    बिर्तामोड /  नेपालका लागि होण्डा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रालिले अमेजको फेसलिफ्ट मोडल नेपाल ल्याएको छ । भारतीय बजारमा एमएमसी अमेज नामबाट उत्पादन विक्री हुँदै आएको नयाँ अमेज स्टाईल, पर्फमेन्स र सुरक्षाको अब्बल कम्बीनेशमा उत्पादन भएको हो ।नयाँ एमेज २०२१ मा गाइड लाइन सहितको रियर मल्टीभियू क्यामेरा, ग्लोवल एनक्यापमा ४ स्टार सेफ्टी रेटिङ्ग, ७ स्पीड सिभीटी गियरबक्स पाउन सकिन्छ । डिजेल पेट्रोल दुबै इन्जिन अप्सनमा यो नेपाली ग्राहकले खरिद गर्न सक्ने छन् । यसमा १.२ लिटर आई(भिटीइसी पेट्रोल र १.५ लिटर आई(डिटीइसी डिजेल इन्जिन दिइएको छ । पेट्रोल इन्जिनले अधिकतम ९० पीएस पावर र

    • प्रकाशित मितिः मंसिर २०, २०७८
    • १३५ पटक पढिएको
  • ग्लोबल ग्रुप अफ कम्पनी सञ्चालनमा

    काठमाडौं / नौ जना युवाहरूको समूहले ग्लोबल ग्रुप अफ कम्पनी सञ्चालनमा ल्याएका छन् । युवाहरूले करिब एक करोड रुपैयाँको लगानीमा ग्लोबल ग्रुप अफ कम्पनी सञ्चालनमा ल्याएको कम्पनीका अध्यक्ष तोरण थापामगरले जानकारी दिए ।  स्वदेशमै रोजगारी सृजना गर्ने, बढ्दो व्यापार घाटा न्यूनीकरण गर्ने र आर्थिक विकासमा टेवा पुर्याउने लक्ष्यसहित ग्रुप सञ्चालनमा ल्याएको अध्यक्ष  थापामगरले जानकारी दिएका छन् ।अध्यक्ष  थापामगरले भने ‘बढ्दो क्रममा रहेको रोजगारीको मागलाई सम्बोधन गर्ने हाम्रो प्रमुख लक्ष्य हुनेछ ।’ समूहले विदेशबाट कस्मेटिक सामाग्रीको आयात गरेर बिक्री गर्ने, खाद्यान्न तथा जडिबुटीको बिक्री वितरण गर्

    • प्रकाशित मितिः मंसिर १९, २०७८
    • १६६ पटक पढिएको
  • सुनचाँदीका मूल्यमा सामान्य गिरावट

    सुनचाँदीका मूल्यमा सामान्य गिरावटकाठमाडौं  \ सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु १०० ले घटेर रु ९१ हजार ९०० कायम भएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९२ हजारमा कारोबार भएको थियो ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९१ हजार ४०० तोकिएको छ  यसको मूल्य सोमबार प्रतितोला रु ९१ हजार ५०० थियो ।त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १५ ले घटेर रु एक हजार २०५ तोकिएको महासङ्घले जनाएको छ ।  

    • प्रकाशित मितिः मंसिर १४, २०७८
    • १५० पटक पढिएको
  • डिशहोमले वाईफाईको नयाँ प्रविधि वाईफाई सिक्स ल्याउँदै

    काठमाडौँ / डीटीएच सेवाप्रदायक डिशहोमले वाईफाईको नयाँ प्रविधि वाईफाई सिक्स ल्याउने भएको छ । वाईफाई सिक्स अर्थात् सिक्स गिगाहर्ज वेभमा आधारित वाई फाई प्रणालीलाई डिशहोमले चिनियाँ प्रविधि कम्पनी ह्वावेसँगको सहकार्यमा आजदेखि सुरुवात गर्ने तयारी गरेको हो ।आज काठमाडौंस्थित म्यारियट होटलमा ह्वावेको वार्षिक कार्यक्रम ‘ह्वावे कनेक्ट २०२१’ आयोजना हुँदैछ । कार्यक्रमको दोस्रो संस्करणका रुपमा आयोजना हुने उक्त कार्यक्रममार्फत् डिशहोमसँगको सहकार्यमा वाई९फाई सिक्सको सुरुवात हुने जनाइएको छ ।हाल नेपालमा २.४ र ५ गिगाहर्ज गरी दुई वेभमा आधारित वाईफाई अब भने ६ गिगाहर्जमा उपलब्ध हुनेछ ।प्रयोगकर्तालाई वाई फाई अनुभवलाई

    • प्रकाशित मितिः कार्तिक ३०, २०७८
    • १४१ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.