आर्थिक

    Showing 4,081-4,090 of 4,335 items.
  • नेप्से परिसूचक ७३ अंकले बढ्यो

    काठमाडौं / साताको पहिलो दिन आइतबार सेयर बजार उकालो लागेको छ। लगातार घटिरहेको बजारमा आयतबार भने बृद्दी भएको छ । सेयर कारोबार मापक नेप्से परिसूचक ७३ दशमलव ३३ अंकले बढेर २ हजार ८ सय ९८ दशमलव ४३ अंकमा पुगेको छ। नेप्से परिसूचक २ दशमलव ६४ प्रतिशतले बढेको हो । ‘क’ वर्गको कारोबार गर्ने सेन्सेटिभ इन्डेक्स पनि १३ अंकले बढेको छ । कारोबार रकम ८ अर्ब भन्दा धेरै भएको छ । अघिल्लो साता ४ देखि ५ अर्बको बिमा धेरै दिन कारोबार भएको थियो। नेप्सेमा कारोबार हुने सबै समूहगत सब इन्डेक्स बढेको छ । आइतबार धेरै कमाउनेमा गोर्खा फाइनान्स पहिलो नम्बरमा देखिएको छ भने दोस्रो नम्बरमा श्रीइन्भेष्टमेन्ट फाइनान्स र

    • प्रकाशित मितिः असार २७, २०७८
    • 115 पटक पढिएको
  • सुनको मूल्य स्थिर, चाँदीको मूल्य बृदि

    काठमाण्डाै / हप्ताको पहिलो दिन आज सुनको भाउ स्थिर रहेको छ  । सुन आज प्रति तोलामा ९२ हजार ४ सय रुपैयाँ कायम गरिएको नेपाल सुनचादी व्यवसायी महासंघले जानकारी दिएको छ।महासंघका अनुसार आइतवार छापावाला सुन प्रतितोला ९२ हजार ४०० रुपैयाँमा कारोबार भएको छ । शुक्रवार पनि छापावाला सुन सोही मूल्यमा खरीदविक्री भएको थियो । त्यसैगरी, तेजाबी सुन प्रतितोला ९१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।  यस्तै, आइतवार चाँदीको मूल्य भने बढको छ । शुक्रवार प्रतितोला रू. १ हजार ३०५ मा कारोबार भएको चाँदी आइतवार १ हजार ३१५ रुपैयाँ मा किनबेच भइरहेको छ । शुक्रवारको तुलनामा आइतवार चाँदीक

    • प्रकाशित मितिः असार २७, २०७८
    • 120 पटक पढिएको
  • ज्येष्ठ नागरिक सम्मान पत्रकारिता पुरस्कारको घोषणा

    पोखरा /  लेखनाथ उद्योग वाणिज्य सङ्घका संस्थापक अध्यक्ष एवं उद्योगपति चन्द्रकृष्ण कर्माचार्यले ‘ज्येष्ठ नागरिक सम्मान पत्रकारिता पुरस्कारको’ घोषणा गरेका छन् । पत्रकारिताको माध्यमबाट ज्येष्ठ नागरिकका समस्या एवं हकहितलगायतका विषयमा कलम चलाउने पत्रकारलाई पुरस्कृत गर्ने गरी पुरस्कारको घोषणा गरिएको हो ।लेखनाथ उद्योग वाणिज्य सङ्घको संयोजकत्वमा प्रत्येक वर्ष स्थापना दिवसमा प्रदान गर्ने गरी सङ्घको २५ औँ स्थापना दिवस तथा रजत वर्षको शुभारम्भ कार्यक्रममा सङ्घका संस्थापक अध्यक्ष कर्माचार्यले आफूले ७० वर्ष पार गरेको सन्दर्भमा पुरस्कारको घोषणा गरेका हुन् । यही २०७८ सालदेखि सञ्चालनमा आउने पुरस्कारको राशि

    • प्रकाशित मितिः असार २७, २०७८
    • 154 पटक पढिएको
  • शेयर बिक्रीका लागि सेवोनको अनुमति

    काठमाडौँ / नेपाल धितोपत्र बोर्ड (सेवोन)ले चालु आर्थिक वर्षमा कूल १४ अर्ब चार करोड ९७ लाख सात हजार २५ रुपैयाँ बराबरको हकप्रद शेयर बिक्रीका लागि अनुमति दिएको छ । बोर्डको विवरण अनुसार चालु आवमा विभिन्न सात कम्पनीले हकप्रदख शेयर बिक्रीका लागि अनुमति पाएका छन् ।बोर्डले यही असार ९ गते हकप्रद शेयर बिक्रीको अनुमति दिएको हो । यस्तै बोर्डले समृद्धि फाइनान्स कम्पनीलाई ३६ करोड ३९ लाख ६० हजार ६०० रुपैयाँ बराबरको हकप्रद शेयर बिक्रीको अनुमति दिएको छ। नागरिक लगानी कोषले समेत चालु आवमा नै हकप्रद शेयर बिक्रीको अनुमति पाएको हो ।कोषले १६ करोड ९७ लाख ५० हजार ६२५ रु

    • प्रकाशित मितिः असार २६, २०७८
    • 115 पटक पढिएको
  • सहकारीबाट ३२ लाख चोरी

    गोरखा / भीमसेन थापा गाउँपालिका –७ बोर्लाङ्गस्थित भीमकुल बचत तथा ऋण सहकारी संस्थाबाट गए राति ३२ लाख रुपैयाँ चोरी भएको छ । मध्यरातमा सहकारी कार्यालयको च्यानल गेट फुटाइ पैसा चोरी भएको हो ।  सहकारी सञ्चालक समितिका सदस्य बुद्धि श्रेष्ठले सहकारीमा कारोबार भएको रकम ५२ लाख रुपैयाँ मध्ये ३२ लाख चोरी भएको बताए ।  उनले भने, “यहाँ दैनिक २० लाख देखि ३० लाख रुपैयाँ कारोबार हुन्छ ।” “शुक्रबार बेलुकीसम्म जम्मा भएको नगद आइतबार सदरमुकामस्थित बैंकमा जम्मा गर्ने तयारीमा थियौँ”, श्रेष्ठले भने, “लगातारको वर्षाका कारण सदरमुकामसम्म पुग्न कठिन भएकाले समस्या भइरहेको थियो ।” सिसिटिभी फुटेजमा चोरीमा स

    • प्रकाशित मितिः असार २६, २०७८
    • 107 पटक पढिएको
  • बैतडीमा एकल पुरुषको भत्ता वृद्धि

    बैतडी / बैतडीमा एकल पुरुषलाई विदुर भत्ता दिँइदै आएको छ ।  जिल्लाको मेलौली नगरपालिकाले उक्त भत्ता दिँदैं आएको हो । नगरपालिकाले आगामी आर्थिक वर्षदेखि सो भत्तामा ५ सय थप्ने भएको छ । यसअघि उक्त भत्ता प्रतिमहिना एकहजार पाँच सय रहेको नगरपालिकाका उपप्रमुख राधा ओझाले बताए । नगरपालिकाले गएको तीन वर्ष यता ५० भन्दा माथि र ६० वर्ष भन्दा मुनिका विदुरलाई सो भत्ता दिँदै आएको छ । उनले भने,“एकल महिला जस्तै एकल पुरुष पनि समस्यामा हुन्छन्, त्यसैले उनीहरुको जीवनयापन सहज होस भनेर भत्ता दिएका हौं ।” मेलौलीमा ८८ जनाले उक्त भत्ता लिएका छन् । यस्तै नगरपालिकाले टुहुरा बालबालिकाको भत्ता पनि बढाएको छ

    • प्रकाशित मितिः असार २६, २०७८
    • 105 पटक पढिएको
  • विश्व बैंकद्धारा नेपाललाई १२ अर्ब ऋण सहयोग

    बिर्तामोड / विश्व बैंकले नेपाललाई १२ अर्ब रुपैयाँ बराबरको ऋण सहयोग दिने भएको छ । मुलुकको शिक्षा र स्वास्थ्य क्षेत्रको विकासका लागि आवश्यक स्रोत व्यवस्थापनमा बैंकले यस्तो सहयोग दिने भएको हो । शुक्रबार बसेको बैठकले नेपालको शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारका लागि समान ५/५ करोड ऋण सहायता दिने निर्णय गरेको हो ।यो सहायताले बालबालिकालाई विद्यालय फर्काउन, गुणस्तरीय र उत्तरदायी स्वास्थ्य सेवा प्रदान गर्नका साथै सरकारको क्षमता अभिवृद्धिमा समेत सघाउ पुग्ने नेपालस्थित विश्व बैंकको कार्यालयले विश्वास व्यक्त गरेको छ । कोरोना महामारीबाट प्रभावित क्षेत्रलाई माथि उकास्नसमेत यो सहायता महत्वपूर्ण हुन

    • प्रकाशित मितिः असार २५, २०७८
    • 98 पटक पढिएको
  • आजको सुनको मूल्य प्रतितोला कति छ ?

    बिर्तामोड  / साताको अन्तिम कारोबार दिन शुक्रवार नेपाली बजारमा सुनको मूल्य एक सय रुपैयाँले बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रवार छापावाला सुन प्रतितोला ९२ हजार ४०० रुपैयाँमा कारोबार भएको छ ।बिहीवार छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । बिहीवारको तुलनामा शुक्रवार छापावाला सुन प्रतितोला १०० रुपैयाँले बढेको हो ।त्यसैगरी, तेजाबी सुन प्रतितोला  ९१ हजार ९०० रुपैयाँमा कारोबार भएको छ । बिहीवार तेजाबी सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, शुक्रवार चाँदीको मूल्य भने घटेको छ । बिहीवार प्रतितोला १ हजार ३१० रुपैय

    • प्रकाशित मितिः असार २५, २०७८
    • 664 पटक पढिएको
  • फेरी बढ्यो सुनको मूल्य

    बिर्तामोड  / नेपाली बजारमा बिहीबार सुनको मूल्य प्रतितोला १०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला १०० रुपैयाँले बढ्दै ९२ हजार ३०० रुपैयाँ पुगेको हो । गत बुधबार बजारमा सुन प्रतितोला ९२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज तेजाबी सुनको मूल्य समेत १०० रुपैयाँले नै वृद्धि हुँदै प्रतितोला ९१ हजार ८०० रुपैयाँ कायम भएको छ । तर, यता चाँदीको मूल्य भने बिहीबार प्रतितोला १० रुपैयाँले घट्न पुगेको छ । महासङ्घका अनुसार गत बुधबार प्रतितोला एक हजार ३२० रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार ३१० रुपैयाँमा झरेको छ । 

    • प्रकाशित मितिः असार २४, २०७८
    • 153 पटक पढिएको
  • रहेनन् झापाका व्यवसायिक धरोहर अग्रवाल

    बिर्तामोड  / झापाका चर्चित व्यवसायी तथा समाजसेवी व्यक्तित्व भद्रपुर ५ निवासी पर्शुराम अग्रवालको निधन भएको छ । उनको उपचारको क्रममा भारतको सिलिगुडीमा हिजो राती ९ वजे निधन भएको पारिवारिक श्रोतले जनाएको छ । उनको पार्थिव शरीरलाई सिलिगुडीवाट आज बिहान भद्रपुर ल्याएर अन्त्येष्टि गर्ने तयारी भइरहेको पारिवारिक श्रोतले जनाएको छ । अग्रवाललाई कोरोना पोजेटिभ भएर केही समयदेखि भारतको सिलिगुडीस्थित महाराजा नर्सिङहोममा  उपचार गरिएको थियो ।  उनका पत्नी, १ छोरा र ४ छोरीहरू रहेका छन । अग्रवालको निधनप्रति इसोल मिडियाले श्रद्धाञ्जली प्रकट गर्दै शोकाकुल परिवारजन प्रति हार्दिक समवेदना अर्पण गर्दछ ।

    • प्रकाशित मितिः असार २४, २०७८
    • 1,203 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.