आर्थिक

    Showing 4,011-4,020 of 4,335 items.
  • कर तिर्न भन्दै मन्त्रीकै नाममा सार्वजनिक सूचना जारी

    बिर्तामोड / संघीय सरकारको राज्यमन्त्रीमा नियुक्त भए लगत्तै विवाद र आलोचनमा तानिएका उमेश श्रेष्ठले घरजग्गा तथा दम्पती कर नतिरेको सार्वजनिक भएको छ । स्थानीय सरकारको पटक–पटकको ताकेता वेवास्ता गर्दै श्रेष्ठ सञ्चालक रहेको जनमैत्री अस्पतालले कर नतिरेको सार्वजनिक भएको हो ।श्रेष्ठ राज्यमन्त्री बने लगत्तै उनको नियुक्तिको विषयलाई लिएर विवाद भइरहेको छ । ललितपुरको गोदावरीमा रहेको योगेन्द्र बहादुर विष्ट परिवारको ४०० रोपनी जग्गा हत्याएको समेत आरोप लागेका बेला उनले कर समेत तिर्न अटेरी गरेको सार्वजनिक भएको हो ।  काठमाण्डौ महानगरपालिकाले कर नतिरेको भन्दै श्रेष्ठ सहित ५२ फर्म तथा व्यक्तिका नाममा सार्व

    • प्रकाशित मितिः साउन २४, २०७८
    • 355 पटक पढिएको
  • स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले यसरी हडपे जग्गा !

    बिर्तामोड / शिक्षा एवं स्वास्थ्य क्षेत्रका व्यवसायी नवनियुक्त स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ माथि काठमाण्डौको गोदावरी नगरपालिकामा रहेको करोडौं मूल्यको जग्गा हडपेको आरोप लागेको छ । स्वं– लालध्वज विष्ट परिवारको नाममा रहेको ४०० रोपनी जग्गा राज्य मन्त्री श्रेष्ठले सरकारी अधिकारीको मिलेमतोमा कब्जा गरेको आरोप लागेको हो ।विष्ट परिवारका सदस्य योगेन्द्र बहादुर विष्टले आफूहरू जग्गा बिक्रीका लागि तयार नभएपछि श्रेष्ठको समूहले सरकारी अधिकारी र मोहिसँगको मिलेमतोमा जग्गा हडपेको आरोप लगाएका हुन् । गोगेन्द्रका हजुरबुबा लालध्वज विष्टको नाममा ०२१ स

    • प्रकाशित मितिः साउन २३, २०७८
    • 418 पटक पढिएको
  • यो साता शेयर बजारमा ६४ अर्ब ५२ करोडको कारोबार

    काठमाडौँ / जलविद्युत् कम्पनीको संस्थापक शेयरमा लगानी गरेका लगानीकर्ताको तीन वर्षको ‘ लकिङ पिरियड’ सकिएपछि धमाधम मूल्य बढाएर बिक्री गर्न थालेपछि धितोपत्र बजारमा नयाँ नयाँ कीर्तिमान देखिन थालेको छ ।लगानीकर्ताका आत्मविश्वासको मात्रामा वृद्धि भएको छ भने साधारण शेयर बिक्री गर्ने कम्पनीको सङ्ख्यामा पनि वृद्धि भएको छ । बैंक तथा वित्तीय संस्थामा एथेष्ट मात्रामा तरलता भएको र लगानीको अन्य क्षेत्र विस्तार हुन नसकेपछि अधिकांशको ध्यान शेयर बजारमा केन्द्रित भएको छ । सोही कारण शेयर बजारमा कारोबार मापक नेप्सेमा लगातार वृद्धि देखिएको छ । कारोबार रकमसमेत यस साता १५ अर्ब भन्दा बढी देखिएको छ । साउन लागेपछि ल

    • प्रकाशित मितिः साउन २३, २०७८
    • 115 पटक पढिएको
  • अपडेट : बालाजुको आगो १० घण्टापछि नियन्त्रणमा आयो

    काठमाडौँ / बालाजु औद्योगिक क्षेत्रभित्र रहेको नेबिको प्रालिमा लागेको आगो दश घण्टापछि नियन्त्रणमा आएको छ । बिहान २ः ०० बजेदेखि लागेको आगो दश घण्टापछि नियन्त्रणमा आएको हो ।आगलागीबाट उत्पादित सामग्री जलेर नष्ट भएको छ । अहिले आगलागी पूर्ण रुपमा नियन्त्रणमा आएको नेपाली सेनाले जानकारी दिएको छ । आगलागी नियन्त्रणमा लिन नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिकाका ८ दमकल प्रयोग गरिएको सेनाले जनाएको छ । यस्तै २५ ट्याङ्करले निरन्तर पानी ओसारपसार गरेका थिए । सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार बालाजुस्थित श्री नम्बर १ बाहिनीका बाहिनी पतिको कमान्डमा

    • प्रकाशित मितिः साउन २३, २०७८
    • 143 पटक पढिएको
  • सहारा विकास बैंक गरिमासँग विलय हुदैँ

    काठमाडौँ / सहारा विकास बैंक लिमिटेडले एकैपटक आठौँ, नवौं र दशौँ वार्षिक साधारणसभा आह्वान गरेको छ ।साउन २२ गते बसेको बैंकको संचालक समितिको बैठकले गरेको निर्णयानुसार संयुक्त सभा भदौं १२ गते शनिबार होटल कुसुम एण्ड पार्टी प्यालेस, मंगलावा, सर्लाहीमा बिहान १०:३० बजेका लागि  आह्वान गरेको हो । सभाले सहारा विकास बैंक गरिमा विकास बैंकसँग प्राप्ति हुने सम्बन्धि प्रस्ताव पारित गर्दै सम्पत्ति तथा दायित्वको मूल्यांकन लेखापरीक्षकबाट सहारा विकास बैंक लिमिटेडको चल- अचल सम्पत्ति र दायित्व मुल्यांकन  प्रतिवेदन तथा सो समेतको आधारमा संयुक्त प्राप्ति समितिबाट निर्धारण गरिएको सेयर अनुपात (स्वाप रेसियो

    • प्रकाशित मितिः साउन २३, २०७८
    • 148 पटक पढिएको
  • सुन तस्करी : विमानका यात्रुलाई नै भरिया बनाउँदै सुन तस्करी

    बिर्तामोड / सुन तस्करीमा संलग्न गिरोहले तस्करीको शैलीमा परिवर्तन गर्न थालेको पाईएको छ । ३३ केजी सुन तस्करी प्रकरण पछि ठुलो मात्रामा अनि सहज तरिकाले तस्करीको सुन आउन रोकीएपछि देशका ठूला सुन व्यवसायीले नयाँ तरिकाबाट सुन भित्राउन थालेका छन् ।तस्करसँग मिलेर काम गदैै आएका ठूला व्यवसायीले काँचो सुनको सट्टामा बनाईका गहना नै खालीका विभिन्न मुलुकबाट नेपाली कामदार प्रयोग गरेर ल्याउन थालेको नेपाल प्रहरीको तथ्याङ्कले देखाएको छ । भन्सार तथा कर छलेर सुन आयात गर्न ठूला सुन व्यवासायीले खाडीका मुलुकमा कतै आफ्नै शाखा खोलेर त कतै आफ्ना विश्वाशिला मान्छेलाई पठाएर उनीहरूको सहयोगमा नयाँ तरिकाले सुन तस्करी गर्न थाले

    • प्रकाशित मितिः साउन २१, २०७८
    • 296 पटक पढिएको
  • गिरीबन्धु टि स्टेट : मिडिया उद्यमी समेत संलग्न रहेको माओवादीको आरोप

    विराटनगर / नेकपा माओवादी केन्द्रका १ नम्बर प्रदेशका संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले झापाको बिर्तामोड स्थित गिरीबन्धु टि स्टेटको जग्गा सट्टा पट्टाको निर्णय खारेज गर्न माग गरेका छन् ।पूर्व मन्त्री समेत रहेका आङ्वोले केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको राष्ट्रहित र जनविरोधी जग्गा सट्टा–पट्टाको निर्णय खारेज गर्न माग समेत गरेका छन् । प्रदेशसभा बैठकमा विषेश समय लिएर आङ्वोले ओली सरकारले भूमाफिया र मिडिया उद्यमी समेतको सहयोगमा जनविरोधी काम गरेको आरोप समेत लगाएका छन् । अर्वौ रुपैयाँको प्रलोभनमा मिलेर मिलेमतोमा सो काम गर्न खोजिएको भन्दै उनले ठूला मिडियाको मौनता तर्फ संकेत गर्दै भने –

    • प्रकाशित मितिः साउन २१, २०७८
    • 1,276 पटक पढिएको
  • वीरगञ्जका १५३ फर्मलाई ४५ लाख जरिवाना

    वीरगञ्ज / वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्जले १५३ फर्मलाई ४५ लाख रुपैयाँ जरिवाना गरेको छ । कर छली, कालो बजारी तथा इजाजत नलिई पसल सञ्चालन गर्ने तथा अनुगमन कार्यमा सहयोग नगर्ने १५३ व्यापारिक फर्मलाई जरिवाना गरेको हो ।कार्यालयले आर्थिक वर्ष २०७७ को साउन महिनादेखि २०७८ को असार महिनासम्ममा ३६२ वटा फर्ममा अनुगमन गरी तीमध्ये १५३ फर्मलाई कारवाही गरी ४५ लाख ४३ हजार रुपैयाँ जरिवाना गरेको छ । जरिवाना गरिएको मध्ये सबैभन्दा बढी वीरगञ्जस्थित एसआर रेडिमेड उद्योग रहेको छ । उक्त उद्योगले बहुराष्ट्रिय कम्पनीको लोगो चोरी आफ्नो उत्पादनमा लगाएको पाइएकाले उक्त उद्योगलाई जरिवाना गरिएको हो।

    • प्रकाशित मितिः साउन २१, २०७८
    • 132 पटक पढिएको
  • गिरीबन्धु टि स्टेटको जग्गा यथास्थितिमा नै राख्नु : सर्वोच्च अदालत

    चन्द्रमणि कट्टेलबिर्तामोड / सर्वोच्च अदालतको अन्तरिम आदेश र अदालतमा विचाराधीन रहेको मुद्दा लत्याउँदै केपी शर्मा ओली नेतृत्वको सरकारले अन्तिम समयमा झापाको बिर्तामोड स्थित ‘गिरीबन्धु टि स्टेट’ प्रालिको स्वामित्वमा रहेको जग्गा बिक्रीका लागि निर्णय गरेको पाइएको छ ।हदबन्दी भन्दा बेसी जग्गा रहेको कम्पनीको बिर्तामोडको बजार क्षेत्रमा नै रहेको अर्बौं रुपैयाँ मूल्य बराबरको जग्गा बिक्रीका लागि मन्त्रीपरिषदबाटै गरिएको निर्णय सर्वोच्च अदालतको आदेशका कारण विवादमा तानिएको हाे ।प्रति कठ्ठा एक करोड मूल्य हाराहारीको कम्पनीको स्वामित्वमा रहेको २ सय ८० बिगाहा जग्गा बिक्रीको लागि सरकारले बाटो खोलिदिएपछि सो जग

    • प्रकाशित मितिः साउन २०, २०७८
    • 13,031 पटक पढिएको
  • शव व्यवस्थापनको बजेटमा प्रहरीभित्र अनियमितता !

    काठमाण्डौ / वेवारिसे शव व्यवस्थापनका लागि भनेर नेपाल प्रहरीका लागि विनियोजित बजेटमा व्यापक अनियमितता हुने गरेको आशंका गरिएको छ ।सरकारले शव व्यवस्थापनका लागि प्रहरी कार्यालय मार्फत खर्च गर्ने गरी वार्षिक रुपमा बजेट विनियोजन गर्ने गरेको छ । तर प्रहरी कार्यालयहरूले भने सामाजिक संघ–संस्थाको सहयोग मागेर उनीहरूकै खर्चमा शव व्यवस्थापनको काम गर्ने गरेको पाइएको छ ।शव व्यवस्थापनको काम गर्दै आएकी सपना रोक्का मगर लगायतले प्रहरीले लिखित रुपमा नै आग्रह गरेपछि आफ्नै संस्था या अन्यबाट सहयोग जुटाएर शव व्यवस्थापन गर्ने गरेको सञ्चारमाध्यमलाई बताउने गरेका छन् ।उनीहरूले आफ्नै खर्चमा शव व्यवस्थापन गर्ने गरेको सार्व

    • प्रकाशित मितिः साउन १८, २०७८
    • 301 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.