काठमाडौँ / सहारा विकास बैंक लिमिटेडले एकैपटक आठौँ, नवौं र दशौँ वार्षिक साधारणसभा आह्वान गरेको छ ।

साउन २२ गते बसेको बैंकको संचालक समितिको बैठकले गरेको निर्णयानुसार संयुक्त सभा भदौं १२ गते शनिबार होटल कुसुम एण्ड पार्टी प्यालेस, मंगलावा, सर्लाहीमा बिहान १०:३० बजेका लागि  आह्वान गरेको हो । 

OM Sai Pathibhara Hospital

सभाले सहारा विकास बैंक गरिमा विकास बैंकसँग प्राप्ति हुने सम्बन्धि प्रस्ताव पारित गर्दै सम्पत्ति तथा दायित्वको मूल्यांकन लेखापरीक्षकबाट सहारा विकास बैंक लिमिटेडको चल- अचल सम्पत्ति र दायित्व मुल्यांकन  प्रतिवेदन तथा सो समेतको आधारमा संयुक्त प्राप्ति समितिबाट निर्धारण गरिएको सेयर अनुपात (स्वाप रेसियो) एक बराबर एक (१:१) अनुमोदन गर्ने जनाएको छ ।

कम्पनीले प्रकाशन गरेको सूचना :-

610e019a9e69b