अपराध

    Showing 841-850 of 2,232 items.
  • सुन्धाराबाट फरार कैदी ताप्लेजुङमा पक्राउ

    ताप्लेजुङ— जेन जी आन्दोलनको भीडभाड र अव्यवस्थाको मौका छोप्दै केन्द्रीय कारागार सुन्धाराबाट फरार भएका एक कैदीलाई ताप्लेजुङ प्रहरीले समातेको छ।पक्राउ परेका व्यक्ति मिक्वाखोला गाउँपालिका–१ का ३४ वर्षीय प्रदीप लुङ्वा (शंकर लिम्बू) रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ। उनी काठमाडौंको बुढानिलकण्ठ–८ मा बसोबास गर्दै आएका थिए।जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक जटाशंकर यादवका अनुसार, लुङ्वाले कर्तव्य ज्यान मुद्दामा अदालतबाट १० वर्षको कैद सजाय पाई सुन्धारास्थित केन्द्रीय कारागार जगन्नाथ देवलमा सजाय भुक्तान गरिरहेका बेला आन्दोलनको क्रममा फरार भएका हुन्।प्रहरीले उनलाई फुङलिङ नगर

    • प्रकाशित मितिः मंसिर २६, २०८२
    • 584 पटक पढिएको
  • बर्दी लगाएर टिकटक र रिल्स बनाउने २१२ सशस्त्र प्रहरी कारबाहीमा

    काठमाडौं— सशस्त्र प्रहरी बलको पोसाक लगाई टिकटक र अन्य सामाजिक सञ्जालका रिल्स बनाउने २१२ जना सशस्त्र प्रहरी कर्मचारीलाई कारबाही गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ।पोसाक प्रयोग गरेर मनोरञ्जनात्मक भिडियो बनाउनु आचारसंहिताविपरीत भएकाले उनीहरूलाई अनुशासनिक कारबाही गरिएको प्रवक्ता मनिष थापाले जानकारी दिए ।कारबाहीमा परेकालाई नसिहत, चेतावनी, बढुवा रोक्का, सचेत गराएको, ध्यानाकर्षण तथा मौखिक निर्देशनजस्ता कदमहरू लिइएको सशस्त्र प्रहरीले जनाएको छ।सामाजिक सञ्जालमा प्रहरीले गर्ने गतिविधि निगरानी गर्न सशस्त्र प्रहरी प्रधान कार्यालयले सामाजिक सञ्जाल अनुगमन शाखा स्थापना गरेको छ। यही शाखाले गरेको स्क्रीनिङपछि

    • प्रकाशित मितिः मंसिर २६, २०८२
    • 521 पटक पढिएको
  • विराटनगरमा १३१ ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ

    विराटनगर—  प्रहरीले विराटनगरबाट १३१ ग्राम खैरो हेरोइन (ब्राउन सुगर) सहित दुई जनालाई पक्राउ गरेको छ। लागुऔषध नियन्त्रण ब्युरो विराटनगर र जिल्ला प्रहरी कार्यालय मोरङको संयुक्त टोलीले बिहीबार विराटनगर–४, नोबेल अस्पताल नजिकबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।पक्राउ परेका व्यक्तिहरूमा सुनसरी, हरिनगरा गाउँपालिका–७ का ५२ वर्षीय हबिब खाँ र हरिनगरा–४ का ३० वर्षीय इरसाद आलम रहेका छन्। हबिबको साथबाट १३१ ग्राम खैरो हेरोइन बरामद भएको डीएसपी कोपिला चुँडालले जानकारी दिइन्।प्रहरीले उनीहरूले प्रयोग गरेको को २७ प ६४८१ र बीआर १९ वाई ९५३ नम्बरको दुई मोटरसाइकल पनि बरामद गरेको छ। आलम भारतीय नम्बर प्लेटको मोटरसा

    • प्रकाशित मितिः मंसिर २६, २०८२
    • 453 पटक पढिएको
  • कारागारबाट फरार लागुऔषध मुद्दाका थुनुवा सुन्दरहरैँचामा समातिए

    विराटनगर— झुम्का कारागारबाट फरार भएका लागुऔषध मुद्दाका थुनुवा अजित श्रेष्ठलाई मोरङ प्रहरीले सुन्दरहरैँचास्थित उनको घरमै गएर पक्राउ गरेको छ।सुन्दरहरैँचा–६ का ३१ वर्षीय श्रेष्ठलाई लागुऔषधसम्बन्धी मुद्दामा जिल्ला अदालत सुनसरीले थुनामा राखेर पुर्पक्षका लागि आदेश जारी गरेको थियो। सोही आदेशअनुसार उनलाई गत असार ३१ गते झुम्का कारागार चलान गरिएको थियो।जेनजी आन्दोलनको बेला उत्पन्न अव्यवस्थाको मौका छोप्दै उनी भदौ २४ गते कारागारबाट भाग्न सफल भएका थिए। फरार भएपछि लुकिछिपी बसिरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले श्रेष्ठलाई घरमै घेराबन्दी गरी पक्राउ गरेको हो।उनीलाई पक्राउपछि पुनः कारागारको जिम्मा लगाइएक

    • प्रकाशित मितिः मंसिर २६, २०८२
    • 492 पटक पढिएको
  • ट्रक र कार ठोक्किँदा वृद्धको मृत्यु

    रौतहट— पूर्व–पश्चिम राजमार्गअन्तर्गत रौतहटको चन्द्रनिगाहपुरमा बाराको निजगढबाट चन्द्रनिगाहपुरतर्फ आउँदै गरेको ट्रक र कार एकापसमा ठोक्किँदा ७९ वर्षीय वृद्धको मृत्यु भएको छ ।बिहान चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लच्कानजिकै पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बाप्र ०३–००१ ख ११४८ नम्बरको ट्रकमा विपरीत दिशातर्फ आउँदै गरेको बा ३ च ६१९३ नंको कारसँग ठोक्किँदा वृद्धको मृत्यु भएको हो ।मृत्यु हुनेमा बाराको निजगढ नगरपालिका–३ सिगौल बस्ने भक्तबहादुर खत्री रहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायव उपरीक्षक रुपा लाबुङले जानकारी दिइन् । दुर्घटनामा परी कार चालक दि

    • प्रकाशित मितिः मंसिर २६, २०८२
    • 479 पटक पढिएको
  • शंखमूल क्षेत्रका अवैध संरचना हटाउन तयारी, करिब ५ सय टहरा जोखिममा

    काठमाडौं— काठमाडौं महानगरपालिकाले शंखमूल पुलदेखि भीएस निकेतन क्षेत्रसम्म फैलिएको अवैध घर–टहरामाथि कडाइका साथ कारबाही प्रक्रिया अघि बढाएको छ। कामपाले सार्वजनिक सूचना जारी गर्दै ३ दिनभित्र आफ्नै खर्चमा संरचना भत्काउन घरधनीलाई निर्देशन दिएको हो। प्रारम्भिक आँकलनअनुसार करिब ५ सयभन्दा बढी स्थायी तथा अस्थायी संरचना रहेका छन्।कामपा प्रहरी प्रमुख राजुनाथ पाण्डेका अनुसार, यसअघि सात दिनको म्याद दिइए पनि नपुगेको ठानेर अन्तिम तीन दिनको पत्र पठाइएको हो। उनले आउँदो हप्ताबाट नै संरचना हटाउने काम सुरू हुने बताए। कामपालाई प्राप्त रिपोर्टअनुसार करिब एक हजार रोपनीमा सार्वजनिक जग्गा खोला किनारमा अतिक्रमण गरी निजी

    • प्रकाशित मितिः मंसिर २६, २०८२
    • 464 पटक पढिएको
  • सशस्त्र प्रहरीद्वारा ठोरीमा ९१ किलोग्राम अबैधगाँजा बरामद

    वीरगञ्ज (पर्सा)। सशस्त्र प्रहरी बल नेपाल पर्साले पर्साको ठोरी गाउँपालिकाबाट अबैध ९१ किलोग्राम गाँजा बिहीबार बरामद गरेको छ ।  सशस्त्र प्रहरी बल नेपाल, सीमा सुरक्षा गुल्म सुवर्णपुरबाट खटिएको टोलीले पर्साको ठोरीबाट भारततर्फ लैजाँदै गरेको सो परिमाणको गाँजा बरामद गरेको हो । सशस्त्र प्रहरी बल नेपाल नं १३ गण पर्साका सूचना अधिकारी विश्वराज योञ्जनले नेपालतर्फबाट भारत लैजान खोज्दै गरेको १० प्लाष्टिकका पोकामा रहेको गाँजा बरामद गरेको जानकारी दिनुभयो । उहाँले बरामद भएको गाँजालाई आवश्यक कानुनी प्रक्रिया पूरा गरेर इलाका प्रहरी कार्यालय ठोरीमा बुझाइएको जानकारी दिनुभयो । सशस्त्र प्रहरीले सीमावर्

    • प्रकाशित मितिः मंसिर २६, २०८२
    • 327 पटक पढिएको
  • मलद्वारमा लुकाएको ७ ग्राम खैरो हेरोइनसहित युवक पक्राउ

    कैलाली— कैलालीमा मलद्वारमा लागूऔषध खैरो हेरोइन लुकाएको अवस्थामा एक जनालाई पक्राउ गरेको छ ।इलाका प्रहरी कार्यालय टीकापुरले मलद्वारमा सात ग्राम दुई सय मिलिग्राम लागूऔषध खैरो हेरोइन लुकाएर ल्याउने लम्कीचुहा नगरपालिका-१ बस्ने २८ वर्षीय सेराज सल्मानीलाई पक्राउ गरेको हो।उनलाई टीकापुर नगरपालिका–९, खकरौला बिट नजिकबाट प्रहरीले नियन्त्रणमा लिएको थियो ।विशेष सूचनाका आधारमा प्रहरीले चेकजाँच गर्दै उनीमाथि तलासी गर्ने क्रममा मलद्वारभित्र लुकाई राखेको कालो प्लास्टिकको एक पोका खैरो हेरोइन बरामद गरेको हो । उनलाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    • प्रकाशित मितिः मंसिर २६, २०८२
    • 480 पटक पढिएको
  • आज आईजी कार्कीसहित तीन जनाको बयान हुँदै

    काठमाडौं— भदौ २३ र २४ गतेको जेनजी आन्दोलनबारे जाँचबुझ गर्न गठित आयोगले आज प्रहरी महानिरीक्षक दानबहादुर कार्कीसँग बयान लिँदैछ । आईजीपी कार्कीसँग बयान लिनका लागि पत्र काटिएको जाँचबुझ आयोगका प्रवक्ता विज्ञानराज शर्माले बताए ।जेनजी आन्दोलनको पहिलो दिन प्रहरी प्रधान कार्यालयकै मानव स्रोत विभागमा कार्यरत तत्कालीन एआईजी कार्कीलाई २४ गते बिहान काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा सरुवा गरिएको थियो ।जेनजी आन्दोलनका घटनाबारे सोधपुछ गर्न आयोगले आईजीपी कार्कीलाई पनि बोलाएको हो । घटना हुँदा एआईजी रहेका कार्की कात्तिक २७ गतेबाट प्रहरी महानिरीक्षक छन् ।कार्कीलाई पनि शुक्रबार उपस्थित हुन भनेसँगै शुक्र

    • प्रकाशित मितिः मंसिर २६, २०८२
    • 487 पटक पढिएको
  • नक्कली नोटसहित एक जना पक्राउ

    काठमाडाैँ। सर्लाहीको विष्णु गाउँपालिका–६ बाट नेपाली एक हजार दरका ९५ थान नक्कली नोटसहित एक जना पक्राउ परेका छन् ।‘अनटेष्ट’ लेखिएको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा जिल्लाकै कौडेना गाउँपालिका–५ छपकैयाका ३० वर्षीय फिरोज खानलाई उक्त नोटसहित पक्राउ गरिएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।इलाका प्रहरी कार्यालय सिमरा फेन्हाराबाट खटिएको प्रहरी टोलीले बुधबार राति खानलाई पक्राउ गरेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः मंसिर २५, २०८२
    • 326 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.