अपराध

    Showing 801-810 of 2,232 items.
  • तनहुँमा पहिलो त्रैमासिक प्रगतिः एक करोडभन्दा बढी राजस्व संकलन, ४३४ गुनासा समाधान

    तनहुँ— जिल्ला प्रशासन कार्यालय तनहुँले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा एक करोडभन्दा बढी राजस्व संकलन गरेको छ।संघ–संस्था दर्ता तथा नवीकरण, हातहतियार नवीकरण तथा नामसारी, राहदानी दस्तुरलगायत विभिन्न शीर्षकबाट रु एक करोड १८ लाख १५ हजार ८८५ राजस्व संकलन गरिएको प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले जानकारी दिए ।राजस्व संकलनका विवरणअनुसार संघ–संस्था दर्ता तथा नवीकरणबाट रु दुई लाख पाँच हजार ७००, हातहतियार नवीकरण तथा नामसारीबाट रु तीन लाख दुई हजार २५०, राहदानी दस्तुरबाट रु एक करोड ११ लाख ५८ हजार र न्यायिक दण्ड–जरिवानाबाट रु एक लाख ३५ हजार ४३५ संकलन भएको छ।यसै अवधिमा कार्यालयमा ६१९ वटा गुना

    • प्रकाशित मितिः पुस ८, २०८२
    • 468 पटक पढिएको
  • बंगलादेशमा राजनीतिक तनावबीच युवा नेतामाथि गोली प्रहार

    काठमाडौं— बंगलादेशमा फेरि अर्का युवकमाथि गोली प्रहार गरिएको छ । सोमबार मोतालेब सिग्दरमाथि गोली प्रहार गरिएको हो । उनी पनि बंगलादेशमा उदाएका युवा नेता हुन् ।सरिफ ओस्मान हादीको हत्या भएको ठीक १० दिनपछि सिग्दरमाथि गोली हानिएको हो । भारतीय मिडिया दि हिन्दुका अनुसार कुल्नामा गोली हानिएका सिग्दरको टाउकोको पछाडि गोली हानिएको थियो ।उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । गोली हानिएका युवा बंगलादेशका युवाले खोलेको नयाँ दल राष्ट्रिय नागरिक पार्टीका नेता हुन् ।

    • प्रकाशित मितिः पुस ८, २०८२
    • 553 पटक पढिएको
  • वाणिज्य विभागले गर्‍यो तीन होटललाई जरिवाना

    काठमाडौँ। नियमित रुपमा पछिल्ला दिनमा बजार अनुगमन गरी स्वच्छता कायम गराउन अग्रसर, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तीन वटा फर्मलाई नगद जरिवानासहित कारबाही गरेको छ ।विभागले उपलब्ध गराएको विवरणअनुसार होटल ब्लिस्फुल प्रालि कोटेश्वर काठमाडौँलाई रु ५० हजार, गोल्मादेवी भोजनालय एण्ड लजलाई रु पाँच हजार र चडेश्वरी नेवारी खाजा घर कोटेश्वरलाई रु पाँच हजार जरिवाना गरेको छ । ती फर्मलाई उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ बमोजिमको कसुरमा सोही ऐनको दफा ३९ को १ बमोजिम कारबाही गरिएको हो । यस्तै, विभागले अन्य ११ फर्मको स्थलगत अनुमगन तथा निरीक्षण गरेर सुधारात्मक निर्देशन दिएको छ । विभागले कालोबज

    • प्रकाशित मितिः पुस ८, २०८२
    • 295 पटक पढिएको
  • डोटीको वन उपभोक्ता समितिका अध्यक्षसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

    डोटी— डोटीको बडीकेदार गाउँपालिका वडा नम्बर २ स्थित समाज कल्याण जनजागृत वन उपभोक्ता समितिका अध्यक्ष पदमबहादुर पुन मगरसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूविरुद्ध सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।आयोगले मगरसहित उपभोक्ता समितिका सचिव तारादेवी साउद र कोषाध्यक्ष दिलबहादुर साउदलाई पनि प्रतिवादी बनाएको छ ।तीनै जनाविरुद्ध ३ लाख १ हजार ९९६ रुपैयाँ बिगो कायम गरिएको छ ।वन क्षेत्रमा वृक्षारोपणको लागि डिभिजन वन कार्यालय डोटीबाट ६७ हजार ५ सय रुपैयाँ लिएको भए पनि वृक्षारोपण नगरेको पाइएपछि मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।​

    • प्रकाशित मितिः पुस ७, २०८२
    • 543 पटक पढिएको
  • मापदण्ड विपरीत सञ्चालनमा रहेका अस्पतालसहित चार औषधि पसल कारवार्हीमा

    जनकपुरधाम— सरकारले निर्धारण गरेको मापदण्ड पालना नगरी दर्ता बिना सञ्चालनमा रहेका एक अस्पतालसहित चार वटा औषधि पसलमाथि धनुषामा कारबाही प्रक्रिया अघि बढाइएको छ।औषधि व्यवस्था विभाग वीरगञ्ज कार्यालयले जनकपुरधाम र धनुषाका विभिन्न स्थानमा गरेको अनुगमन तथा छड्के निरीक्षणका क्रममा नियमविपरीत सञ्चालनमा रहेका ती स्वास्थ्य संस्थाहरूलाई सिल गरी कारोबार रोक्का गरिएको जनाएको छ।कार्यालय प्रमुख शम्भु साहका अनुसार जनकपुरको रामानन्द चौकमा रहेको जनकपुर सुरक्षा अस्पताल तथा फार्मेसी, बजरङ्ग चौकस्थित प्रशान्त मेडिकल हल, माछा बजारको राघव सर्जिकल पसल र वीरेन्द्र बजारको कम्युनिटी सर्विस अस्पताललाई सिल गरिएको हो।अनुगमनका

    • प्रकाशित मितिः पुस ७, २०८२
    • 542 पटक पढिएको
  • अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने युवक पक्राउ

    काठमाडौं— वैदेशिक रोजगारीको नाममा अमेरिका पठाइदिने आश्वासन दिई ठगी गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा धादिङको निलकण्ठ नगरपालिका–१३ स्थायी घर भई हाल ललितपुर महानगरपालिका–४ बस्दै आएका २४ वर्षीय सुजन आले मगर रहेका छन्।सुजनले आकर्षक तलबको प्रलोभन देखाउँदै अमेरिका पठाइदिन्छु भनी पीडितबाट २ लाख ५५ हजार रुपैयाँ लिएका थिए । त्यसपछि सुजन सम्पर्कविहीन भएको उजुरी परेपछि प्रहरीले अनुसन्धान अघि बढाएको हो। पीडितको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनलाई काठमाडौं महानगरपालिका–११ बाट पक्राउ गरेको जनाएको छ।पक्राउ परेका सुजनलाई थप अनुसन्धान तथा कानुन

    • प्रकाशित मितिः पुस ७, २०८२
    • 492 पटक पढिएको
  • हायु हत्या अनुसन्धान गर्दा अर्का व्यक्तिको पनि हत्या भएको खुलासा, २ जना पक्राउ

    काठमाडौं— ललितपुरमा बोरामा प्याक गरेको अवस्थामा शव भेटिएको घटना अनुसन्धानका क्रममा अर्का एक व्यक्तिको पनि हत्या भएको खुलेको छ ।हत्या हुनेमा भोजपुरका २१ वर्षीय पारुहाङ राई छन् । उनको शव आज भक्तपुर र ललितपुरको सिमानामा पर्ने सूर्यविनायक–७ को जंगलमा भेटिएको छ ।यसअघि २ पुसमा ललितपुरको महालक्ष्मी नगरपालिका–८ स्थित शेरफाँटमा रहेको एक इनारमा सिन्धुलीको गोलन्जोर गाउँपालिका–३ घर भएका केशवराज हायुको शव बोरामा प्याक गरेको अवस्थामा भेटिएको थियो ।सो घटनाको अनुसन्धानको क्रममा प्रहरीले सुरुमा देवराज ढुंगेललाई पक्राउ गरेको थियो । उनीसँग सोधपुछको क्रममा जयराज अधिकारीको नाम लिएपछि प्रहरीले आज बिहान सिन्धुलीबाट

    • प्रकाशित मितिः पुस ७, २०८२
    • 495 पटक पढिएको
  • फेक एकाउन्टमार्फत नाबालिकाको चरित्रहत्या गर्ने व्यक्ति पक्राउ

    काठमाडौं— सामाजिक सञ्जालमा फेक एकाउन्ट प्रयोग गरी नाबालिकाको चरित्रहत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा कैलालीको धनगढी उपमहानगरपालिका–१२, जुगेडा डी गाउँका २७ वर्षीय सन्दिप चन्द रहेको साइबर ब्यूरोले जनाएको छ ।चन्दले महिलाको तस्वीर प्रयोग गरी फेक एकाउन्ट बनाइ नाबालिकासँग मित्रता गाँसेका ब्यूरोका प्रवक्ता दीपकराज अवस्थीले जानकारी दिए । त्यसपछि विभिन्न प्रलोभन, दबाब र प्रभावमा पारेर आपत्तिजनक सामग्री माग्ने तथा सुरक्षित राख्ने गरेको अनुसन्धानबाट खुलेको अवस्थीको भनाइ छ।नाबालिकाले असहयोग गरेपछि ती सामग्री पीडितको विद्यालयका साथी तथा आफन्तसँग सामाजिक सञ्जालमार्फत पठाई चरित्रहत्य

    • प्रकाशित मितिः पुस ७, २०८२
    • 487 पटक पढिएको
  • सशस्त्र प्रहरीले सकुशल फेला पार्यो हराइरहेका चार जना बालबालिकालाई

    काठमाडौं— सप्तरीको तिरहुत गाउँपालिकाबाट हराइरहेका चार जना बालबालिका सोमबार सशस्त्र प्रहरीले सकुशल फेला पारेको छ। सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस भारदहको टोलीले उनीहरूलाई सप्तरीको हनुमाननगर कंकालिनीमाई नगरपालिका–१ स्थित कोशी ब्यारेज क्षेत्रबाट फेला पारेको हो।फेला पर्ने बालबालिकामा तिरहुत गाउँपालिका–३ गोइठीका अन्दाजी ७ वर्षीया श्रिष्ठी कुमारी सरदार, ७ वर्षीया कुमारी सरदार, ८ वर्षीया आरोसी सरदार र ६ वर्षीया कृष्ण सरदार रहेका छन्।गस्तीमा रहेको सशस्त्र प्रहरी टोलीले शंकास्पद अवस्थामा देखेपछि सोधपुछ गर्दा बालबालिकाले आफ्नो ठेगाना र यात्रा उद्देश्य स्पष्ट रूपमा बताउन नसकेपछि उनीहरूलाई नियन्त्रणमा

    • प्रकाशित मितिः पुस ७, २०८२
    • 557 पटक पढिएको
  • सिन्धुलीको धुराबजारमा घरको भान्सामा आगो लाग्दा बुहारीको मृत्यु, ससुरा घाइते

    रामेछाप— सिन्धुलीको कमलामाई नगरपालिका–६ धुराफाँटमा पेट्रोलबाट सल्किएको आगलागीमा एक महिलाको घटनास्थलमै ज्यान गएको छ भने एक पुरुष गम्भीर घाइते भएका छन् । घटना आइतबार अपरान्ह् भएको हो ।धुराफाँट निवासी ६२ वर्षीय दुर्गामान बम्जनको भान्सा कोठामा आगलागी हुँदा बम्जनकी ३२ वर्षीया बुहारी सुशीला बम्जनको ज्यान गएको छ । भान्सामा प्रयोग भएको मट्टितेल वा पेट्रोलबाट आगो सल्किएको प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।घटनामा दुर्गामान बम्जनसमेत घाइते भएका छन् । उनको दाहिने हात, दाहिने खुट्टा र ढाडको भागमा आगोले गम्भीर रूपमा जलाएको प्रहरीले जनाएको छ । घाइते बम्जनको जिल्ला अस्पताल स

    • प्रकाशित मितिः पुस ७, २०८२
    • 511 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.