अपराध

    Showing 2,021-2,030 of 2,232 items.
  • महोत्तरीमा डाँका समूहबाट पूर्व गाविस सचिवको हत्या

    जलेश्वर  ।  महोत्तरीमा डाँका समूहले पूर्व गाविस सचिवको लुटपाटपछि हत्या गरेको छ । सो समूहले मनरा शिसवा नगरपालिका–४ साढाका ७० वर्षीय सुशील झाको हत्या गरेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः पुस ६, २०८१
    • 462 पटक पढिएको
  • वैदेशिक रोजगारी: पन्ध्र वर्षमा १४ हजार बढीको मृत्यु

     झापा  ।  पछिल्लो १५ वर्षमा वैदेशिक रोजगारीमा गएका व्यक्तिमध्ये १४ हजारभन्दा बढीको मृत्यु भएको विवरण सार्वजनिक भएको छ । वैदेशिक रोजगार बोर्डको सचिवालय स्थापना भएको आर्थिक वर्ष २०१८/२०१९ देखि हालसम्म वैदेशिक रोजगारीका क्रममा १४ हजार दुई सय १३ जनाको मृत्यु भएको हो ।

    • प्रकाशित मितिः पुस ५, २०८१
    • 391 पटक पढिएको
  • गाबिस अध्यक्ष थापाले सेवाग्राहीले सेवा नपाएको झोकमा सीडीओ कार्यालय तोड़फोड़ गरे

    गुल्मी  ।   गुल्मीको कालीगण्डकी गाउँपालिकाका अध्यक्ष वेदबहादुर थापाले जिल्ला प्रशासन कार्यालय (सीडीओ कार्यालय) तोडफोड गरेका छन् । आफूले तोडफोड गरेको स्वीकार्दै थापाले पालिकाका सेवाग्राहीले सेवा नपाएपछि त्यसो गरेको प्रतिक्रिया दिएका छन् ।

    • प्रकाशित मितिः पुस ५, २०८१
    • 395 पटक पढिएको
  • सिटी सफारी चालकलाई खुकुरी प्रहार गर्ने कट्टेल पक्राउ

    मोरङ  ।    विराटनगर बसपार्कमा मंगलबार साँझ सिटी सफारी चालकलाई खुकुरी प्रहार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा विराटनगर–११ का ‘टोले गुण्डा’ भनेर चिनिएका रेमन कट्टेल रहेका छन् । उनले मंगलबार राति ९ बजेको समयमा बसपार्कमा विराटनगर–१२ का विजय कामतलाई खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार खुकुरी प्रहारबाट कामग गम्भिर घाइते भएका छन् । उनको बाँयाँ हातको नाडीमा गहिरो चोट लागेको छ । अहिले विराटनगरस्थित कोशी अस्पतालमा उपचार भइरहेको मोरङ प्रहरीले जनाएको छ । प्रहरीका अनुसार विराटनगर–११ जनपथ टोलका कट्टेलले आतंक मच्चाउँदै आएका छन् । उनी यसअघि पनि पक

    • प्रकाशित मितिः पुस ५, २०८१
    • 468 पटक पढिएको
  • सिटी सफारी चालकलाई खुकुरी प्रहार गर्ने कट्टेल पक्राउ

    मोरङ  ।  विराटनगर बसपार्कमा मंगलबार साँझ सिटी सफारी चालकलाई खुकुरी प्रहार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर–११ का ‘टोले गुण्डा’ भनेर चिनिएका रेमन कट्टेल रहेका छन् । उनले मंगलबार राति ९ बजेको समयमा बसपार्कमा विराटनगर–१२ का विजय कामतलाई खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार खुकुरी प्रहारबाट कामग गम्भिर घाइते भएका छन् । उनको बाँयाँ हातको नाडीमा गहिरो चोट लागेको छ । अहिले विराटनगरस्थित कोशी अस्पतालमा उपचार भइरहेको मोरङ प्रहरीले जनाएको छ । प्रहरीका अनुसार विराटनगर–११ जनपथ टोलका कट्टेलले आतंक मच्चाउँदै आएका छन् । उनी यसअघि पनि पक्

    • प्रकाशित मितिः पुस ५, २०८१
    • 339 पटक पढिएको
  • सहकारीको रकम अपचलन गरि फरार जिबी राईको पासपोर्ट रोक्का

    काठमाण्डौ  ।   सहकारीको रकम अपचलन गरी फरार रहेका गितेन्द्रबाबु राई (जिबी राई)को पासपोर्ट रोक्का गरिएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीको पत्राचारपछि राहदानी विभागले राईको पासपोर्ट रोक्का गरेको हो। यसअघि पनि कास्की प्रहरीले राईको पासपोर्ट रद्द गरिदिन भन्दै विभागलाई पत्र लेखेको थियो। तर विभागले राईको पासपोर्ट रद्द गर्न नमिल्ने जवाफ दिएको थियो।

    • प्रकाशित मितिः मंसिर २८, २०८१
    • 409 पटक पढिएको
  • बालिकालाई घरमा राखेर पटक-पटक बलात्कार गर्ने पूर्ब मेयर पक्राउ

    विर्तामोड़  ।   झापाको बिर्तामोड नगरपालिकाका पूर्वनगर प्रमुख (पूर्वमेयर) ध्रुवकुमार शिवाकोटी पक्राउ परेका छन् । घरमा काम गर्न राखिएकी १७ वर्षीया बालिकालाई जबरजस्ती करणी (बलात्कार) गरेको आरोपमा उनी पक्राउ  परेका हुन् ।बिर्तामोड– ५ स्थित आफ्नै घरमा घरेलु कामदार राखेर पटक–पटक करणी गरेको आरोप शिवाकोटीमाथि छ । बालिकाको जाहेरीपछि प्रहरीले शिवाकोटीलाई पक्राउ गरेको हो ।झापा प्रहरीका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दका अनुसार पक्राउ परेका शिवाकोटीमाथि अनुसन्धान भइरहेको छ । प्रहरीका अनुसार पीडित किशोरीका बुवा छैनन् । आमा भारतमा छन् ।आमाले पनि दोस्रो विवाह गरेपछि शिवाकोटीले घरको काम गर्न

    • प्रकाशित मितिः मंसिर २५, २०८१
    • 647 पटक पढिएको
  • मोरङमा मानिसहरु बेपत्ता हुने क्रम बढ़यो

    बिराटनगर  ।   मोरङमा पछिल्लो करिव दुई सातामै पाँच महिला र दुई बुरुष बेपत्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार बेपता हुनेहरुमा बेलबारी नगरपालिका–६ सोमबारे टोल बस्ने ४१ बर्षकी भिक्मी सरदार,बुढीगंगा अमाही टोल बस्ने २० बर्षकी समिता कुमारी सरदार बेपत्ता भएकी छिन्।यसैगरी, उर्लाबारी नगरपालिका २ बस्ने ३० बर्षकी धनमाया घतानी,लेटाङ् नगरपालिका – २ बस्ने २२ बर्षकी एन्जिना राई र धनपालथान गाउँपालिका – ४ कर्सिया बस्ने १५ बर्षकी चन्चल कुमारी शाह रौनियार बेपत्ता भएको जनाएको छ।बेपत्ता हुने २ जना पुरुषहरुमा बिराटनगर महानगरपालिका–५ बस्ने ३० बर्षका नवराज कट्टेल र धनपालथान गाउँपालिका–६ ब

    • प्रकाशित मितिः मंसिर २५, २०८१
    • 451 पटक पढिएको
  • मेडिकल ब्यबसायी प्रसाईको भारतीय अपराधी गिरोहसंग सम्पर्क भएको खुलासा

    काठमाण्डौ  ।   मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बयान लिएको छ । बयानका क्रममा दुर्गाले बिभिन्न ठाउँमा धम्क्याउन आफूले भारतीय गुण्डा नाइके लरेन्सलाई ५ लाख दिएको स्वीकार गरेको अनुसन्धानमा संलग्न एक अधिकारीले बताए । व्यवसायीहरूले धम्की आएको उल्लेख गरेको मितिमा मात्रै उनीहरूबीच १०० बढी पटक फोन सम्पर्क भएको सीआईबी जनाएको छ । यही प्रकरणमा यसअघि सीआईबीको टोलीले २९ डिसेम्बरमा झापाको मेचीनगर–१३ का हरिचन्द्र फुयाललाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।ती युवामाथि अनुसन्धान गर्दा प्रसाईंबीचको कनेक्सन खुलेको थियो । प्रसाईंले सोझै फुयाललाई ५ लाख नदिई अर्क

    • प्रकाशित मितिः मंसिर २४, २०८१
    • 334 पटक पढिएको
  • विराटनगरमा ट्रकको ठक्करबाट पैदलयात्री मृत्यु

    विराटनगर  ।  विराटनगरमा  ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । विराटनगर महानगरपालिका–७ हाटखोला बसपार्कनजिक दुर्घटना भएको हो ।विराटनगरबाट रंगेलीतर्फ जाँदै गरेको को १ ख ३४८० नम्बरको ट्रकले बाटो क्रस गर्दै गर्दा मोरङको कानेपोखरी गाउँपालिका घर भएका अन्दाजी २६ वर्षीय माने भनिने मानबहादुर लिम्बूलाई ठक्कर दिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए । उनका अनुसार  दुर्घटनामा परेर लिम्बू गम्भीर घाइते भएका थिए ।उपचारका लागि कोशी अस्पताल पुर्याउनसाथ   चिकित्सकले मृत घोषित गरिदिएको डीएसपी जोशीले बताए । शवलाई पोस्टमार्टमका लागि कोशी अस्पतालमै राखिएक

    • प्रकाशित मितिः मंसिर २४, २०८१
    • 382 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.