गुल्मी  ।   गुल्मीको कालीगण्डकी गाउँपालिकाका अध्यक्ष वेदबहादुर थापाले जिल्ला प्रशासन कार्यालय (सीडीओ कार्यालय) तोडफोड गरेका छन् ।

आफूले तोडफोड गरेको स्वीकार्दै थापाले पालिकाका सेवाग्राहीले सेवा नपाएपछि त्यसो गरेको प्रतिक्रिया दिएका छन् ।