अपराध

    Showing 1,371-1,380 of 2,232 items.
  • आर्थिक अनियमितताका आरोपमा बैंकका संस्थापकसहित तीनजनालाई थुनामा पठाइयो

    नेपालगञ्ज— नेपालगञ्जमा केन्द्रीय कार्यालय रहेको कर्णाली विकास बैंक घोटाला प्रकरणमा उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासले बैंकका संस्थापक अध्यक्षसहित तीन जनालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ।राष्ट्र बैंकका पूर्व कर्मचारी भुवन बस्नेतलाई दुई लाख धरौटीमा छाड्न आदेश दिएको उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासले जनाएको छ। 'उनले धरौटी बुझाउन नसकेकाले तत्काल थुनामा पठाइएको छ तर धरौटी बुझाएमा उनलाई छाडिने छ,' उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासका सूचना अधिकारी बलबहादुर विष्टले भने।उनका अनुसार बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय, पूर्वअध्यक्ष पशुपति दयाल मिश्र, बैंकका वित्त विभाग प्रमुख

    • प्रकाशित मितिः साउन २२, २०८२
    • 780 पटक पढिएको
  • तीन दिन बन्धक बनाएर महिलामाथि सामूहिक बलात्कार, दुई जना पक्राउ

     वीरगञ्ज— एक जना महिलालाई बन्धक बनाएर सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा वीरगञ्ज बस्ने ४० वर्षीय नेक महमद र २१ वर्षीय अफताब अन्सारी छन्। बलात्कार आरोपमा पर्सा प्रहरीले मंगलबार दिउँसो दुई जनालाई पक्राउ गरेको डिएसपी किशोर लम्सालले जानकारी दिए। उनका अनुसार नेक महमद मोटरसाइकल वर्कशपका सञ्चालक हुन् भने अफताब त्यहाँ काम गर्छन्।घटना वैशाख २० गतेको हो। एक जना महिला आफ्नो गोठमा बाख्रा बाँधेर फर्किंदै थिइन्। त्यही बेला दुई जनाले घेरा हालेर उनलाई रोके। दुई जना मिलेर ती महिलालाई एउटा होटलमा पुर्‍याएका थिए।मुखमा कपडाको बुझो र आँखामा कालो पट्टी बा

    • प्रकाशित मितिः साउन २१, २०८२
    • 683 पटक पढिएको
  • प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित ७ जना पक्राउ

    विराटनगर— सुनसरी र झापाका विभिन्न स्थानबाट ब्राउन सुगरसहित सात जना पक्राउ परेका छन्। प्रहरीले विशेष सूचनाको आधारमा चेकजाँच गर्दा उनीहरूलाई लागुऔषध र नगदसहित पक्राउ गरेको हो।सुनसरीको कोशी गाउँपालिका–१ मा लागुऔषधको कारोबार भइरहेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको टोलीले ८८ ग्राम ३८ मिलिग्राम ब्राउन सुगर र २ लाख ५६ हजार नगदसहित दुई जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा कोशी गाउँपालिका–४ का ३४ वर्षीय मनोज कुमार खतवे र भारत, अररिया बस्मतियाका ४५ वर्षीय राजकुमार खतवे छन्।त्यसैगरी, जिल्ला प्रहरी कार्यालय सुनसरीले इनरुवा–४ बाट वराहक्षेत्र नगरपालिका–२ का २० वर्षीय रमेश बस्नेत

    • प्रकाशित मितिः साउन २१, २०८२
    • 758 पटक पढिएको
  • सुनसरीमा नक्कली नोटसहित दुई जना पक्राउ

    इटहरी –  सुनसरीको कोशी गाउँपालिका–८ स्थित भाण्टाबारी क्षेत्रबाट नेपाली रुपैयाँ १ हजार दरका नक्कली नोट ३८ थानसहित दुई जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा सप्तरी जिल्लाको हनुमान कंकालिनी गाउँपालिका–१ का २५ वर्षीय राजेश चमार रजक र सोही गाउँपालिका–२ का २५ वर्षीय राजेश कुमार रजक रहेका छन् ।साउन १९ गते राति इलाका प्रहरी कार्यालय भाण्टाबारीबाट खटिएको चेकजाँच टोलीले मोटरसाइकलमा सवार उनीहरूलाई नियन्त्रणमा लिएको हो । मोटरसाइकलको पछाडि सवार राजेश चमार रजकको साथबाट नेपाली रुपैयाँ १ हजार दरका नक्कली नोट ३८ थान बरामद भएपछि चालक राजेश कुमार रजकलाई पनि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।हाल उनीहरूमाथि

    • प्रकाशित मितिः साउन २१, २०८२
    • 712 पटक पढिएको
  • ११ करोड ठगी प्रकरणमा ब्रोकर कम्पनी सिप्रवीका महाप्रबन्धक प्रहरी नियन्त्रणमा

    काठमाडौं— ब्रोकर नम्बर २२ सिप्रवी सेक्युरिटिज प्रालिका महाप्रबन्धक जयन्त श्रीवास्तवलाई प्रहरीले नियन्त्रणमा लिएको छ। लगानीकर्ता दीपेन्द्र अग्रवालकी श्रीमती मिता मुरारका अग्रवालले दिएको उजुरीका आधारमा उनलाई नियन्त्रणमा लिएको हो।मिता अग्रवालले सिप्रवी सेक्युरिटिजका अध्यक्ष रविराज भट्टराई, महाप्रबन्धक जयन्त श्रीवास्तव, प्रबन्ध निर्देशक सतिष कुमार श्रेष्ठ र सिनियर अधिकृत कविराज न्यौपानेविरुद्ध जिल्ला प्रहरी वृत्त सिंहदरबारमा ठगीको आरोप लगाउँदै उजुरी दिएकी थिइन्। उजुरीपछि प्रहरीले चारै जनालाई पक्राउ गर्न असार ९ गते पक्राउ पूर्जी जारी गरे पनि तत्कालीन समयमा उनीहरूलाई नियन्त्रणमा लिएको थिएन।तर साउन २

    • प्रकाशित मितिः साउन २१, २०८२
    • 668 पटक पढिएको
  • नियमित जाँचका क्रममा नलकटुवा पेस्तोलसहित तीन जना भारतीय नागरिक पक्राउ

    सिराहा – सिरहाको नरहा गाउँपालिका–३ स्थित चोहर्वा–सिराहा सडकखण्डमा प्रहरीको नियमित जाँचका क्रममा नलकटुवा पेस्तोलसहित तीन जना भारतीय नागरिक पक्राउ परेका छन् ।जिल्ला प्रहरी कार्यालयका अनुसार भारतको विहार राज्य, मधुवनी जिल्लाको बेलही पञ्चायत–३ निवासी ओमशङ्कर यादव, ऋषिनाथ मण्डल र आकाशकुमार मण्डललाई मङ्गलबार अपराह्न पक्राउ गरिएको हो । उनीहरू एकै मोटरसाइकलमा सवार रहेका थिए ।इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख प्रहरी नायब उपरीक्षक राजेशराज पुरीको नेतृत्वमा खटिएको टोलीले शङ्का लागेर मोटरसाइकल रोकेर जाँच गर्दा लुकाइछिपाइ राखिएको नलकटुवा पेस्तोल फेला परेको प्रहरीले जनाएको छ ।पक्राउ परेका तीनैजनालाई म

    • प्रकाशित मितिः साउन २१, २०८२
    • 583 पटक पढिएको
  • शर्मिला श्रेष्ठको जाहेरीमा सामाजिक अभियन्ता बताउने शर्मिला वाइवा पोखराबाट पक्राउ

    काठमाडौं— आफूलाई सामाजिक अभियन्ता बताउने शर्मिला वाइबा (राई) लाई पोखराको लेकसाइडबाट सोमबार पक्राउ परी साइबर क्राइम मुद्दामा अनुसन्धानका लागि काठमाडौं ल्याइएको छ । गत वैशाखमा आफूमाथि रड प्रहार भएको भन्दै उनले दायर गरेको ज्यान मुद्दाकी प्रतिवादी शर्मिला श्रेष्ठको जोहरीले उनी अहिले पक्राउ परेकी हुन् ।साइबर क्राइम व्युरो स्रोतका अनुसार, वैशाखमा वाइबाको जोहेरीले पक्राउ परी रिहा भएकी शर्मिला श्रेष्ठले साइबर क्राइमसम्बन्धी कसुरको दफा ४७ बमोजिम दिएको जाहेरीका आधारमा उनीमाथि अनुसन्धान भइरहेको छ ।वाइबाले श्रेष्ठको टिकटक आईडी चोरेर आफ्नो सामाजिक मान(प्रतिष्ठामाथि आँच पुग्ने गरी चरित्र हत्या गरेको भन्दै ज

    • प्रकाशित मितिः साउन २१, २०८२
    • 724 पटक पढिएको
  • भारत लगेर रोजगारीको प्रलोभनमा मृगौला चोरी, दुधौलीका युवक पीडित

    सिन्धुली— रोजगारीको प्रलोभनमा भारत पुर्‍याइएका सिन्धुली दुधौली नगरपालिका–१ निवासी ३४ वर्षीय खिलबहादुर भुजेलको एक मृगौला चोरी भएको खुलासा भएको छ। कामको खोजीमा पोखरा पुगेका भुजेललाई भारत लगेर मृगौला चोरी गरिएको हो।भुजेल केही समयदेखि पोखराको पृथ्वीचोकमा ज्यालादारी कामको आशमा बसेका थिए। यही क्रममा २०८२ जेठ ३१ गते अपराह्न ४ बजे उनी बसेकै ठाउँमा आएको कालो रंगको गाडीबाट एक अपरिचित व्यक्ति झरेर होटलमा काम लगाइदिने भन्दै रोजगारीको प्रस्ताव गरेका थिए। सोही प्रस्तावमा सहमत भइ उनी गाडीमा चढेका थिए।उनी भारतको एक स्थानमा पुर्‍याइएपछि खाना वा औषधिको माध्यमबाट बेहोस बनाइएर अप्राकृतिक शल्यक्रिया गरी एक थान मृग

    • प्रकाशित मितिः साउन २१, २०८२
    • 872 पटक पढिएको
  • ट्वाइलेट जान हिँडेकी किशोरीको शव मर्स्याङ्दी किनारमा फेला

    काठमाडौँ – गोरखामा एक किशोरीको शव फेला परेको छ। तनहुँको भानु नगरपालिका- ९ काउरेटार घर भएकी १७ वर्षीया रमा कुमालको शव गोरखास्थित मर्स्याङ्दी नदी किनारमा फेला परेको हो। साेमबार राति ९ बजे ट्वाइलेट जान्छु भनी हिँडेकी उनी घर नफर्किएपछि खोजी गर्ने क्रममा मंगलबार शव फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी इन्द्र सुवेदीले जानकारी दिए। छोरी बेपत्ता भएपछि किशोरीका बुबा कैले कुमालले पुर्कोट प्रहरी चौकीलाई खबर गरेका थिए।त्यसपछि प्रहरी र आफन्तले खोजी गर्ने क्रममा उनको शव गोरखाको पालुङटार नगरपालिका -५ हवाई ग्राउण्ड घुमौरास्थित मर्स्याङ्दी नदी किनारामा फेला परेको प्रहरीले जनाएको छ।&n

    • प्रकाशित मितिः साउन २१, २०८२
    • 732 पटक पढिएको
  • मोटरसाइकल जाँच गर्ने क्रममा नक्कली नोटसहित दुई जना पक्राउ

    धरान— कोशी गाउँपालिका—८ स्थित भीमनगर सीमावर्ती क्षेत्रबाट प्रहरीले नक्कली नेपाली नोटसहित दुई जनालाई पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेको लु ९२ प २३८० नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा प्रहरीले नक्कली नोटसहित दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता योगराज खतिवडाले जानकारी दिए ।पक्राउ पर्नेमा सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–२ का २६ वर्षीय राजेशकुमार रजक र सोही नगरपालिका–१ का २५ वर्षीय राजेश चमार रजक रहेका छन् ।गए राति उनीहरूलाई इलाका प्रहरी कार्यालय भाण्टाबारीबाट खटिएको टोलीले पक्राउ गरेको प्रवक्ता खतिवडाले जानकारी दिए ।प्रहरीका अनुसार मोटरसाइकलको पछाडि सवार

    • प्रकाशित मितिः साउन २१, २०८२
    • 753 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.