अपराध

    Showing १,१६१-१,१७० of २,२३२ items.
  • काठमाडौंबाट पेस्तोल, गोलीसहित एक युवक पक्राउ

    काठमाडौं— राजधानीको खरिबोटस्थित कार वास सेन्टरको पार्किङबाट पेस्तोल र गोलीसहित एक युवक पक्राउ परेका छन्।पक्राउ पर्ने व्यक्ति उदयपुरगढी गाउँपालिका–८, उदयपुर घर भई तारकेश्वर नगरपालिका–५, लोलाङमा बस्दै आएका ३० वर्षीय हिरा बहादुर मगर छन् । हिरा बहादुरले पार्किङ गरेका बा.प्र.०१–००२ प ६४४९ नम्बरको ट्याक्सीमा हातहतियार लुकाइएको सूचना पाएपछि काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी र प्रहरी वृत्त बालाजुबाट टोली खटिएको प्रहरीको भनाइ छ।ट्याक्सीको डिक्की चेक गर्दा प्रहरीले ७ थान पेस्तोल, ६ थान म्यागजिन, ३३ राउण्ड एसएलआरमा प्रयोग हुने गोली, र ह्याण्डसेटको ब्याट्री फेला पारेको छ।पक्राउ परेका उनीमाथि

    • प्रकाशित मितिः असोज ६, २०८२
    • ६३४ पटक पढिएको
  • मानव अधिकार समाजद्वारा ओली र लेखकलगायतमाथि कानुनी कारबाहीको माग

    काठमाडौं— मानव अधिकार तथा शान्ति समाजले जेनजी आन्दोलनको क्रममा भएको जनधनको क्षतिबापत तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलगायतलाई कानुनी कारबाही गर्न माग गरेको छ।४४औँ अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसरमा आइतबार समाजले जारी गरेको विज्ञप्तिमा आन्दोलनको क्रममा भएको आगजनी, तोडफोड र लुटपाटबारे छानबिन गरी जिम्मेवारहरूलाई कानुनी दायरामा ल्याउन आग्रह गरिएको हो।सभापति रेनुका पौडेलद्वारा जारी विज्ञप्तिमा भ्रष्टाचार, कुशासन र दण्डहीनता शान्ति र स्थायित्वका मुख्य बाधक भएको उल्लेख गर्दै सुधारका लागि ठोस कदम चाल्न सरकार र राजनीतिक दलहरूलाई आग्रह गरिएको छ।समाजले पूर्वविशिष्ट

    • प्रकाशित मितिः असोज ५, २०८२
    • ६६७ पटक पढिएको
  • रौतहटबाट लागूऔषध गाँजा सहित ३ सय ३४ केजी बरामद

    रौतहट— रौतहट  इशनाथ नगरपालिकाको मोतिपुरबाट प्रहरीले लागूऔषध गाँजा ३ सय ३४ केजी बरामद गरेको छ । नेपाल भारत सीमावर्ती क्षेत्रबाट लागुऔषध गाँजा सहितको पिकअपलाई शनिवार राति प्रहरीले नियन्त्रणमा लिएको हो ।ईशनाथ नगरपालिका–८ मनसरी हुँदै भारततर्फ लैजाँदै गरिएको अवस्थामा सशस्त्र प्रहरी र जिल्ला प्रहरी कार्यालय रौतहटको टोलीले चेकजाँच गर्ने क्रममा लागू औषध गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डिएसपी राजु कार्कीले जानकारी दिए । उनका अनुसार प्रदेश ३–०१–०२२ च १८६१ नम्बरको पिकअप गाडीलाई रोक्न खोज्दा सडकमै रोकेर चालक फरार भएका हुन । उक्त पिकअपलाई प्रहरीले चेकजाँच गर्दा माथिबा

    • प्रकाशित मितिः असोज ५, २०८२
    • ६७२ पटक पढिएको
  • जुवा खेलिरहेको अवस्थामा तीन जना पक्राउ, नगदसहित कौडा बरामद

    मोरङ— जुवा खेलिरहेका तीन जना मोरङको जहदा गाउँपालिका–४ स्थित रामचोकबाट प्रहरीले पक्राउ गरेको छ।बिहीबार राति इलाका प्रहरी कार्यालय रङ्गेली र पोखरिया प्रहरी चौकीबाट खटिएको संयुक्त टोलीले लोहन्द्रा खोला किनारको बाँसघारीमा कौडा खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको हो।पक्राउ परेका व्यक्तिहरूमध्ये एक धनपालथान गाउँपालिका–३ निवासी २७ वर्षीय सुचित कुमार सिंह रहेको प्रहरीले जनाएको छ। उनीहरूको साथबाट प्रहरीले ४८ हजार ६१५ रुपैयाँ नगद र १४ थान कौडा बरामद गरेको छ।प्रहरीले घटनाको विषयमा थप अनुसन्धान जारी राखेको जानकारी दिएको छ।

    • प्रकाशित मितिः असोज ३, २०८२
    • ७३२ पटक पढिएको
  • जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

    काठमाडौं—  ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कागेश्वरी मनोहरा नगरपालिका–४ बस्ने रामेछाप घर भएका २१ वर्षीय हिरा तामाङ रहेको छन् । हिराले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी प्रभाग साँखुबाट खटिएको प्रहरीले उनलाई विहीबार पक्राउ गरेको हो ।घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ ।

    • प्रकाशित मितिः असोज ३, २०८२
    • ५५७ पटक पढिएको
  • उदयपुरमा ट्याक्टर चोरी प्रकरणमा तीन जना पक्राउ

    उदयपुर— प्रहरीले ट्याक्टर चोरीमा संलग्न तीन जनालाई पक्राउ गरेको छ। त्रियुगा नगरपालिका–१३ स्थित बहेडवाका देवनारायण चौधरीको घरबाट बिहीबार दिउँसो हराएको ट्याक्टर चोरीमा संलग्नलाई १४ घण्टाभित्रै पक्राउ गरिएको हो।चोरी भएको ट्याक्टर स १ त २८२३ नम्बरको हो, जुन चौधरीको घर अगाडि पार्किङमा राखिएको थियो। चोरीको खबर पाए लगत्तै जिल्ला प्रहरी कार्यालय उदयपुरको टोलीले खोजतलास गरेको थियो। शुक्रबार विहान ३ बजे त्रियुगा–१३ फुलजोरबाट चोरीमा संलग्न तीनै जनालाई ट्याक्टरसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।पक्राउ पर्नेहरूमा चौदण्डीगढी नगरपालिका–७ का २४ वर्षीय सुदिप चौधरी, चौदण्डीगढी–५ का २५ वर्षीय रोहितकुमार च

    • प्रकाशित मितिः असोज ३, २०८२
    • ८५८ पटक पढिएको
  • मोरङमा ५३८ किलो गाँजा बरामद

    मोरङ— विराटनगर महानगरपालिका–८ मा प्रहरीले ठूलो परिमाणमा लागू औषध गाँजा बरामद गरेको छ।प्रदेश १–०२–००१ च १६६६ नम्बरको कारलाई शंकास्पद ठानेर गएराति चेकजाँच गर्दा कारभित्र ५३८ किलो गाँजा फेला परेको मोरङ जिल्ला प्रहरी कार्यालयकी प्रवक्ता कोपिला चुडालले जानकारी दिइन्।मोरङ प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय हाटखोलाको संयुक्त टोलीले उक्त कार नियन्त्रणमा लिएको थियो। बरामद गाँजासँगै कार चालक र सम्बन्धित अन्य व्यक्तिहरूको खोजी कार्य जारी रहेको बताइएको छ।प्रहरीका अनुसार पक्राउ प्रक्रिया र अन्य अनुसन्धानहरू अहिले भइरहेको छ।

    • प्रकाशित मितिः असोज ३, २०८२
    • ७६४ पटक पढिएको
  • १ लाख घुससहित गाउँपालिकाका लेखा अधिकृत पक्राउ

    दैलेख— जिल्लाको डुङ्गेश्वर गाउँपालिकाका लेखा अधिकृत टंकबहादुर कार्की एक लाख रुपैयाँसहित रंगेहात पक्राउ परेका छन्।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टंगालस्थित मुख्य कार्यालय र सुर्खेत कार्यालयको संयुक्त टोलीले कार्कीलाई बिहीबार बिरेन्द्रनगर नगरपालिका–९ स्थित मंगलगढी चोकबाट पक्राउ गरेको हो।कार्कीले सडक स्तरोन्नती तथा निर्माण सम्पन्नपश्चात् अन्तिम किस्ताको बिल भुक्तानी गर्न सेवाग्राहीसँग घुस मागेका आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए । सोही क्रममा उनी रकम लिँदालिँदै पक्राउ परेका आयोगको भनाइ छ ।पक्राउ परेपछि कार्कीमाथि भ्रष्टाचारसम्बन्धी मुद्दामा अनुसन्धान सुरु गरिएको आयोगले जनाएको

    • प्रकाशित मितिः असोज ३, २०८२
    • ६७४ पटक पढिएको
  • जेन–जी आन्दोलनका क्रममा रौतहटमा २० करोडभन्दा बढीको क्षति भएको अनुमान

    रौतहट— रौतहटको पाँच वटा स्थानीय तहसहित केही सरकारी कार्यालय भवनमा भौतिक तथा कागजपत्रमा क्षति पुगेपछी सेवा सुचारु हुन सकेको छैन् ।जेन–जी आन्दोलनको क्रममा चन्द्रपुर, गरुडा, कटहरिया, फतुवा विजयपुर र बौधीमाइ  नगरपालिकामा क्षति पुगेकाले सेवा संचालनमा समस्या भएको हो ।चन्द्रपुरमा रहेको डिभिजन वन कार्यालय, ईलाका प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय तथा सडक डिभिजन कार्यालय लागयतकोमा पनि भौतिक तथा कागजपत्रमा क्षति पुगेको छ ।सरकारी कार्यलयका  कागजपत्र कामै नलाग्नेगरि जलेकाले सेवा प्रवाहमा समस्य भएको हो  । गरुडा नगरपालिका कार्यालयमा प्रदर्शनकारीले गरेको आगजनी र तोडफोडबाट नगरपालिक

    • प्रकाशित मितिः असोज २, २०८२
    • ५४८ पटक पढिएको
  • पाँच बोरा तार चोरेको अभियोगमा पाँच जना पक्राउ

    झापा— झापाको मेचिनगर नगरपालिका–५ नकलबन्दाबाट ‘अप्टिकल फाइबर’ तार चोरी गरेको अभियोगमा पाँच जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको दार्जिलिङ जिल्ला पानिट्याङकी बस्ने २४ वर्षीय कार्तिक अधिकारी, ३४ वर्षीय राहुल अधिकारी, झापा बुद्धशान्ती गाउँपालिका सितलवस्ती बस्ने २५ वर्षीय विजय राजवंशी, इलाम माई नगरपालिका–३ जौबारी बस्ने २७ वर्षीय दिनेश परियार र झापा कचनकबल गाउँपालिका–३ डाँगीबारी बस्ने ४२ वर्षीय सञ्जय माझी रहेका छन् ।उनीहरुले पाँच बोरा ‘अप्टिकल फाइबर’ टेलिफोन तार भारततर्फ लैजाँदै गरेको अवस्थामा पक्राउ गरेको प्रहरीले बताएको छ ।बुधबार गस्तीमा खटिएको इलाका प्रहरी कार्यालय नकलबन्दाको टोलीले तार चोर

    • प्रकाशित मितिः असोज २, २०८२
    • ६६७ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.