काठमाडौं— लुम्बिनी प्रदेशमा लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) का सन्तोष पाण्डेय युवा तथा खेलकुद मन्त्री बन्ने भएका छन् ।

आइतबार मुख्यमन्त्री चेतनारायण आचायर्लले उनलाई मन्त्रीका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गरेका छन् । सोमबार दिउँसो प्रदेश प्रमुख कृष्ण बहादुर घर्तीले शपथ ग्रहण गराउने तयारी गरेका छन् । 

लोसपााबाट लुम्बिनी प्रदेशमा ३ जना सांसद् रहेका छन्  ।

523218450_1747786185905774_4215907155208523718_n_e2TmuYU7xo