काठमाण्डौ  ।  सरकारले नेपालमा बनेका सवारी साधन दर्ता गर्न आवश्यक व्यवस्था नगरिदिँदा कम्पनीको उत्पादन करिब आठ महिनादेखि बन्द भएको कुरा बाहिर आएसँगै सामाजिक सञ्जालमा यो विषय बहसको विषय बनेको छ ।FB_IMG_1682180184679 1

यस विषयमा प्रतिनिधि सभाको बैठकमा समेत सांसदहरूले आवाज उठाउँदै स्वदेशमा उत्पादित सवारीकाे प्रवर्द्धनका लागि कानूनी हिसाबले सम्बोधन गर्न सुझाएका छन् ।

OM Sai Pathibhara Hospital

यात्रीले आफ्ना शुभेच्छुकलाई धन्यवाद पनि दिएकाे छ । साथै आफ्नो उद्देश्यप्रति प्रतिबद्ध रहेको र आफूहरू यो लडाइँमा निरन्तर लडिरहने कम्पनीले उल्लेख गरेकाे छ ।