काठमाडौं । पछिल्लो २४ घण्टामा थप १०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ६४५ नमूनामध्ये ४५६ जनाको पीसीआर परीक्षण गर्दा ७२ जना र १ हजार १८९ जनाको एन्टीजेन परीक्षण गर्दा ३१ जना गरी १०३ जनामा कोरोना सक्रमण देखिएको हो ।

OM Sai Pathibhara Hospital

नेपालमा हाल कोरोनाको संक्रिय संक्रमितको संख्या ३९७ जना रहेको छ ।