बिर्तामोड / झापाको बिर्तामोडस्थित बीएन्डसी अस्पताल अगाडि सवारी दुर्घटना हुँदा चार जना घाइते भएका छन् ।
पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको बा१५च८९६ नम्बरको बोलेरो र विपरीत दिशाबाट आउँदै गरेको ग३च५३८९ नम्बरको हात्तिगाडी एक आपसमा ठोकिँदा दुर्घटना भएको हो ।
दुर्घटनामा परी घाइते भएका चारै जनाको बीएन्डसी अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । घटनाकाे विवरण आउन बाँकी...